Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

            परमेश्वर लाई केन्द्र बनाएर प्रार्थना गर्ने

मानिस अक्सर थकीत मन का साथ मेरो नजिक आउछन् किनकि तिनीहरू को प्रार्थना जीवन एक रस्म भन्दा ठुलो अरू केही। तिनीहरूलाई लाग्द छ कि परमेश्वर को आफनो निष्ठातालाई गुमाएर बसेका छन् अथवा परमेश्वर को साथ आफनो मीठो संगति अनि जोश लाई । तिनीहरू को पुकार यो छ कि मैले के गल्ति गरीरहेको छु? म प्रर्थना गछु अनि परमेश्वर सॅंग कुरा गर्न प्रयास गर्दछु, तर लाग्दछ जस्तै परमेश्वर धेरै टाढा हुनु भईगो।

       यो प्रश्न को केही सजिलो उत्तर छैन। प्रार्थना को एक दिन छलफल मात्र बन्न को कई कारण हुन सक्छन। तर एक ठुलो कारण यो हो कि धेरै विश्वासी प्रार्थना को असली अर्थ लाई भूली सकेका छन् । प्रार्थना को अर्थ यो होईन कि परमेश्वर द्वारा केहि पाउन को प्रयास गर्ने । प्रार्थना को उदेश्य हो परमेश्वर लाई अझै अधिक जान्ने। यो हृदयहरू का संगति हो-परमेश्वर को हृदय र मानिस को हृदय धेरै बार हाम्रो ईच्छा परमेश्वर को हृदय भन्दा अधिक उहाँको हाथ मा हुन्छ् अथवा अहाँको मन लाई बुझनु को ठाउॅमा उहाँको हाथ बाट केहि पाउन मा हामी धेरै ईच्छा राख्दछौ। बाइबल निरन्तर प्रार्थना लाई परमेश्वर को मुख को खोजी गर्ने भन्दछ। हामीहरू भन्दा अधिकतर मानिसहरू का ईच्छा हामीलाई समर्पित हृदय भन्दा धेरै हाम्रो तरफ ठुलो हाथमा हुन्छ।

    बाइबल ले भन्दछ, तिमीहरू माग्छौ तर पाउदैनौ किनकी आफना अभिलाषा पूरा गर्नलाई बेठीकसित माग्छौ। (याकूब ४:३) एक सफल ख्रीष्टीयन प्रार्थना मा सबै भन्दा महत्वपूर्ण कुरा हो प्रार्थना को उदेश्य । परमेश्वर ले हाम्रो हृदयहरूका उदेश्यहरूलाई हेर्नुहुन्छ। परमेश्वर ले त्यो पनि हेर्नुहुन्छ जो अरू कसैले हेर्न सक्दैन उहाँले हाम्रो हृदयहरू का गहीरो ईच्छाहरू लाई हेर्नुहन्छ। यदि उहाँको साथ हाम्रो समय आत्मिक रीति ले कमजोर हुनेछ । धेरै कम आनन्द हुनेछ अनि उहाँको उपस्थिति र शक्ति को अभाव हुनेछ।

  दोस्रो तरफ, जब हामी उहाँलाई केन्द्र बनाएर प्रार्थना गर्छौ भने हामी ले त्यो आनन्द लाई जान्नेछौ जो अवर्णनीय छ। जब हामी उहाँको हाथ को ठाउ उहाँको मूख को खोज गर्दछौ, भने हामी ख्रीष्ट को साथ घनिष्ठता को आनन्द लाई फेरि प्राप्त गर्नेछौ। हामी उहाँको साथ संगति को यस्तो अनुभव गर्नेछौ जसको बारेमा हामीलाई थाहाँ नै थिएन।

 म कहिलै भुल्न सक्दिन जब म पहिलो बार प्रचार को लागि युगाण्डा गए। त्यहाँ अफ्रीकन रिन्यूअल मिनिस्ट्रज को निर्देशक पीटर कासारिवू ले मानिसहरू को साथ मेरो परिचय गराउॅदै एउटा धेरै दिलचस्प कुरा भन्नुभयो । उहाँले भन्नुभयो, भाई सैमी हामी ले तपाई को आवाज टेप को माध्यम द्वारा सुने का  थियौं तर आज हाम्रो लागि धेरै आनन्द  को कुरा हो किनकी हामीले तपाईलाई आमने सामने देखीरहेका छौं।

  पिटर वास्तव मा यो भन्दै हुनुहुन्थ्यो हामीले तपाईलाई टाढा देखि जान्द थियौं। हामीले तपाई को आवाज र तपाइको सन्देश सुनेका छौ। तर आज हामी तपाई को साथ हाम्रो सम्बन्ध को एक नया चरण मा प्रवेश गरीरहेका छौ। हामी तपाई को साथ आफना हृदय का कुराहरू बाट्न सक्छौ। हामी आफना सम्बन्ध लाई अझै घनिष्ठ  बनाउन सक्छौ।

परमेश्वर हामी बाट यही चाहनुहुन्छ कि हामी ले उहाँको मुखलाई खोजौं। उहाँ हाम्रो साथ एक उथलपुथल सम्बन्ध भन्दा अझ केहि चाहनुहुन्छ। उहाँ आफना हृदय का कुराहरू हाम्रो साथ बाट्न चाहनुहुन्छ र अरू चाहनुहुन्छ कि हामी आफना हृदय का कुराहरू उहाँको साथ बाटौ। प्रार्थना को लागि सबै भन्दा ठुलो प्रेरणा यही हुनु पर्छ। जब यस्तो हुन्छ भने केहि अदभुत कुराहरू हुन लाग्छ।

    जब उहालाई जान्नु नै हाम्रो एकमात्र प्रेरणा हुन्छ भने एक नयॅा आनन्द हाम्रो प्रार्थना जीवन मा प्रवेश गर्छ। हामी यो घनिष्ठ ज्ञान को साथ प्रार्थना गर्न लाग्छौं कि उहाँ उपस्थित् हुनुहुन्छ र अन्त तक उहाँ हाम्रो लागि हामीले सोच्नु र माग्नु भन्दा बड़ी गर्नहुन्छ। प्रार्थना को समय हाम्रो दिन को सबै भन्दा अदभुत क्षण बन्दछ। यसकारण आउदो समय जब तपाई प्रार्थना गर्नु हुन्छ भने निश्चित गर्नुहोस् कि तपाई को पे्ररणा उहाँलाई अधिक जान्ने होस्। उहाँको मुख को खोज गर्ने र जो हुनेछ त्यस मा हामी हैरान हुनेछौं।

भजनसंग्रह 145:13-21

13 परमप्रभु, तपाईंको राज्य सदा-सर्वदा रहनेछ।
तपाईंको प्रभुत्व सदा-सर्वदा रहिरहनेछ।

14 पतन भएका मानिसहरूलाई परमप्रभुले उठाउनु हुन्छ।
परमप्रभु जो सङ्कटहरूमा पर्दछन् उनीहरूलाई सघाउनु हुन्छ।
15 परमप्रभु, सम्पूर्ण जीवित प्राणीहरूले आफ्नो भोजनको लागि तपाईंलाई नै खोज्दछन्
अनि तपाईंले तिनीहरूलाई ठीक समयमा नै आहार दिनुहुन्छ।
16 परमप्रभु, तपाईं आफ्ना हातहरू खुल्ला पार्नुहोस्
अनि तपाईंले प्रत्येक जीवित प्राणीहरूलाई उनीहरूको आवश्यकता अनुसार सबै थोकहरू दिनुहोस्।
17 परमप्रभुले गर्नुभएको प्रत्येक कुरा धार्मिक अनि उचित छ।
प्रत्येक कुराहरूबाट उहाँ कति भलो हुनुहुन्छ, भन्ने दर्शन्छ।
18 जसले परमप्रभुको साथ माग्छ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ।
जसले परमप्रभुलाई साँच्चो मनले पूज्दछ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ।
19 परमप्रभुले त्यही गर्नुहुन्छ जो भक्तजनहरूले चाहन्छन्।
परमप्रभुले उहाँका भक्तजनहरूले सहायताको निम्ति गरेको पुकार सुन्नु हुन्छ।
उहाँले उनीहरूको प्रार्थनालाई जवाफ दिनुहुन्छ र तिनीहरूलाई बचाउनुहुनेछ।
20 जसले उहाँलाई प्रेम गर्दछ परमप्रभुले तिनीहरूकै रक्षा गर्नुहुन्छ
तर परमप्रभुले दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।
21 म परमप्रभुको प्रशंसा गर्नेछु!
म, प्रत्येकले सदा-सर्वदा र अनन्त उहाँको प्रशंसा गरेको चाहन्छु।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर–नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित