Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

                 परमेश्वर को ज्ञान

बाइबलमा बताएको सबैभन्दा उत्तम वाक्यहरूमा एक प्रेरित पावल द्वारा भनीएको वाक्य छ उनले भने ताकि म येशुलाई उहाको पुनरउत्थान को शक्ति उहाको दुखहरू को संगति र उहाको मृत्यू को अनुभव लाई  जान्न सकु पावलले पहिले नै ख्रीष्टलाई जानी सकेका थिए जब तिनी दमिशक  जादै गर्दा मार्गमा येशूले स्वयं लाई उनमा प्रकट गर्नु भएको थियो। उनको परिवर्तन अदभुत थियो। अनी कोहि पनि यस कुरामा इन्कार गर्न सक्दैन। कि पावलले ख्रीष्टलाई जानेका थिए फेरि पावलले यो किन भने कि उनले येशूलाई जान्न चाहन्छन।

पावलले येशूलाई जान्ने  इच्छा को तुलना एक प्रकारमा मैले मेरी पत्निलाई जान्ने ईच्छा को साथ गर्न सकिन्छ। उदाहरण को लागि जब म तिनी संग भेटे अनी मेरो तिनी संग माया बस्यो अनी हामीले बिवाह गरयौं । हाम्रो बिवाह हुनको पछि मैले भन्न सक्छु कि म आफनो पत्निलाई पुरातरीकाले जान्दछु। फेरी पैतिस वर्ष पछि भन्न सक्छु कि मैले अब उनलाई अझ राम्रो संग जान्न सक्छु। जान्न त मैले उनलाई पैतिस वर्ष पहिला पनि जान्द थिए तर अब म साच्चीकै जान्द छु र अधिक जान्द छु। जति म उनलाई जानी रहेको छु त्यति म उनी संग अधिक प्रेम गरीरहेको छु। यस्तै प्रकारले पावल येशूको साथ आफनो सम्बंन्ध को विषयमा भनि रहेका छन। पावलले येशूलाई जान्द थिए र उहासंग प्रेम गरथे तर अरू अधिक जान्न र प्रेम गर्न चाहन्थे। पावल तीन तरिकाले येशूलाई जान्न चाहन्थे र हामीले पनि त्यहि तरीका बाट येशूलाई जान्ने  इच्छा राख्नु पर्छ। सबैभन्दा पहिला त पावलले येशूलाई उहाको पुनरउत्थान को शक्तिमा जान्न चाहन्थे। जुन शक्तिले येशूलाई मृत्यू बाट पूर्णजीवीत पार्नु भयो। त्यहि शक्ति विश्वासीहरू को लागि पनि उपलब्द छ।  कसैलाई पनि पराजित हुनको आवश्यक्ता छैन बाइबलले भन्द छ कि हामी ख्रीष्टको साथ जीवित बनाइका छौ र स्वर्गिय स्थानमा बसालीएका छौ। हामी ख्रीष्टको पुनरउत्थानको बारेमा विजय छौ, उहाले मानीसको ज्ञान र प्रत्येक लाई दुष्टतालाई नष्ट गर्नु भएको छ चाहे त्यो पाप हो, चाहे त्यो मृत्यू, हो नरक वा शैतान, यसकारण हामी विजेता भन्दा पनि बढि छौ । पावलले ख्रीष्टको यस शक्तिलाई अर्थात व्यवहारिक रूपमा जान्न चाहन्छन। हाम्रो हृदयमा पनि ख्रीष्टको  पुनरूत्थान को शक्ति  जान्ने  यस्तै गहिरो ईच्छा हुनु पर्छ।

पावलले ख्रीष्टलाई उहाको दुखहरू को संगति मा पनि जान्न चाहन्छन धेरै ख्रीष्टियनहरूले परमेश्वरको शक्तिलाई जान्न चाहन्छन। तर धेरै नै कम छन जसले ख्रीष्टको दुखलाई जान्न चाहन्छन तर मैले अनुभव गरेको छु कि परमेश्वर को प्रेम को गहिराईलाई केवल दुखको विच मा अनुभव गर्न सकिन्छ। अक्सर पीडा हामीलाई उद्धार कर्ताको काखमा लिएर जान्छ। ख्रीष्टलाई उहाको दुखमा जान्नु भने को कुनै डराउनु को कारण छैन। अझ यो त परमेश्वर को साथ एक यस्तो सम्बन्ध हो जसलाई अपनाउनु पर्छ । जस्तै एक लेखक ले एकदम सही लेखेका छन आफनो दुखलाई व्यर्थ जान न दिउ दुखलाई केवल सहनुहोस नै तर यसलाइ अपनाउनुहोस र परमेश्वरलाई अनुमति दिनुहोस कि ख्रीष्ट स्वयं तपाईमा अझ गहिराईको साथ प्रकट गर्नु भयकोहोस।

त्यो अन्तिम तरीका जससंग पावल ख्रीष्टलाई जान्न चाहन्थे त्यो थियो ख्रीष्ट को मृत्यूमा समावेश हुनु। ख्रीष्टियन जीवन को परिपूर्णता पुरानो मनुष्यतालाई उतारने र नया मनुष्यतालाई अपनाउनु हो। यस्तो गर्न को लागि हामी स्वयंमा मर्नु आवश्यक छ। पावलले जान्द थिए कि परमेश्वरको ज्ञान र घमण्डको आत्मा एउटै हृदयमा निवास गर्न सक्दैन। जति राम्रो संग हामी परमेश्वरलाई जान्दछौ त्यति नै हामी स्वयं मर्दछौ। यसकारण यूहन्ना बपतिस्मा दिनेले भने उहॉ बढनु तर मचाहि घटनु आवश्यक छ। (यूहन्ना ३:३०) उहालाई जान्नु को अर्थ हो आफनो स्वार्थी इच्छाहरू अनी चाहानाहरू महत्वकांक्षा प्रति मर्नु। एक विजय ख्रीष्टियन जीवन त्यो हो जो ख्रीष्टलाई जान्न को लागि समर्पण हुन्छ उसलाई जान्नु को अर्थ हो ख्रीष्टलाई प्रेम गर्नु।

हिब्रू 11:1-6

बिश्वास

11 विश्वासको अर्थ हो, हामीले आशा गरेका कुराहरूको निश्चित छ। अनि विश्वासको अर्थ हुन्छ हामीले कुनै कुरालाई नदेखेता पनि त्यो वास्तविक छ भन्ने जान्नु। 2 प्राचीन कालका मानिसहरूसित परमेश्वर प्रसन्न हुनुहुन्थो; किनकि तिनीहरूमा यस्तै विश्वास थियो।

3 विश्वासद्वारा हामी बुझ्दछौं कि परमेश्वरले आफ्नो आदेशद्वारा यो संसारको सृष्टि गर्नुभयो। यसले हामी बुझ्दछौ जो दृश्य छ त्यो कुनै अदृश्यद्वारा बनाइएको थियो।

4 कयिन र हाबिल दुवैले परमेश्वरलाई भेटीहरू चढाए। तर हाबिलको विश्वास थियो, त्यसैले उनले परमेश्वरलाई असल भेटिहरू चढाए। परमेश्वर हाबिलको भेटीहरूले प्रसन्न हुनुभयो। अनि उनको विश्वासको कारणले, उनी असल मानिस कहलाइए। हाबिल मरे तर उनको विश्वास अझै ज्यूँदै छ।

5 हनोकलाई यस संसारबाट माथि उठाइयो। उनी मरेनन्। धर्मशास्त्रले भन्छ, उनी माथि लगिनु भन्दा अघि उनले साँच्चोसित परमेश्वरलाई प्रसन्न पारे। पछि मानिसहरूले हनोकलाई देखेनन्, कारण परमेश्वरले उनलाई आफूसित रहन उठाइसकेका थिए। हनोकको विश्वासकै कारणले यस्तो भएको थियो। 6 विश्वास बिना कसैले परमेश्वरलाई खुशी बनाउन सक्दैन। जो परमेश्वरमा आउँछ उसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने जान्नुपर्छ र जसले साँच्चोसित उहाँलाई पाउन चाहन्छ ती मानिसहरूलाई परमेश्वरले पुरस्कृत गर्नुहुन्छ भन्ने विश्वास गर्नुपर्छ।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर–नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित