दैनिक शिष्यत्व का भिडियो पृष्ठ
तपाई को दर्शन के हो?
हामीहरू नया वर्ष को यस्तो समयमा प्रवेश गरिसकेका छौ, जसलाई अनुभव गर्न मानवीय इतिहासमा केवल थोरैले मात्र गर्न पाएका छन, दस वर्ष पहिले हामीले दोस्रो सहस्राब्दी समय बाधा (ईश्वी सम्बत २०००) मा सीमा पार गर्र्यौं। यो पहिलो अवसर हो, जहॉ एक व्यक्तिले सारा युगमा नयॉ प्रवेश उत्सव मनाउन सारा दिन बिताउन सक्छ तर यहाँ एक नयॉ प्रश्न छ हामी प्रत्येक नयॉ यस बर्ष को सामना गर्छौ भने–तपाईको दर्शन के हो? तपाईको जीवन, तपाईको परिवार, तपाईको समाज, तपाईको राष्ट र तपाईको संसारको लागि तपाईको दर्शन के हो?
दर्शन बिना बाइबलले भन्द छ कि मानिस नाश हुन्छ, यो मात्र सत्य होइन तर चर्च, सेवा संगठन पनि दर्शन बिना मर्दछन, केवल दर्शन भएका मानिस भएर मात्र महत्वपूर्ण हुदैन, तर यस्तो मानिस हुनु पर्छ जसमा प्रभुको दर्शन होस, हाम्रो पास बाइबलिए दर्शन हुनुपर्छ–यो हाम्रो मनमा परमेश्वर द्वारा जन्मिएको हुनुपर्छ। यशैया दार्शनिक व्यक्ति थिए यशैया पुस्तक अध्याय 6 मा उनको दर्शन को बारेमा स्पष्ट वर्णन गरेको पाउद छौ, यशैया का दर्शन तीन पक्ष का थिए, उनको दर्शन माथि तिर, भीत्र तिर र बाहिर तिर थियो, म सोच्द छु कि जस्तो यशैया को दर्शन थियो त्यस्तै हाम्रो पनि यस वर्षको शुरूवातमा दर्शन हुन आवस्यक छ।
बाइबलले भन्द छ, उज्जियाह राजा मरेको वर्षमा मैले परमप्रभुलाई माथि र उच्च सिंहासनमा विराजमान हुनुभएको देखें। उहॉको वस्त्रको छेउले मन्दिरै ढाकेको थियो । (यशैया ६:१) यशैया को माथिको दर्शनमा उनले प्रभुलाई देखे, इतिहास को यस अदभुत समयमा हामीलाई सबै भन्दा महान दर्शन भनेको त्यो यहि हो, हामीलाई परमेश्वर पिता को ताजा झलक हुनुपर्छ, हामी उहॉको स्वभावगुण र चरित्रमा देखिनु पर्ने छ, ठुलो बिल्डींग र क्रमबद्व कार्यक्रम भन्दा अझै हामीलाइ परमेश्वरको ताजा झलक हुनुपर्छ, उहालाई जान्नु नै हाम्रो जिज्ञासा हुनुपर्छ, कि उहाको साथ हिडुन र उहाको पुरा महिमा उहालाई दिनु। जसरी यशैयाले परमेश्वरलाई उहॉको सिहासनमा देखे, उनले परमेश्वरलाई उहॉको अधिकार र सामर्थमा पनि देखे, परमेश्वर को सिंहासन सारा संसारमा अधिकार र सामर्थ को एकमात्र ठाउलाई दर्शाउद छ, हामीलॆ यो कुरा राम्रो संग बुझनु पर्छ कि परमेश्वर आज पनि आफनो सिहासन माथी हुनुहुन्छ उहाले यशैयालाई रीत्याउनु भएन यो सारा अधिकार र सामर्थ उहॉको नै हो। तर यशैयाले परमेश्वरको पवित्रता पनि देखे वचनले भन्द छ कि स्वर्गदुतले पुकारे सर्वशक्तिमान परमप्रभु पवित्र पवित्र- पवित्र हुनुहुन्छ सारा पृथ्वी उहॉको महिमाले भरिपूर्ण छ। (यशैया ६:३) पूरा युगमा परमेश्वरका महान दास र दासी कुनै न कुनै तरिकाबाट परमेश्वरको पवित्रता जान्न पाएका छन । यो यशैया को साथ कुनै भिन्न थिएन अनी तपाई र मेरो साथ पनि कुनै अलग छैन, जब यशैयाले परमेश्वरलाई उहॉको पूरै शुद्तामा देखे अनी उसले स्वयंलाई परमेश्वरको पवित्रताको ज्योतिमा देखे अनी छिया छिया भए, हामी उहॉलाई जती धेरै देख्ने छौ त्यति नै उहॉलाई जान्ने छौ । फेरी पनि हामी उहॉको सम्मान ऑफुलाई पाउने छैनौ। यस्तो दर्शनले गहिरो तोडिएको र साँचो पश्चाताप उत्पन्न गराउद्छ परमेश्वर तोडिएको आत्मालाई तिरस्कार गर्नुहुन्न। उहॉले यस्तै हृदय खोज्नु हुन्छ ।
यशैया को दर्शन को अंतिम भाग उहॉको आस पास को संसारको लागि थियो, एक बार उनले प्रभुलाई देखे र स्वयंलाई देखे अनी उनले खाचोमापरेका र चोट खाएका संसारलाई देखे उनको हृदय तोडियो त्यसपछि उनले परमेश्वरको आवाजलाई सुने, म कसलाई पठाउ र हाम्रो लागि को जाने? वचन ८ र यशैयाले भने म यहॉ छु मलाई पठाउनुहोस |
जब हामी त्यो देख्ने छौ जसलाई यशैयाले देखेका थिए अनी हामी बुझने छौ कि बाहिर संसारमा येशूको महान खॉचो छ जसमा हामी पनि परमेश्वरको बोलाहट को आवाज सुन्न सक्षम हुनेछौ। कि संसार सम्म पुग्न तपाई को दर्शन के हो?
यशैया 6:1-8
परमेश्वरले यशैयालाई अगमवक्ता हुन बोलाउनु भयो
6 राजा उज्जियाहको मृत्यु भएको बेला मैले मेरा मालिकलाई देखें। उहाँ एकदम उच्च अनि आर्श्चयचकित सिंहासनमा विराजमान हुनुहुन्थ्यो। उहाँको लामो वस्त्रले मन्दिर भरिएको थियो। 2 सराफ स्वर्गदूतहरू परमप्रभुको चारैतिर उभिएका थिए। प्रत्येक सराफ स्वर्गदूतका छ-छवटा पखेंटाहरू थिए। ती स्वर्गदूतहरूले मुख ढाक्नलाई तिनीहरूको दुइ-दुइवटा पखेंटाहरू प्रयोग गरेका थिए। अर्का दुइ-दुइवटा पखेंटाहरू तिनीहरूको खुट्टाहरू छोप्नलाई प्रयोग गरेका थिए। अनि तिनीहरूको दुइवटा पखेंटाहरू उड्नलाई प्रयोग गरेका थिए। 3 प्रत्येक स्वर्गदूतले एका-अर्कालाई बोलाइरहेका थिए। तिनीहरूले भन्थे, “पवित्र, पवित्र, पवित्र सेनाहरूका परमप्रभु अत्यन्त पवित्र हुनुहुन्छ। सारा पृथ्वी उहाँको महिमाले भरिएको छ।” 4 स्वर्गदूतहरूका आवाजहरू एकदम चर्को थियो। तिनीहरूका आवाजले वरिपरिका दैलोका संघारहरू हल्लिए। तब मन्दिर धूवाँले भरिन थाल्यो।
5 म भयभीत भएँ। मैले भनें, “अँहँ, होइन! म नाश हुने रहेछु। म परमेश्वरसँग बोल्नलाई त्यतिको पवित्र छैन्। अनि म त्यस्तै अधर्मी मानिसहरू माझ बस्दछु। तथापि मैले सेनाहरूका परमप्रभु महाराजाधिराजलाई देखेकोछु।”
6 वेदीमा आगो थियो सराफ स्वर्गदूतहरूमध्ये एकजनाले आगोबाट तातो कोइला निकाल्न चिम्टा प्रयोग गरे। उनले तातो कोइला आफ्नो हातमा राखेर मकहाँ ल्याए। 7 सराफ स्वर्गदूतले तातो कोइलाले मेरो ओठहरू छोए। तब उनले भने, “हेर, यस तातो कोइलाले तिम्रो ओठहरू छोएपछि तिमीले जो गरेका थियो ती सबै हराए। अब तिमी पाप मुक्त भयौ।”
8 त्यसपछि मैले मेरो परमप्रभुको आवाज सुनें। परमप्रभुले भन्नुभयो, “म कसलाई पठाउन सक्छु? हाम्रा निम्तिको जाने?”
यसकारण मैले भने, “म यहाँ छु। मलाई पठाउनुहोस्!”
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर–नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
