दैनिक शिष्यत्व का भिडियो पृष्ठ
एक स्थान जसको नाम कैलस थीयो
केहि ठाऊ यस्ता छन, जसलाई देखेर तपाई बक्क पडनु हुन्छ यस्तो केहि ठाउ छ त्यही जान धेरै राम्रो लाग्छ। मैले पैरिस को आईफिल टावर को बात गरेको छैनन मैले चीन को महान दीवार गर्दै छु। मैले उत्तरी आयरलैण्ड मा एक ग कैलस को बात गर्दै छु। जहिल पनि म उहाको यात्रा गर्द छु। म एस कुरामा विश्वस्त छु कि म उस सानो गाउ मा अवश्य जाने छु। तपाईले सोचदै हुनुहुन्छ होला कि म कैलसलाई यति महत्वपूर्ण किन सोचेको छु। शायद तपाईले एसको बारेमा सुन्नु भएको छ होला। तपईले सोची राखनु भएको छ होला किन कैलस यति खास छ। तपाईले यसको बारेमा कहिलै सुन्नु भएको छैन। कैलस मा एक प्रखुख बाटो छ र केहि संग्राहलय छ, यह सबै नयां ठाउमा माथी छ, यो सानो नगर को बारेमा यो सबैभन्दा अचम्मा छ । सौ बर्ष पहिला यहाँ दुई बाईबल अध्यापक धेरै नै निराश थिए। किन कसैले वचन पढनमा रूचि राख्दैनथे। तिनीहरू एक स्कुलमा भेटन शुरू गरे र मानीस को लागि प्रार्थना गर्न शुरू गरे कि तिनीहरू ख्रीष्टमा आउन। धेरै समय भएको थिएन कि उनको प्रार्थना को उत्तरमा ५० जना ख्रीष्टमा आए। पुरै उत्तरी आयरलैण्डमा परमेश्वर को आत्मा को छाल को सन्देश फैलियो अनि आत्मा को आधि पूरै देशमा चल्न लाग्यो र यो थाह भोयो कि १० हजार जना बैल फास्ट को बोटैनिकल बाग मा एकत्रित भए र तिनीहरूले पुरा रात प्रार्थना गरे। जब प्रार्थना गरे सभा पूरै देशमा फैलियो। त्येसपछि आत्माहरू को एक ठुलो बाली आयो। ब्रिटेनमा लगभग १० लाख जना ख्रीष्टको तरफ आउन थाले । लंडनका महान पास्टर चार्लस हैडन सप्रजन ले भने एस बर्ष मेरो सेवकाईमा सुसमाचार को ठुलो बाली को हो। परमेश्वर ले यस देशलाई हलाउनु भयो, किनकी दुई जनाले एक सानो गाउमा प्रार्थना गर्नु भयको थियो। एस टेक्नोलाजि को युगमा मलाई स्मरण गराईन्छ कि हाम्रो देश को एक मुल हो र त्यो यो हो प्रार्थना
गर्ने पुरूष र महिलाहरू यो आवश्यक्ता छैन कि ठुलो शहर अथवा महत्वपूर्ण मानीस हाम्रो देशलाई परिर्वतन गर्नेछ । यह मानीस हुन जस्ले बुज्छन कि किन जकरयाह ले यो प्रश्न सोध्न मानीस सानो शूरूवात मा शर्मिन्दा नहोस। (जकरयाह ४:१०) यस प्रश्न को पछि उनले लेखे न त बलले तर तपाई को आत्मा द्वार, प्रभुले भन्नुभयो । हजुर यो अक्सर सानो ठाउ हो र नया व्यक्ति जसलाई परमेश्वर ज्ञानवान को शर्मिन्दा गर्नको लागि उपयोग गर्नहुन्छ।
जकरिया 4:6-10
6 तब उनले मलाई भने, “यो समचार परमप्रभुबाट यरूबाबेललाई दिनुभएको हो, ‘तिम्रो सहाएता अनि तिम्रो बल अनि शक्तिबाट आउँदैन तर सहायता मेरो आत्माबाट आउँनेछ।’ सर्वशक्तिमान परमप्रभुले भन्नुभयो। 7 त्यो अग्लो पर्वत यरुबाबेलका निम्ति समतल भूमि जस्तै हुनेछ, त्यहाँ मन्दिर बनिने छ। जब अन्तिम ढुङ्गा त्यहाँ राखिनेछ तब मानिसहरू चिच्याएर कराउँनेछन्, ‘सुन्दर! अति सुन्दर।’”
8 तब परमप्रभुको समचार मकहाँ यसो भन्दै आयो, 9 “यरूबाबेलले मन्दिरको जग बसाल्नेछ अनि यरूबाबेलले नै निर्माण गरिसक्नेछ। तब तिमीहरूले बुझ्नेछौ कि परमप्रभुले मलाई तिमीहरू कहाँ पठाउनु भएको हो। 10 मानिसहरू त्यो साधरण आरम्भबाट लज्जित हुने छैनन्, अनि उनीहरू साँच्चै नै प्रशन्न हुनेछन्। जब उनीहरू यरूबाबेलले बनाएको मन्दिर साहुलले नाप्दै जाँच गर्दै गरेको देख्नेछन्। यसकारण पत्थरहरू जुन तिमीले देख्यौ ती परमप्रभुको आँखाहरू हुन्, जुन आँखाले हर दिशामा देखिरहनु भएको छ। उहाँले पृथ्वीका सबै थोकहरू देख्नुहुन्छ।”
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर–नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
