Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

परिवार र परमेश्वर को उद्देश्य

मैले त्यस रात लाई कहिलै पनी बिर्सिने छैन। जब मैले आफ्नो हृदय यीशु को लागी खोलें अनी उहाँको अनुशरण गर्नुभयो। मेरो जीवन तुरंत बदली हाल्यो। यस्तो होईन कि म त्यस पछि असफल भईन। मेरो हृदय परिवर्तन भई गयो। – मैले आफ्नो लागी जीऊन को सट्टामा, परमेश्वर संग प्रेम गर्नु अनी अरू संग प्रेम गर्न शुरू गरे। मलाई यसको थाहा थिएन, तर परमेश्वर ले मलाई आफ्नो अनन्त उद्धेश्य हरू को राजमार्ग मा राखनु भएको थियो अनी भन्नु भयो कि मैले यिनी- हरु को पालन गरूं। मलाई थाहा थियो कि उहाँले मलाई किन बनाऊनु भयो, अनी म आफ्नो जीवन- जीवन को लागी उहांको योजना लाई पालन गर्न चाहन्थे।

मलाई यो थाहा पाउन मा अबेर भएन कि तपाई ले परमेश्वर र अरू संग प्रेम गर्नु लाई भाग मा बांटन सकनुहुन्न। जति मैले उहांलाई प्रेम गर्थे, त्यती नै मैले उनी संग प्रेम गर्थे। यसकारण युवा शासक प्रति यीशु को प्रतिक्रिया त्यती महत्वपूर्ण थियो। जब सबैभन्दा ठूलो आज्ञा दिन को लागी भनीयो तब यीशु ले सबै भन्दा ठूलो आज्ञा को जवाफ मात्र दिनु भएन, तर एऊटा अझै आज्ञा पहिला को जस्तै थियो -आफूलाई जस्तै अरू मानिसलाई पनि प्रेम गर।”पछिल्लो केहि दशकहरु मा, मैले यो बुझने कोशिश गर्दै छु कि परमेश्वर संग प्रेम गर्नु र अरू संग प्रेम गर्नु के हो। सम्भवतः सबैभन्दा व्यवहारिक बाइबल पाठ मलाई बुझाई मा यो आयो कि मेरो निकटतम पड़ोसी मेरी श्रीमती र बच्चाहरू हुन। परमेश्वर को प्रति मेरो प्रेम को एक साँचो रूप प्राय: देखाईन्छ कि म उनीलाई कसरी प्रेम गर्छु। हाम्रो जीवन र समाज को लागी यो मौलिक सत्य हामीलाई यह बुझन मा सक्षम बनाउछ कि परमेश्वर ले हामीलाई एकलै बनाऊनु भएन। उहाँले आदम र हव्वा लाई पहलो आज्ञा जो दिनु भयो, त्यो फलवंत हुने अनी पृथ्वी लाई भरन को बारे मा थियो। यो आज्ञा मानव जाति को पतन भन्दा पहिला आएको थियो – यो भन्दा पहिला कि उनी हरू पाप देखी पीड़ित थिए, उनी हरू परमेश्वर को साथ एऊटा सही नाता मा थिए, अनी ऊँहा चाहन्नु हुनथियो कि यो दुनिया उनी मानिस ले भरिएको होसे जो उनी र एक अर्का संग प्रेम गर्दछन। उनी लाई प्रेम गर।

हामीलाई थाहा छ कि आदम र हव्वा ले पाप गरेका थिए, परमेश्वर को करार देखी टाड़ा भए, अनी उनीहरू ले सोचे कि उनी लाई थाहा छ कि उनको लागी सबभन्दा राम्रो के थियो। परिणाम थियो: ईर्ष्या, क्रोध, हत्या र झूठ – अनी यो सबै परिवार भीतरै थियो। जसरी-जसरी उनको हृदय परमेश्वर देखी टाडा हुदै गयो, दुनिया मा अन्धयारो भरिदै गयो। उनीहरू ले पृथ्वी लाई भरि दिये, तर परमेश्वर को अनन्त उद्धेश्य ले होईन।

परमेश्वर ले हामीलाई प्रेम गर्नु हुन्छ, यद्यपी हामी उहाँ देखी टाड़ा भएका हौ, तर उहाँ हामी संग प्रेम गर्न बंद गर्नु हुन्न। उहाँलाई थाहा थियो कि हामीलाई आफ्नो आत्म-केंद्रितता देखी छुटकारा पाऊन को लागी एऊटा उद्धारकर्ता को आवश्यकता छ। उहाँले आफ्नो योजना लाई पूर्णरूप मा देखन को लागी आफ्नो मन कहिलै छोड़नु भएना। त्यसैले उहाँले आफ्नो एकमात्र पुत्र लाई पठाउन को लागी निर्णय गर्नु भयो कि हामी उहाँलाई चिन्न सकौं अनी वहाँ नजीकै आऊन सकौं। उहाँले भविष्य तिर हैर्नु भयो, जसमा उहाँले ठीक समय देखनु भयो कि उहाँको पुत्र पृथ्वी मा आउन छ, अनी उहाँले हाम्रो पाप को सजाय लिऊन को लागी यीशु लाई पठाऊनु भयो।

यह सबैभन्दा अद्भुत मानिस यस ग्रह मा आयो? यीशु लाई परमेश्वर को पुत्र र मानिस को पुत्र भनिन्छ। वहाँ पूर्ण परमेश्वर हुनुहुन्थयो: फेरी पनी वहाँ पूर्ण मानिस हुनुहुन्थ्यो। बाइबल ले हामीलाई उत्पत्ति १५ मा भन्छ कि परमेश्वर ले अब्राम नाम को एक मानीस संग कुरा गर्नु भयो र उस लाई आकाश मा तारा देखाउनु भयो। उहाँले अब्राम लाई भन्नु भयो कि वहाँले उसलाई एऊटा छोरा, एऊटा परिवार  दिनु हुने छ जो आकाश को तारा भन्दा धेरै हुने छ।

जब उहाँले यीशु लाई पठाऊनु भयो त परमेश्वर ले प्रतिज्ञा गर्नु भयो। परमेश्वर को रुप मा, यीशु पवित्र आत्मा को साथ गर्भ मा आऊनु भयो, तर उहाँ अब्राहम को परिवार देखी जन्मिनु भयो। परमेश्वर को अभिप्राय सुरु बाट कहिलै परिवर्तन भएन। वहाँ चाहनुहुन्थयो कि दुनिया यस्तो मानिस देखी भरियोस, जो ले उहाँ लाई जानोस अनी प्रेम गरोस। उहाँले यस उद्धेश्य को आपूर्ति को लागी एक परिवार इकाई को निर्माण गर्नु भयो। उहाँले अब्राम नाम को एक मानिस लाई बोलाउनु भयो अनी चमत्कारिक ढंग ले उसलाई एऊटा परिवार दिनु भयो। परमेश्वर को धेरै जस्तो उद्देश्य परिवार एकता मा जुड़िएको होस। वहाँले चाहनुहुन्थयो कि हामी एक सुरक्षित वातावरण मा विकसित हौ, जहाँ परमेश्वर को लागी गईरो प्रेम होस र एकअर्काको लागी प्रेम होस। यसलाई “परिवार” भनिन्छ।

अचानक दुनिया भरि मा अंधियारो फैलीदै छ, जब हामी ले त्यो गर्छौ जो हाम्रो लागी बनाईये को थियो, तब त्यसको प्रकाश चम्किन्छ। यो तब हुन्छ जब हामी संरक्षण प्राप्त गर्दछौ अनी परमेश्वर को उद्देश्य संस्कृति मा फर्किद छ। सुरूआत मा परमेश्वर ले स्त्री र पुरूष लाई बनाऊनु भयो अनी दुवै एक शरीर हुनेछन। यो एऊटा मानवीय संबंध थियो। जो बच्चाहरू लाई अगाडी ल्याऊने छ, जसको द्वारा मानिस दुनिया लाई भर्नेछन। केई पनी परिवर्तन भएको छैन। यो अहीले  पनी परमेश्वर को योजना हो। यो आज पनी काम गर्छ। यो अहिले पनी हाम्रो जीवन र समाज को लागी नींव हो।

जब हामी ले परमेश्वर को उद्देश्य को उपेक्षा गर्दछौं, तब समाज टुट छ। उहाँलाई प्रेम गर अनी उनी संग प्रेम गर! हाम्रो एकमात्र आशा त्यही हो जो गर्न को लागी हामी बनाइए को हो। यसको अर्थ हाम्रो परिवार देखी प्रेम!

उत्पत्ति 15:1-6

अब्रामलाई परमेश्वरको करार

15 यी सब कुराहरू भई सकेपछि अब्रामलाई परमप्रभुबाट दर्शनद्वारा केही संदेशहरू आए। परमप्रभुले भन्नुभयो, “अब्राम तिमी नडराऊ। म तिम्रो ढाल हुँ। तिम्रो इनाम अत्यन्त विशाल हुनेछ।”

2 अब्रामले भने, “हे परमप्रभु परमेश्वर! हजुरले मलाई के दिनुहुन्छ? यस्तो हजुरले दिंदा मलाई खुशी पार्ने केही छैन। किनभने, मसित छोरा छैन। यसर्थ मेरो घरमा जन्मेको कमारा दमीसकको एलीएजरले मेरो मृत्यु पछाडी मसँग भएका सबै सम्पत्ति पाउनेछ।” 3 अब्रामले भने, “तपाईंले मलाई एउटा छोरा दिनुभएको छैन, अतः मेरो घरमा जन्मेको कमाराले मेरो जम्मै सम्पत्ति पाउनेछ।”

4 त्यसपछि परमप्रभुले अब्रामसित कुरा गर्नु भयो। परमेश्वरले भन्नुभयो, “तिमीसँग भएको सम्पत्ति त्यो कमारोले पाउँदैन। तिम्रो आफ्नै छोरो जन्मनेछ। अनि तिम्रो सम्पत्तिको उत्तराधिकारी उही तिम्रो छोरो हुनेछ।”

5 त्यसपछि परमेश्वरले अब्रामलाई बाहिर लानु भयो र भन्नुभयो, “आकाशमा हेर, तिमीले त्यहाँ यति धेरै ताराहरू देख्नेछौ गन्नु सक्तैनौ। भविष्यमा तिम्रा पनि त्यति धेरै सन्तानहरू हुनेछन्।”

6 अब्रामले परमेश्वरलाई विश्वास गरे अनि परमेश्वरले अब्रामको विश्वासलाई विचार गर्नुभयो कि उसले वास्तवमा के गराउन चाहन्थे।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित