दैनिक शिष्यत्व का भिडियो पृष्ठ
मोशा स्कूल जान्छन्
परमेश्वरको प्रत्येक पुरूष या महिलालाई शिक्षाको आवश्यकता हुन्छ। तर प्रभुको सेवक बन्नको लागि आवश्यक शिक्षा साधारण स्कूल शिक्षा भन्दा फरक छ। दुनियाको स्कूलले मानिसहरूलाई जानकारी दिदछ । परमेश्वरको स्कूलले जीवनको अनुभव प्रदान गर्दछ। औपरचारिक भवनमा आयोजित हुनुको ठाउॅमा, परमेश्वरको स्कूल कडा आगमन र विन्रम मुठभेटहरूको खेलको मैदानमा भेटिन्छ। दुनियाको स्कूल पूरा भएपछि, व्यक्तिले एक आगमन प्राप्त गर्दछ। परमेश्वरको स्कूल पूरा भएपछि, उहासंग चरित्र छ।
मोशा परमेश्वको स्कूलमा गए, उनीले पहिले देखि नै मिस्रका राम्रो संस्थाहरूमा शिक्षा लिई सकेका थिए। उनी फारोको छोरीको छोराको रूपमा ठूला भए। उनीसंग राम्रो अवसर थियो। तर उनीमध्ये कसैले पनि उनलाई आफनो जीवनको लागि परमेश्वरको योजनाको लागि तैयार गरेनन्। उनीले महान् प्राकृतिकका ज्ञान प्राप्त गरेका थिए, तर आउनेवाला ख्रीष्टको कुनै ज्ञान थिएन। तर परमेश्वरसंग मोशाको शिक्षाको योजना थियो। उनलाई आफनो स्कूलमा भर्ना लिनु भन्दा पहिला मोशालाई असफल हुन दिनु पर्ने थियो।
बाइबलले भन्दछ, जब मोशा ठूला भए तब तिनी आफना भाइबन्धुहरूकहाँ गए, र तिनीहरूले गरेका कठिन काम देखे। तिनले आफनो भाइबन्धुहरू मध्ये एक जनालाई अर्थात् एक जना हिब्रूलाई एक जना मिश्रीले हिकाईरहेको देखे, तब तिनले यताउता हेरे, र कोही पनि नदेख्दा त्यस मिश्रीलाई मारेर बालुवामा पुरिदिए। भोलिपल्ट त्यहाँ जाँदा दुई जना हिब्रूहरू आपसमा कुटपिट गरिरहेका तिनले देखे। तिनले अन्याय गर्नेचाहिॅलाई भने, तिमी आफनै हिब्रू मान्छेलाई किन हिर्काउछौ? त्यसले भन्यो, कसले तिमीलाई हाम्रो शासक र न्यायकर्ता तुल्यायो ? त्यस मिश्रीलाई मारेजस्तो मलाई पनि मार्न चाहन्छौ? तब मोशाले डराएर मनमनै भने, अवश्य यो कुरो फिॅजिन लागेछ। फारोलाई यो कुरा थाहाँ भयो र उनले मोशलाई मार्ने विचार गरे। तब मोशा फारोदेखि भागेर मिद्यान देशमा गए र त्यहाँ एउटा कूवानेर बसे। (प्रस्थान 2:11-15)
परमेश्वरले मोशालाई पहिला विफलताको अनुभव गर्नुको अनुमति दिनु पर्ने थियो, यो उहाँको राज्यमा उपयोग हुन सक्ने थियो। संक्षपमा मोशाले विनम्रताको विश्वविद्यालयमा आफनो पढाइ सुरू गरे र प्रोफेसर पवित्र आत्माको अन्तर्गत अध्ययन गरे । स्नातकको पढाइमा उनी परमेश्वरका मानिस हुनेछन्। उनले DDG को डिग्री प्राप्त गरेका होलानः परमेश्वरमा निर्भरताको डाक्टरेट। नम्रता विश्वविद्यालयमा कयौं पाठयक्रम थिए, जो मोशाले लिनुपर्ने थियो। सबैभन्दा पहिला, उनीले यो सिक्नुपर्ने थियो, कि परमेश्वरको कार्य परमेश्वरको समयमा हुनुपर्छ । मोशाले एक मिश्रीलाई मारेका थिए। उनले आफनो मानिसहरूको पीडा देखेका थिए। उनले तिनीहरूलाई आफनो बन्धन देखि मुक्त गर्न चाहन्थे। तर त्यो चालीस वर्ष धेरै पहिला थियो। परमेश्वरको समय सारिणी छ। परमेश्वरका मानिस सही स्थानमा सही समयमा सही सन्देशको साथ हुदछ। सबैभन्दा पहिला, मोशा गलत समयमा सही ठाउॅमा थिए। मोशालाई पवित्र आत्माको द्वारा हिड्न र परमेश्वरको समय सारिणीमा चल्न सिक्नुपर्ने थियो।
तर मोशालाई यो सिक्नुपर्ने पनि आवश्यक थियो कि परमेश्वरको कार्य परमेश्वरको सामर्थमा हुनुपर्दछ। मोशालाई मिस्रीहरूको युद्धमा प्रशिक्षीत गरिएको थियो। तर परमेश्वरको कार्य मानिसको मांसको सामर्थमा गरिदैन। यसलाई पवित्र आत्माको सामर्थमा गर्नुपर्छ। मोशाले आफनो भाईहरू बहिनीहरूलाई गलत तरीकाले दण्ड दिइरहेका थिए। उनले तिनीहरूलाई ठीक गर्न चाहन्थे। उनले आफनो सर्व श्रेष्ठ प्रर्दर्शन गरे, तर उनको सर्वश्रेष्ठले केही पनि गरेन तर अझै धेरै कष्ठ भयो। उनीले यो सिक्नुपर्ने थियो कि परमेश्वरको कार्य शक्ति या सामर्थद्वारा होइन तर प्रभुको आत्माद्वारा गरिन सकिन्छ। मोशासंग विनम्रताको विश्वविद्यालयमा सिक्नका लागि एक अन्तिम सबक थियो। उनलाई यो सिक्नु पर्ने थियो कि परमेश्वरको कार्यलाई परमेश्वरको तरीकाले गर्नुपर्छ। परमेश्वरको तरीका चरित्र हो । दुनियाको मार्ग मृत्यु र अधिक बन्धनको तर्फ जादछ। यो भन्दा पहिला कि मोशा नम्रता विश्वविद्यालय देखि स्नातक गर्न पाउलान् मोशालाई मिद्यानको त्यस पहाडमा परमेश्वरसंग भेटनुपर्ने थियो। त्यस सामुन्नेमा उनले वास्तवमा परमेश्वरलाई बुझन सुरू गरे। परमेश्वरको आफनो ज्ञानले, उनले चरित्रको विकास गरे। तब र सिर्फ तेतिबेला मोशालाई परमेश्वरका व्यक्तिहरूलाई उनको गुलामी देखि बाहिर निकाल्नका लागि तयार गरे।
के तपाई परमेश्वरका मानिस या महिला बन्न चाहानुहुन्छ? परमेश्वरको स्कूलमा भर्ना लिनुहोस्।
प्रस्थान 2:11-15
मोशाले आफ्ना मानिसहरूलाई सहायता गर्छन्
11 जब मोशा बढेर ठूलो भए, उनी बाहिर गए अनि हिब्रू, आफ्ना मानिसहरूलाई कठिन काम गर्न लगाएको देखे। एक दिन मोशाले एकजना मिश्री मानिसले एकजना हिब्रू मानिसलाई हिर्काउँदै गरेको देखे। 12 मोशाले चारैतिर हेरे र त्यहाँ कोही अरू मानिसहरू नभएकाले त्यस मिश्री मानिसलाई मारेर बालुवा तल पुरे।
13 अर्को दिन दुइ जना हिब्रू मानिसहरूलाई आफ्स्तमा लडाइँ गर्दै गरेको भेटे। तिनीहरू मध्ये एकजनाको कसुर भएको उनले पाए अनि तिनलाई भने, “तिमीले किन आफ्नो छिमेकीलाई नोक्सान पुर्याइरहेकाछौं?”
14 त्यस मानिसले उत्तर दियो, “कसले तिमीलाई हाम्रो न्यायकर्ता र शासक बनायो? के तिमीले मलाई पनि मार्न लागिरहेकाछौ जस्तो तिमीले त्यो मिश्री मानिसलाई मारेका थियौ?”
तब मोशा डराए। उनले सोचे, “मैले के गरेको थिएँ त्यो थाह भएछ।”
15 मोशाद्वारा हत्या गरेको विषयमा फिरऊनले पनि थाह पाए, अनि उसलाई मार्ने निश्चय गरे। यसकारण मोशाले आफैंलाई फिरऊन देखि बाँच्नको निम्ति भागेर मिद्यानमा गए।
मोशा मिद्यानमा
जब मोशा मिद्यानमा पुगे ऊ कुनै कुवाको नजिक बसे।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
