दैनिक शिष्यत्व का भिडियो पृष्ठ
जहाँ दुई अथवा तीन एकत्रित भए
जब मैले पहिलो बार ख्रीष्टलाई चीने अनी म चाहन्थे कि मेरो साथी ले पनी उहाँलाई चीनोस, जब मैले उनिहरूको लागि प्रार्थना गरे, केही समय पछि केही जनाले ख्रीष्टलाई आफनो हृदय मा ग्रहण गरे, हामी बिहान सबेरै प्रार्थना गर्ने र वचन पढन को लागि एकत्रित हुन लाग्यौ, त्यो समय हामी बैटन रौग मा रहन्थियौ जुन लुसियाना प्रात को राजधानी हो। राजधानी भवन को पास नजिक एक पर्वत छ जहाँ देखी एक झील देखीन्छ। हामी त्यही पर्वत मा भेटद छौ र फेरी परमेश्वर को साथ एकान्तमा समय बिताउन को लागि अलग–अलग हुन्छौ । हामी प्रार्थना गर्न र वचन लाई पढन र कंन्ठ गर्न समय बिताउछौ, फेरी हामी फिर्ता भएर एक अर्कालाई बताउ छौ, कि हामी एक साथ कस्तो अनुभव भयो र परमेश्वर हाम्रो हृदय संग के वार्तालाप गर्नुहुन्थ्यो।
त्यो मेरो जीवन को सबै भन्दा मुल्यवान समय थियो, म ती दिनहरूलाई धेरै नै मधूर क्षण को रूपमा याद गर्र्छु, फेरी पनी हामीहरू बीचमा केही व्यक्तिहरू बैटन रौग बाट निस्कीयर अरू कुनै स्थान मा बसेका छन् तर त्यो सानो स्थान जहाँ हामी भेट्द थियौ, हाम्रो लागि एक पवित्र स्थान जस्तो बन्यो । यो त्यो स्थान थियो जहाँ हामी परमेश्वर संग र परमेश्वर हामी संग भेटनु हुन्थ्यो, त्यो हाम्रो जीवन को विशेष समय थियो जसले हाम्रो उन्नति को दिशा निर्धारित गर्नुभयों । जहिले पनि म बैटन रौग आफनो परिवार र साथी संग भेट्न को लागि जान्छु अनी मलाई सधै राजधानी को पास त्यो सानो स्थान मा जान धेरै मन पर्छ। यसले मलाई ख्रीष्ट को अनुभव को शुरूआत को वर्षहरू लाई स्मरण गरादछ। तर सबै भन्दा ज्यादा, यसले मलाई तीनीरूका साथ संगति को मेरो आवश्यकता लाई स्मरण गराउद छ। जसले म जस्तै ख्रीष्टलाई चिन्द छ।
जब म बितेका बर्षहरू माथी दृष्टि राख्छु अनि म पाउद छु कि अर्का विश्वासीहरू को साथ घनिष्ट संगति को द्वारा परमेश्वर को साथ मेरो चाल मा मलाई धेरै सहायता भयों। जब म जर्मिनी मा पासवान थिए, अनी परमेश्वर ले मलाई एक वकील साथी दिनुभयों। जसले मलाई त्यो बन्न को लागि प्रेरित गर्नुभयों जो परमेश्वरले चाहनुहुन्छ कि म बनु। जब म रोमानिया गया अनी त्यहाँ परमेश्वर ले मलाइ एक रोमानी डाक्टर साथी दिनुभयों जसले मलाई उत्साहित गर्नुभयों, म राष्ट्र सम्म सुसमाचार लिएर जाओ। उहाले मलाई मेरो बोल्नको शैली र वार्तालाप को तरिकालाई सुधार्न मा मलाई सहायता गर्नुभयो।
परमेश्वर को प्रेम मा कार्यरत निर्देशौं का हाम्रो एक बोर्ड छ, जसको सम्मुख यस सेवकाई को प्रति उत्तरदायी छु। त्यो यस्तो व्यक्तिहरूको एक समूह हो जस्ले परमेश्वर संग र म संग प्रेम गर्दछन् तर त्यसता कठिन मूद्दाहरू को विषय मा म संग कुरा गर्न मा पनी डराउदैनन। केही मैना पहिला, मैले उनिहरू संग भने कि मलाई ईमानदारी को साथ भनुन् कि ख्रीष्टको लागि र अधिक प्रभावशाली बन्नको लागि मलाई के गर्न को आवश्यकता छ। तिनीहरूले त्यही गरे र यो राम्रो संग, मेरो उत्साहलाई तोड्न को कारण थियों। मलाई मेरो जीवन को केही क्षेत्रहरूमा र आफनो अगुवापन मा टुट्न आवश्यक थियो। तिनीहरूले म संग प्रेम गर्द थिए यसकारण तिनीहरूले मसंग स्पष्ट कुरा गरे ।
यस्तै ईमानदार र पारदर्शक सम्बन्ध हामीलाई त्यस्तो बन्नलाई क्षमता दिन्छ जुन परमेश्वरले चाहनुहुन्छ कि हामी बनौ । म पुरै रूपमा यो मान्द छु कि हामी सबैलाई आफनो नजिक–नजिक मानिसहरूको यस्तों समूहहरू को आवश्यकता हुन्छ जो येशू संग र हामी संग प्रेम गर्दछन्, कि हामी संग यती प्रेम गर्दछन् कि हामी संग कठिन कुरा पनि गर्न सकुन। यस्तो सम्बन्धहरू को तीन गुण हुन्छन । पहिलो, हामीलाई यस्ता मानिसहरू को साथ संगति को आवश्यकता छ जो परमेश्वर संग प्रेम गर्दछन्, यस्ता व्यक्ति जो हामीलाई पूर्ण हृदय देखी परमेश्वर संग प्रेम गर्न को लागि प्रेरित गरून्। दोस्रो हामीलाई यस्ता मानिसहरूको संगति को आवश्यकता छ जसले हामी संग प्रेम गर्दछन्, म आफनो निर्देशन बाट म मा सुधार को कुराहरू यसकारण ग्रहन गर्न सके किनकी मैले जान्द थिए कि तिनीहरूले म संग प्रेम गर्द थिए। मैले जान्द थिए कि जो तिनीहरूले म संग भनी रहेका थिए, त्यो यसकारण भनेका थिएनन्, किनकी तिनीहरू म संग रिसायका थिए अथवा आफनो औकात देखाउन चाहन्थे। मैले जान्द थिए कि तिनीहरूले मेरो कमजोरी यसकारण देखाई रहेका थिए किनकी तिनीहरूलाई साच्चै मेरो चिन्ता थियो। अंन्तमा हामीलाई यस्ता व्यक्तिहरू को आवश्यकता छ जो प्रत्येक परीस्थिति मा हाम्रो साथ ईमानदार रहुन्। हर कसैलाई यस्तो न लागोस् कि तिनीहरू यति खुलेर र ईमानदार को साथ कुरा गर्न सक्छन। तर प्रत्येक ख्रीष्टेनलाई कुनै व्यक्ति अथवा व्यक्तियौं को यस्तो कुनै समूह को आवश्यकता छ जो हामी संग यति प्रेम गर्दछन् कि हाम्रो गल्तिहरूलाई सुधारन सकुन।
येशूले भन्नुभयो, किनकी जहाँ दुई कि तीन जना मेरो नाउॅमा भेला हुन्छन, त्यहाँ म तिनीहरूका माझमा हुनेछु। (मत्ती २०:१८ यदि तपाई साचो विजयलाई अनुभव गर्न चाहुनुहुन्छ यस्ता दुई अथवा तीन जनालाई खोज्नुहोस् जसले येशु संग त्यस्तै पे्रम गर्दछन। निरंन्तर उनीहरू संग एकत्रित हुनुस र भेटेर परमेश्वरलाई खोज्नुहोस, एक अर्का को साथ खुलेर कुराकानी गर्नुहोस्, ईमानदार र पारदर्शक रहनुहोस् परमेश्वर तपाईमा र तपाईको द्वारा कार्य गर्नुहुनेछ। तपाई उहाँको अनुग्रहमा बढनु हुने छ र परमेश्वर को साथ आफनो चाल मा विजय को अझ धेरै माथील्लो स्थान सम्म पुग्नुहुने छ।
मत्ती 18:18-22
18 “म तिमीहरूलाई साँच्चो भन्दछु। जब यो पृथ्वीमा तिमी न्यायको लागि बोल्दछौ, त्यो न्याय परमेश्वरबाट हुनेछ। जब तिमीले यो पृथ्वीमा क्षमाको बचन दिन्छौ, त्यो क्षमा परमेश्वरबाट हुनेछ। 19 म तिमीलाई भन्छु, यो पृथ्वीमा केही कुराको बारेमा तिमीहरूमध्ये दुइजना मिलेर सहमत भयौ भने त्यसको निम्ति प्रार्थना गर्नसक्छौ। अनि तिमीहरूले जुन चीजको निम्ति प्रार्थना गर्छौ त्यो मेरा स्वर्गीय पिताबाट प्राप्त गर्नेछौ। 20 यो साँच्चो हो, किनभने दुइ वा तीनजनाले म माथि विश्वास गरेर भेला हुन्छन्, भने, म त्यहाँ तिनीहरूका साथमा हुनेछु।”
क्षमाको उखान
21 त्यसपछि पत्रुस येशूकहाँ आएर सोधे, “प्रभु मेरो भाइले मेरो विरोधमा घरिघरि गल्ती गर्दछ, तब मैले कति पटक सम्म उसलाई क्षमा गर्नु? के सातपल्ट सम्म?”
22 येशूले जवाफ दिनूभयो, “म तिमीहरू सबैलाई भन्दछु, यदि उसले आफ्नो गल्ती गरिरह्यो भने पनि तिमीले सात गुणा सत्तरी पटकसम्म क्षमा दिनुपर्छ।”
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर–नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
