Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

    मोशा: नम्रता

बाइबलले कसैसंग पनि एउटा राम्रो प्रश्न सोध्ने गर्दछ कि उनी परमेश्वरका पुरूष या स्त्री बन्न चाहन्छनन्। र प्रभुलाई तपाईको के आवश्यकता छ ?” (मीका 6:8) मा उत्तर दिइएको छ। ए मानिसए जे असल छ, त्यो उहाँले तॅलाई देखाउनुभएको छ। र परमप्रभुले तॅबाट के चाहनुहुन्छ ? केवल यति, ठीकसित काम गर्नु र कृपालाई प्रेम गर्नु र तेरा परमेश्वरसित विनम्र भएर हिडनु?

यो अन्तिम आवश्यकता हो जो हामीलाई त्यो बन्नमा सक्षम बनाउनुहुनेछ जो परमेश्वर हाम्रो लागि चाहनुहुन्छ। बाइबलले भन्दछ, मोशाचाहिॅ पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्ति थिए। (गन्ती 12:3) यो एक कथन हो र हामीलाई जानकारी दिदछ कि परमेश्वरले मोशालाई यति शक्तिशाली ढंगले उपयोग किन गर्नुभयो। एक युवा व्यक्तिको रूपमा, मोशा बलियो, शक्तिशाली र अभिमानी थिए। तर जब उनले मिद्यानको रेगिस्तानमा त्यस पहाडमा परमेश्वरको सामना गरे, र उनको हृदय त्यस्तै थिएन। उनी पृथ्वीमा सबैभन्दा शक्तिशाली पुरूषहरूमध्ये हटेर सबैभन्दा विनम्र भए। जब मोशा मिद्यानी रेगिस्तानदेखि बाहिर आए, र उनले नम्रताको स्कूलदेखि आफनो डिग्री प्राप्त गरे।

नम्रता परमेश्वरको कुनै पनि पुरूष र स्त्रीको मुख्य चिन्ह हो। आगस्टीनले एकचोटी भनेका थिए कि विनम्रता सबै गुणहरूका जननी हो। अन्य सबै गुण विनम्रताको हृदयद्वारा बग्ने गर्दछ। परमेश्वरका पुरूष या स्त्रीका लागि विनम्रता यति महत्वपूर्ण किन छ? कारणहरूको एक जोडी पहिला नम्रता ख्रीष्टको जीवनको सारांश हो। येशू परमेश्वर हुनुहुन्थ्यो, हुनुहुन्छ र सदा हुनुहुने छ। आफुले आफैलाई दिन गर्नुभयो, र यहाँ सम्म आज्ञाकारी रहनुभयो, कि मृत्यु हो, क्रुसको मृत्यु पनि सहनुभयो। उहाँले स्वर्गमा आफनो सिंहासन छोडिदिनु भयो र स्वयं मानव देहको साथ कपडा लगाउनुभयो। येशू यस पृथ्वीमा को हुनुहुन्थ्यो ? यसको आवश्यकता स्वरूप् उहाँको विनम्रतामा पाइएको होः परमेश्वर जो एउटा मानिस बन्नुभयो। परमेश्वरको व्यक्ति बन्नको इच्छा राख्नेवाला सबै व्यक्तिहरूको हृदय रूनु येशूको समान बन्नु हो। र येशू जस्तै बन्ने हाम्रो परमेश्वरको साथ विनम्रता पूर्वक हिडनु हो।

दोस्रो, हामी नम्रताको बिना अनुग्रहमा बढन सक्दैनौ। पवित्र शास्त्रले भन्दछ परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ। (याकूब 4:6) यो एक सरल तर गहिरो सत्य हो । अभिमानी हृदय परमेश्वरको साथ युद्धमा हुनेछ, तर विन्रम हृदय परमेश्वरदेखि आशिष पाउनेछ। कयौं व्यक्तिहरू परमेश्वरका लागि सामर्थी हुन चाहन्छन्, तर यो बुझनमा असफल रहन्छन्। कि उनीलाई सबैभन्दा पहिला विनम्रतापूर्वक परमेश्वरको साथमा हिडनुपर्छ। हामी त्यो सबै बनि सक्यौं जो हामी संभवतः परमेश्वरको कृपा देखि बन्न सक्छौ हामी अनुग्रहद्वारा बचाइएका हौ, अनुग्रहद्वारा क्षमा गरिएका हौ, र हामी केवल अनुग्रहद्वारा बढदछौ।

यदि विनम्रता यति महत्वपूर्ण छ, भने हामीले बुझनुपर्छ कि यो के हो । विनम्रता यस्तो चीज होइन जसलाई हामीले आफनो सटको अस्तीनमा लगाउन सक्छौ। यो एउटा आन्तरिक रवैया हो जो येशूको कथनको सच्चाइलाई चिनिन्छ। म बाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। (यूहन्ना 15:5) परमेश्वलाई देख्नको द्वारा विनम्रता आउदछः उहाँको महानता, सामर्थ र पवित्रता जब हामीले विचार गर्दछौ कि उहाँ कति महान् र पराक्रमी हुनुहुन्छ, हामी विनम्र आराधनामा उहाँको सामुन्ने झुक्नेछौ। हामीले पुकार्ने छौ, मैले गर्न सक्दैन तर तपाई, हे परमेश्वर, गर्न सक्नुहुन्छ। मैले आफनो क्षमतामा विश्वास गर्नमा इनकार गर्दछु, तर मलाई तपाईको सामर्थमा विश्वास छ। परमेश्वरको पवित्रतामा देख्नमा नम्रता आउदछ। मोशा पवित्र भूमिमा उभिएका थिए। त्यस पछि, परमेश्वरले भन्नुभयो कि मोशा पृथ्वीको मुहारमा कुनै अरूका तुलनामा अधिक विनम्र थिए। कहिले देखि तपाईले परमेश्वरको पवित्रतालाई देख्नुभएको हो? पवित्र भूमीमा घमण्डको लागि कुनै पनि ठाउॅ छैन, केवल विनम्र हृदयहरूको अनुमती छ।

गन्ती 12:1-13

मरियम र हारूनले मोशाको विरोधमा नालिश गरे

12 मरियम र हारूनले मोशाको विरूद्धमा आलोचना गरे किनभने तिनले एउटी कूशी महिलासित विवाह गरे। 2 तिनीहरूले भने, “के परमप्रभु मोशा मार्फत मात्र बोल्नु भयो र? के उहाँ हामी मार्फत बोल्नु भएन?”

परमप्रभुले यो कुरा सुन्नुभयो। 3 मोशा अति नै विनम्र मानिस थिए। पृथ्वीमा तिनी कुनै पनि मानिस भन्दा अधिक विनम्र मानिस थिए। 4 परमप्रभुले तुरून्तै मोशा, हारून र मरियमलाई बोलाउनु भयो, “तिमीहरू तीनजना भेट हुने पालमा आऊ।”

यसकारण ती तीन जना त्यहाँ गए। 5 तब परमप्रभु बादलको खम्बामा आउनु भयो र पालको प्रवेशद्वारमा उभिनु भयो। उहाँले बोलाउनु भयो, “हारून र मरियम!” तब यी दुइजना बाहिरा उहाँ भएको ठाउँमा आए। 6 परमप्रभुले भन्नुभयो, “मलाई सुन! जब तिमीहरू माझ अगमवक्ता छन् म, परमप्रभु आफै दर्शनमा उसलाई परिचय दिन सक्छु। म सपनामा त्योसित कुरा गर्न सक्छु। 7 तर मोशा त्यस्तो होइन। ऊ मेरो विश्वासी दास हो र मेरो सबै घरानामा उसलाई विश्वास गर्न सक्छु। 8 जब म उनीसित बात गर्छु, म आम्ने-साम्ने बात गर्न सक्छु। जेसुकै म सोच्छु उसले जान्नु पर्छ। मैले उसलाई अड्को प्रयोग नगरी भन्न सक्छु। अनि मोशाले परमप्रभुको रूप देख्न सक्छन्। यसकारण तिमीहरू किन मेरो दासको विरूद्धमा बोल्न डराएनौ?”

9 परमप्रभु तिनीहरूसित साह्रै क्रोधित हुनुभयो र तिनीहरूलाई त्याग्नु भयो। 10 बादल पालबाटमाथि उठ्‌यो। हारूनले मारियमतिर हेरे अनि देखे कि तिनको छाला हिऊँ झैं सेतो भएको थियो अनि त्यो तिनलाई भयंङ्कर चर्म रोग लाग्यो।

11 तब हारूनले मोशालाई भने, “महाशय विन्ती छ, हामीले मूर्खतापूर्वक गरेको पाप दया गरी माफ दिनुहोस्। 12 कृपा गरी गर्भमा कुहेको नानीको झैं उसले आफ्नो छाला गुमाउनु नदिनुहोस्।” (कहिले काही मृत जन्मेको बच्चाको आधा छाला सडेको हुन्छ।)

13 यसकारण मोशाले परमप्रभुलाई प्रार्थना गरे, “हे परमेश्वर कृपा गरी उसलाई रोग मुक्त गराइ दिनु होस्।”

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित