Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

परमेश्वर को हृदय को बोझ अनुसार प्रार्थना गर्ने

प्रार्थना दुई हृदयहरूको संगति हो, परमेश्वर को हृदय र मानिस को हृदय यसको अर्थ यो हो परमेश्वर संग घनिष्ठता प्रार्थना को ज्ञान यसलाई एक साहसिक यात्रा बनाउॅद छ। प्रार्थना कुनै यस्तो धार्मिक रीति होईन जहाँ पुरूष र स्त्रीहरूलाई परमेश्वर को सामु आफनो निवेदनहरूलाई बार-बार दोहारयाईने हुन्छ। यो अरू धार्मिक प्रथा अथवा कर्तव्य भन्दा धेरै उत्तम हो। प्रार्थना को अर्थ यो हो, उहाँको उपस्थिति मा आउॅने जसले सृष्टि को रचना गर्नुभयो। उहाँ जो पूरै रीति ले शुद्ध हुनहुन्छ। प्रार्थना को अर्थ यो हो आफनो हृदयहरूलाई उहाँको साथ बाट्ने र उहाँको आफनो हृदयलाई हाम्रो साथ बाट्न दिने।

जब हामीले यो बुझ्दछौं। कि प्रार्थना दुई हृदयहरूको संगति हो अनि यसद्धारा हामीलाई सामर्थ मिल्दछ कि हामी निश्चय र शक्ति को साथ प्रार्थना गरौं। ताकि हाम्रो प्रार्थनाहरूको उत्तर मिलोस। यस कुरा मा विचार हर्नुहोस् र तपाईले बुझ्नुहुन्छ कि अदभुत शक्ति को साथ प्रार्थना कसरी गर्छन। प्रार्थना मा दुई हृदय समयोजन हुन्छन् । परमेश्वर को हृदय र मनुष्य को हृदय परमेश्वर को हृदय पवित्र सिद्ध र पूरै रीति ले शुद्ध छ। यसको क्षमता अवर्णिय छ। दोस्रो तरफ मानिस को हृदय छ। बाइबल ले मानिसलाई पापमय, धोखेबाज र धेरै दुष्ट भन्दछ । यो सानो छ र आफनै ज्ञान र दायरे मा सीमित छ।

प्रार्थना गर्दै हामीले मनुष्यको पापमय हृदय र परमेश्वर को महान् र अदभुत हृदय भन्दा अधिक ध्यान कस माथि लगाऊॅन परयो? निश्चय नै, परमेश्वर को हृदय माथि अर्को प्रश्न यो उठद्छ, परमेश्वर को हृदय मा के छ तॅ ? यदि हामीलाई यस प्रश्न को उत्तर यहाँ छ भने हामी उनी कुराहरू को लागि प्रार्थना गर्न आरम्भ गर्न सक्दछौ। जो परमेश्वर को हृदय मा छन्, तब हामी निश्चय हुन सक्छौं कि उहाँले हाम्रा प्रार्थनाहरूको उत्तर अवश्य दिनुहुन्छ।

बाइबल ले भन्दछ परमेश्वर हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छा बमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सून्नुहुन्छ। हामीले प्रार्थनामा जेसुकै मागे तापनि परमेश्वरले सून्नुहुन्छ भनी हामी जान्दछौ भने, यो पनि जान्दछौं कि उहाँलाई हामीले जे मागेका छौं त्यो हामीलाई प्राप्त भएको छ। (१यूहन्ना ५:१४-१५) जब हामी तिनी कुराहरूको अनुसार प्रार्थना गर्दछौं जो परमेश्वर को हृदयमा छ र हामी निश्चय हुन सक्छौं कि उहाँले हाम्रो सुनिरहनु भएको छ। यसकारण शक्तिशाली प्रार्थना को अर्थ यो हो कि तिनी कुराहरू को विषय मा प्रार्थना गर्ने जो परमेश्वर को हृदय मा छ।

परमेश्वर को हृदय मा के छ तं? यो कुनै रहस्य होईन उहाँको हृदय अस्थिर छैन। यो बदलिदैन। उहाँको हृदय मा यो संसार छ येशू ले भन्नुभयो किन भने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् (यूहन्ना ३:१६) संसार परमेश्वर को हृदय मा यो संसार छ।

प्रार्थना तब एक शक्तिशली प्रार्थना मा बदलिन्छ जब हामी संसार को लागि प्रार्थना गर्न लाग्दछौ अथवा जब हामी, जसरी स्वर्ग मा, त्यसरी नै यस संसार मा उहाँको राज्य आउॅन र उहाँको इच्छा पूरा हुनु को लागि प्रार्थना गर्दछौ। यसको अर्थ यो हो कि मानिसहरूलाई येशू को नजिक आउॅन को लागि प्रार्थना गर्ने । यसको अर्थ हो उनी मानिसहरू को उद्धार को लागि प्रार्थना गर्ने जतीले  कहिल्यै येशूलाई जानेनन् यसको अर्थ हो, यो प्रार्थना गर्ने कि येशू पुरूष र स्त्रीहरू को हृदयहरू मा आफनो राज्यलाई स्थापना गर्नु भएको होस्।

धेरै मानिसहरूलाइ आफनो प्रार्थना जीवन मा किनकी उनीहरू का सारा ध्यान उनी कुराहरू को लागि प्रार्थना गर्दछन् जो उनको हृदयमा हुन्छन्। निश्चय नै परमेश्वरलाई तपाई हृदय का कुराहरू मा इच्छा छ तर तिनी कुराहरूलाई लिएर हाम्रो ज्ञान एक हृदय उनी कुराहरु को विषय मा हामीलाई धोखा दिन्छन। तर जब हामी तिनी कुरा को लागि प्रार्थना गर्दछौं। जो परमेश्वर को हृदयमा छ तब हामी धेरै निश्चय र भरोसाको को साथ प्रार्थना गर्न सक्छौं। उहाँले अवश्य सुन्नुहुनेछ र  उत्तर दिनुहुनेछ। शक्तिशाली प्रार्थना को अर्थ हो, परमेश्वरको हृदय को बोझ अनुसार प्रार्थना गर्ने।

 

यूहन्ना 3:16-21

16 हो, परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनु भयो। परमेश्वरले आफ्ना पुत्रलाई दिनु भयो त्यस द्वारा उहाँमाथि विश्वास गर्ने कोहीपनि नाश हुने छैन, तर अनन्त जीवन प्राप्त गर्नेछ। 17 परमेश्वरले आफ्ना पुत्रलाई संसारको न्याय गर्नलाई पठाउनु भएको होइन। तर परमेश्वरले आफ्ना पुत्रलाई उहाँबाट संसार बाँचोस् भनेर पठाउनु भएको हो। 18 जसले परमेश्वरको पुत्रमाथि विश्वास गर्दछ त्यो दोषी ठहरिंदैन। तर जसले विश्वास गर्दैन र उसको पहिल्यै न्याय भइसको छ ऊ वहिष्कृत हुन्छ। किनभने त्यस मानिसले परमेश्वरको एकमात्र पुत्रमाथि विश्वास गरेकोछैन। 19 मानिसहरूको न्याय यही आधारमा गरिन्छः संसारमा ज्योति आएकोछ, तर मानिसहरूले ज्योतिको बद्लीमा अन्धकार मन पराए। किनभने तिनीहरूले दुष्ट कामहरू गरिरहेका थिए। 20 प्रत्येक जसले दुष्ट-कामहरू गर्दछ त्यसले ज्योतिलाई घृणा गर्छ। तिनी ज्योति तर्फ आउने छैन। किनभने उसको दुष्ट कामहरू ज्योतिमा देखिनेछ। 21 तर त्यो जसले सत्यको बाटो पहिल्याएर अनि ज्योति तर्फ आउँदछ यसर्थ यो देखाइने छ कि उसको काम परमेश्वर मार्फत गरिएको हो।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर–नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित