Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

 यहोशूको लागि हारनु एक सबक हो।

यो मेरो अनुभव रहेको छ कि सबैभन्दा राम्रो प्रलोभन हाम्रो राम्रो विजयको ठीक पहिला यो त्यसै को पछि आउछ। चाल्र्स स्पर्जनले आफनो उपदेशको कहि समय पछि हतात्साहित निरूत्साहित गर्नको सबैभन्दा ठुलो क्षण भने। “तब, यदि तपाईलाई लाग्छ कि तपाई दृढ हुनुहुन्छ, शास्त्रले भन्दछ, त्यो होशियार रहोस, नत्रता त्यो लडनेछ!” (1 कोरिन्थी 10:12) परमेश्वरको धेरै पुरूष लडी सके किनभने तीनीहरूले बुझदैनथे कि अनीहरूको सबैभन्दा कमजोर क्षण उनीहरूको सबैभन्दा ठूलो जीतको ऊचाईमा थिए।

यहोशूको लागि यस्तै थियो। परमेश्वरले उनलाई एउटा महान् विजय दिलाउनु भएको थियो। उनको सफलताको लागि केवल एक स्पष्टीकरण थियो परमेश्वरले उनको तर्फबाट काम गर्नुभयो। परमेश्वरको यस्तो दृढ चाल थियो कि यहोशू प्रसिद्व भई सके। बाइबलले भन्दछ, यसरी परमेश्वरले यहोशूलाई जबरदस्त रितिले प्रयोग गर्नुभयो अनि आफुलाई इस्राएलका बच्चाहरूको तर्फबाट शक्तिशाली देखाउनुभयो। तर अर्को वचन ख्रीष्टको सबै अनुयायी अनुसरणकर्तालाई बसाउने अनि परमेश्वरको चेतावनिहरूमा ध्यान दिनको लागि धेरै छ। तर नाशको निम्ति अर्पण गरिएका कुरामा इस्राएलीहरूले अपराध गरे, किनकि अकानले जो यहूदा कूलको जेरहको छोरो, जब्दी त्यसको छोरो थियो, नाशको निम्ति अर्पण गरिएका मालबाट केही कुरा लियो। यसकारण प्रभुको क्रोध इस्राएलीहरूमाथि दन्कियो। ( यहोशू 7:3)

अद्भूत अचम्म! उनीहरूले सिर्फ परमेश्वरको महिमालाई अनुभव गरेका थिए। अब उनलाई यति कम समयमा आफनो निर्णय थाहा भई जान्छ। पापले सधै निर्णयलाइ जन्माउदछ। अनि यसले हामीलाई हाम्रो आध्यामिक विवेकलाई लुट्दछ। यहोशूले ऐ नामक स्थानको जाँचको लागि जासूस पठाए। तीनीहरू एक सकारात्मक रिपोर्टको साथ वापस आए। ठीकै छ, उनीहरूले भने। ऐ केकको टुकडाहरूको समान हो। वास्तवमा, उनले भने, हामीलाई केवल सहर जीवनको लागि दुई या तीन हजार पुरूषहरूको आवश्यकता छ। (यहुशू 7:3)

उनीहरूमा आत्मविश्वास थियो, तरह नराम्रो तरीकाको उनीहरूको आत्मा विश्वास आफु-आफैमा थियो परमेश्वर मा थिएन। यहोशूले सैनिकहरू पठाए, सिर्फ त्यलाई हेर्नेको लागि जो पनि भएको थियो। तीनीहरू जसले परमेश्वरलाई देखेका थिए अनि उनीहरूको दुश्मनहरू देखि, चमत्कारहरू अनि चमत्कारहरू संग स्थानतरित गरेको थियो, उनीहरू उनीहरूको दुश्मनहरू देखि पठाईएका थिये।

यहोशूले उनीहरूको हारको जवाफ यो तरीकाले दिए, जो परमेश्वरको राज्यमा प्रत्येक अगुवाहरूको लागि ठूलो सबक बन्न सक्छ। सबैभन्दा पहिला, यहोशूले मानिसहरूको बीचमा पापको जिम्मेदारी लिए। उनले व्यक्तिगत रूपमा पाप गरेका थिएनन्। तर तीनीले आफनो हारको कारणको बारेमा परमेश्वरलाई पुकारन लागे। यहोशूसंग परमेश्वर बहुत धेरै स्पष्ट हुनुहुन्थ्यो। इस्राएलले पाप गरेका छन्, तिनीहरूले मेरो करारलाई उलंघन गरेका छन्, जसलाई मैले राख्नको आज्ञा दिएको थिए। तिनीहरूले केही समर्पित बस्तु लिएका छन्, तिनीहरूले चोरी गरेका छन्, र तिनीहरूले झुठ बोलेका छन्, ती वस्तुहरूको आफनो सम्मतिको साथ राखेका छन्। यसकारण तिनीहरूले ती तिनका आफनै वस्तुहरूसंग राखेका छन्। यसैकारण इस्राएलीहरू आफनो शत्रुको सामु अब खडा हुन सक्दैनन्। तिनीहरू श्रापित भएका हुनाले तिनीहरूले आफना शत्रुहरूका सामुन्ने सो नाशको निम्ति अलग गरिएका वस्तुलाई नष्ट नपारून्जेल म अब उप्रान्त तिमीहरूसंग रहनेछैन। (यहोशू 7:11,12)

यो भन्दा पहिला कि उनले फेरि जीतको अनुभव गर्न सक्थे, यहोशूलाई मानिसहरूको पापको साथ निपटनु थियो। तिनलाई इमानदार हुनु थियो। अनि स्थितिलाई वास्तुविक रूपमा हेर्नु थियो। धेरै चोटी अगूवाहरू पापमा नाश भई जान्छन्। तिनीहरू डुंगा माथि चढन चाहान्नन्। तर यदि हामी परमेश्वर अनि स्वंयको साथ इमान्दार छैनौ भने, हामी आफनो डुंगामा डुब्न सक्छौ। डुंगालाई हिलाउनु भन्दा सही हो कि, त्यसलाई डुबाउनु पर्ने। यहोशूले डुंगालाई हल्लाउनको लागि तैयार थियो।

दोस्रो यहोशूलाई परमेश्वरका जनहरूलाई पवित्रीकरणको लागि बोलाउनु पर्यो। पमेश्वरको एउटा वास्तविक कदम केवल तब हुनेछ जब परमेश्वरका जनहरू आफनो  इच्छाको अनुसार सम्पूर्ण तरीकाले आत्मासमर्पण गर्नेछन् जागृति आजको चर्चामा यो लुप्त तत्वहरूमध्ये एक हो । यदि जागृति आउने हो, भने परमेश्वरको सामने समर्पित हुनुपर्छ, हामी आफनो पाप माथि रहन सक्दैनौ। अनि आशा गर्दछौं कि परमेश्वरले हामीलाई जीत गराउनुहुनेछ। हामीले सम्पूर्ण तरीकाले परमेश्वरको सामु आत्मासमर्पण गरीदिनु पर्छ।

अन्तमा पापको परिणामस्वरूप आत्मिक मृत्यु अनि भावनात्मक मृत्यु अनि यो शारीरिक मृत्यु सम्म पनि हुने गर्दछ। पाप एउटा भयानक कुरा हो। पापले हाम्रो आत्माहरूलाई मार्दछ। यसले हाम्रो परिवालाई नष्ट गर्दछ। यसले हाम्रो ज्यान पनि लिनेछ। यस्तै अखानको साथ भएको थियो। उनले सोचेका थिए कि उनले सानो पाप गर्न सक्छन्। तर यसको परिणामस्वरूप धेरै यी हिब्रूहरूको मृत्यु भई सकेको थियो किनभने तीनहरूले ऐलाई जित्नको कोशिश गरेका थिए। अनि उनले पापको परिणामस्वरूप् अंततः त्यसले आफैको मृत्यु भयो।

एउटा आत्मिक अगुवालाई त्यो कार्यलाई गंभीरताले बुझ्नु पर्छ जो परमेश्वरले त्यसलाई दिनुभयको हो । सबै नराम्रो कुरा हुदैन जो कोई अगुवालाई मिल्न सक्छ। सबैभन्दा नराम्रो कुरा समस्याको सामना गर्ने अनि यसको साथ सबै तरीकाले निपटनको लागि मना गर्ने हो । पमेरमेश्वर अनुग्रह अनि दयाको परमेश्वर हुनुहुन्छ। उहां क्षमा गर्नेवाला अनि बहाल गर्नेका लागि इच्छुक अनि तैयार हुनुहुन्छ तर पहिला हामीलाई सम्पुर्ण इमानदारि संग रहनु पर्छ अनि आफनो जीवनमा पाप देखि सामना गर्नु पर्छ।

आकानको पाप

7 तर इस्राएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरेनन्। यहूदाका कुलको जेरहको छोरो जब्दी, त्यसको छोरो कर्मी, कर्मीको छोरो आकान थिए। आकानले ती केही वस्तुहरू राखे जसलाई नष्ट गरिनु पर्ने थियो। यसर्थ परमप्रभु इस्राएलका मानिसहरू प्रति अत्यन्त क्रोधित हुनुभयो।

2 यरीहोलाई परास्त गरे पछि यहोशूले केही मानिसहरूलाई ऐ शहरमा पठाए। ऐ शहर बेतेलको पूर्वतर्फ बेत-आवनको नजिकमा थियो। यहोशूले तिनीहरूलाई भने, “ऐ शहरमा जाऊ अनि त्यो क्षेत्रमा भएका कमजोरीहरूको पत्तालगाऊ।” यसकारण ती मानिसहरू त्यस स्थानमा जासूस गर्न गए।

3 पछि, ती मानिसहरू यहोशू कहाँ फर्केर आए। तिनीहरूले भने, “ऐ शहर एक कमजोर क्षेत्र हो। त्यो स्थानलाई परास्त गर्न हामीलाई हाम्रा सबै मानिसहरूको खाँचो पर्ने छैन। त्यहाँ लड्नका निम्ति 2,000 अथवा 3,000 मानिसहरू पठाए हुन्छ। सम्पूर्ण सेना प्रयोग गर्नु त्यहाँ खाँचो छैन। त्यहाँ हामीसित लड्नका निम्ति थोरै मानिसहरू मात्र छन्।”

4-5 यसर्थ प्रायः 3,000 मानिसहरू ऐ शहरमा गए। तर ऐ शहरका मानिसहरूले इस्राएलका छत्तीस जना मानिसहरू मारे। अनि इस्राएलका मानिसहरू भागे। मानिसहरूले शहर-द्वारदेखि ढुङ्गाका खानी सम्म तिनीहरूलाई खेदे। ऐ शहरका मानिसहरूले तिनीहरूलाई नराम्रो प्रकारले परास्त गरे।

जब इस्राएलका मानिसहरूले यो देखे, तिनीहरू अत्यन्त भयभीत भए, अनि आफ्ना साहस गुमाए। 6 जब यहोशूले यस विषयमा सुने, तिनले दुःख प्रगट गर्न आफ्ना वस्त्रहरू च्याते। तिनले पवित्र सन्दूकको सामुन्ने भूइँतिर शिर झुकाए। यहोशू त्यहाँ साँझसम्म बसिरहे। इस्राएलका अगुवाहरूले पनि त्यसै गरे। तिनीहरूले पनि आफ्नो दुःख प्रगट गर्न आफ्ना शिरमा धुलो हाले।

7 यहोशूले भने, “परमप्रभु मेरो मालिक! तपाईंले हामीलाई यर्दन नदी पारी ल्याउनु भयो। तपाईंले किन हामीलाई यति टाढा ल्याउनु भयो अनि एमोरी मानिसहरूद्वारा हामीलाई नष्ट पार्न छोड्नु हुन्छ? हामी इच्छा गर्छौ कि त्यही हामी यर्दन वारिनै रहेको भए सन्तुष्ट हुने थियौं। 8 परमप्रभु म मेरो प्राणद्वारा शपथ गर्छु। अब मैले भन्न सक्ने केही छैन। इस्राएलले शत्रुहरूको समक्ष समर्पण गरेको छ। 9 कनानी मानिसहरू अनि यो देशका अन्य सबै मानिसहरूले जे भयो त्यस बारे सुन्ने छन्। तब तिनीहरूले हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई मार्नेछन्। तब तपाईंको महान नाउँको रक्षा गर्नका निम्ति तपाईं के गर्नु हुनेछ?”

10 परमप्रभुले यहोशूलाई भन्नुभयो, “उठ तँ घोप्टो परेर भूइँ तिर किन झुकि बस्छस्! 11 इस्राएलका मानिसहरूले मेरो विरूद्ध पाप गरेका छन्। तिनीहरूले करार भङ्ग गरे जो मैले तिनीहरूलाई पालन गर्नु भनी आज्ञा गरेको थिएँ। तिनीहरूले ती केही वस्तुहरू लगे जसलाई मैले नष्ट गर्नु भनी आज्ञा दिएको थिएँ। तिनीहरूले मबाट चोरी गरेका छन्, तिनीहरूले झूटो काम गरेका छन्। तिनीहरूले ती वस्तुहरू आफ्नै निम्ति लगे। 12 यसकारण इस्राएलका सेनाहरू युद्ध भूमि देखि भागे। तिनीहरूले त्यसो गरे किनभने तिनीहरूले नराम्रो काम गरेका थिए। तिनीहरूलाई नष्ट गरिदिनु पर्छ। जबसम्म मैले आज्ञा दिएका ती चीजहरू तिमीहरूले ध्वंश पार्देनौ म तिमीहरूको सहायताको लागि साथमा रहँदिन।

13 “अब मानिसहरूलाई शुद्ध तुल्याउनका निम्ति जा। मानिसहरूलाई भन्, ‘स्वयंमलाई शुद्ध तुल्याऊ। भोलिको निम्ति तैयार हौ।’ परमप्रभु इस्राएलका परमेश्वरले भन्नुहुन्छ, ‘केही मानिसहरूले ती वस्तुहरू राखिछोडेका छन् जसलाई उहाँले नष्ट गर्नु भनी आदेश गर्नु भएको थियो।’ तँ त्यस बेलासम्म तेरो शत्रुहरूलाई परास्त गर्न समर्थ हुने छैनस् जबसम्म तैंले ती वस्तुहरूलाई फ्याँक्दैनस्।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित