Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

रब्बी

नथानेलले उलाई भने, रब्बी, तपाई परमेश्वरका पुत्र हुनुहुन्छ, तपाई इस्राएलका राजा हुनुहुन्छ। (यूहन्ना 1:49)

धेरै भन्दा धेरै मानिसहरूले भन्दछन् कि उनको जीवनमा सबै भन्दा प्रभावशाली मानिसहरू उनका शिक्षकहरू हुन्। स्कूलका शिक्षकहरू आफनो विद्यार्थिरूको चरित्र र कौशल दुवैलाई विकसित गर्नमा महत्वपूर्ण भूमिका दिदछन्। म कयौं शिक्षकहरूको बारेमा सोच्दछु जतीले मलाई प्रभावित गर्नुभएको छ। एक भाषण शिक्षण जसले मलाई स्पष्ट रूपले संवाद गर्न सिकाउनुभयो एक फुटबल प्रशिक्षित गर्नुभयो, एक गणितका प्रोफेसर जसले मलाई समस्याहरूका हल गर्न सिकाउनुभयो, र एक अग्रेजी शिक्षक जसले मलाई सिकाउनु भयो कि रचानात्मक रूपले कसरी सोच्ने हो।

तर कहिल्यै पनि यस्तो कोई शिक्षक भएनन् जसले पहिलो सदीको महान् शिक्षक येशूको रूपमा यती सारा जीवनहरूलाई प्रभावित गरेको होला। उहाँले न केवल आफनो वचनद्वारा सिकाउनुभयो, तर यो भन्दा पनि महत्वपूर्ण, उहाँले आफनो जीवनद्वारा सिकाउनुभयो। उहाँले आफनो पुरूषहरू र महिलाहरूलाई जीउनको तरीका सिकाउनुभन्दा धेरै गर्नभयो, किनकि उहाँ जीवनका स्रोत हुनुहुन्थ्यों। उहाँको शिक्षाहरू पाखण्डी, बयानबाजी भन्दा धेरै थियो। उहाँको कार्य धेरै विनम्र थिए। उहाँले यस्तो भन्नुभएन, जस्तो मैले भन्छु, त्यस्तै गर, तर जस्तो मैले गर्दछु त्यस्तो नगर। उहाँले त्यही गर्नुभयो जो उहाँले भन्नुभयो, र उहाँले त्यही गर्नुभयो जो उहाले भन्नुभयो, र उहाँले त्यही गर्नुभयो जो परमेश्वरले सिकाउनुभयो। यसकारण उहासंग मिल्ने मानिसहरूले येशूलाई रब्बी, भन्दथिए उहाँ एक सामन्य रब्बी हुनुहुन्थेन। उहाँको शिक्षा सारा दुनियाको महान् धार्मिक शिक्षा केन्द्रहरूद्वारा थिएन। उहाँको प्रर्दशन कई वर्षौंको शोध र प्रशिक्षणको परिणाम थिएन। उहाँको व्याख्यान धर्मशास्त्रीहरूको सिद्धान्तहरूदेखि थिएन। उहाँ रब्बी हुनुहुन्थ्यो किनकि उहाँ सबै ज्ञानका स्रोत हुनुहुन्थ्यो। उहाँले एक चोटी भन्नुभएको पनि थियो कि म सत्य हु  सत्य उहाँको जीवनदेखि प्रभावित भयो। आफना छात्रहरूको ध्यान आकर्षित गर्नका लागि उनीहरूलाई एक आकर्षक परिचयको आवश्यकता थिएन। चिन्हहरू र चमत्कारहरूले हर ठाउमा उहाँको पछि गरे। उहाँले उनीहरूको शिक्षाहरूको सच्चाईमा ध्यान दिनुभयो।

होइन, येशू कुनै साधरण शिक्षक हुनुहुन्थिएन। यही कारण हो कि नतनएलले भने, हे रब्बी तपाई परमेश्वरका पुत्र हुनुहुन्छ, तपाई इस्राएलका माहाराजा हुनुहुन्छ। येशू एक महान् धार्मिक शिक्षक भन्दा धेरै माथि हुनुहुन्थ्यो। उहाँ परमेश्वरका पुत्र र इस्राएलका राजा हुनुहुन्थ्यो र हुनुहुन्छ। उहाँको शिक्षाहरू उहाँको अतिप्रभावित थिए। उहाँ परमेश्वर हुनुहुन्थ्यो, जो मानिसको रूपमा आउनुभयो उहाँ परमेश्वरका मानिसहरूसंग वाचा गरिएको राजा हुनुहुन्थ्यो। नतनएलले, येशूलाई रब्बीको रूपमा चिने र उनले सीधै-उहाँको चरित्रको स्वरूपदेखि सम्बन्धित् शिक्षणको महानतालाई बुझने गर्थे। यस महान् सत्यताको बारेमा केही अद्धभुत छ। येशू हाम्रो जीवनको प्रभु र राजा बन्नका लागि इच्छा राख्नुहुन्छ। के तपाईले एउटा राजाको आफनो निजी शिक्षकको रूपमा कल्पना गर्न सक्नुहुन्छ? येशू राजाहरूका राजा र प्रभुहरूको प्रभु हुनुहुन्छ। र उहाँले तपाईलाई जीवनको तरीका सिकाउन चाहनुहुन्छ। उहाँ तपाइका लागि विजयको एक उदाहरण बन्न चाहुनुहुन्छ। उहाँले तपाईलाई धार्मिकताको बाटो देखाउनु हुनेछ र त्यहाँ लैजानु हुनेछ। परमेश्वरका पुत्र र इस्राएलका राजालाई आफनो व्यक्तिगत प्रोफेसरको रूपमा लिन कति रमाइलो छ।

यदि तपाईले विजयको अनुभव गर्न चाहनुहुन्छ भने एउटा स्थान खोज्नुहोस् र रब्बी को चरणहरूमा बस्नुहोस्, उहाँका सब्दहरूलाई सुन्नुहोस्। उहाँको आवाजको पालन गरौ। उहाँको नेतृत्वका पालन गरौं। कुनै पनि शिक्षक छैन जो कहिल्यै पनि तपाईको जीवनलाई प्रभावित गर्नेछ, उहाँको जस्तै जो रब्बी कहलाउनुहुन्छ।

यूहन्ना 1:43-50

43 अर्को दिन गालील जान येशूले निश्चय गर्नुभयो। येशूले फिलिपलाई भेट्नुभयो र भन्नुभयो “मलाई पछ्याउ।” 44 अन्द्रियास र पत्रुस जस्तै फिलिप पनि बेथसेदा शहरका थिए। 45 फिलिपले नथानेललाई भेट्टाए र भने, “मोशाले व्यवस्थामा के लेख्नु भएको थियो सम्झ। मोशाले एकजना मानिस आइरहेछ भनी लेख्नु भएको थियो जो आइरहेको छ। अगमवक्ताहरूले पनि उहाँको विषयमा लेख्नु भएको थियो। हामीले उहाँलाई नै पायौं। उहाँको नाउँ येशू हो, योसेफका पुत्र। उहाँ नासरतका हुनुहुन्छ।”

46 तर नथानेलले फिलिपलाई सोधे, “के नासरतबाट केही असल कुरो आउन सक्छ?”

फिलिपले उत्तर दिए, “आएर हेर।”

47 येशूले नथानेललाई आफूतर्फ आइरहेको देख्नु भयो र भन्नुभयो, “यो आइरहेको मान्छे साँच्चि नै एकजना इस्राएली हुन्। उनमा त्यस्तो कुनै खराबी छैन।”

48 नथानेलले उहाँलाई सोधे, “मलाई कसरी तपाईंले चिन्नुहुन्छ?”

येशूले उत्तर दिनुभयो, “फिलिपले तिमीसँग मेरो विषयमा बात गर्न भन्दा पहिल्यै तिमी नेभारको रूखमुनि हुँदा नै तिमीलाई देखें।”

49 तब नथानेलले येशूलाई भने, “रब्बी तपाई परमेश्वरका पुत्र हुनुहुन्छ। तपाईंनै इस्राएलका राजा हुनुहुन्छ।”

50 येशूले नथानेललाई भन्नुभयो, “तिमी यसकारण विश्वास गर्दैछौ कि मैले तिमीलाई नेभारको रूखमनि देखेको थिएँ भनेर? तिमीले यो भन्दा महान चीज देख्नेछौ।”

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित