दैनिक शिष्यत्व का भिडियो पृष्ठ
प्रार्थना, जागृत र सुसमाचार प्रचार को संम्बन्ध
उस देश मा यो मेरो पहिलो समय थियो, मैले रोमानिया मा परमेश्वर को सामर्थी चाल को बारेमा सुनेको थिए। तर जहाँ परमेश्वर को उपस्थिति आफना मानिसहरू का विच मा प्रकट भएको थियो त्यस ठाउॅमा जानको लागि म रोमांचित भए। मैले वितेको युग मा आएका महान जागृति को बारेमा सुनेको थिए र मैले कल्पना गरे त्यो अवश्य त्यस्तै होला जस्तै मैले ओराडिया रोमानिया मा देखेको थिए। चर्च सभा सुरू हुनु को पहिला नै चर्चमा मानिसहरू भरिएका थिए। मानिस आईल्स मा तीन अथवा चार लाइन मा उभिएका थिए। तिनी पूरै प्लॅटर्फाम को आमने-सामने बाहिर सड़क तक उभ्भिएका थिए।
त्यो वर्ष १९८० को थियो र रोमानिया का विश्वाहरूलाई धेरै सताएका थिए। कुनै विश्वासीहरू ले येशूमा आफनो विश्वास को कारण आफनो नौकरी गुमाई सकेंका थिए। बाकीं मानिसहरूलाई मारिदिए र कसैलाई जेल मा हालिदिए। देख्नेहरूले धेरै मानिसले विश्वास गर्दछन किं यूरोप को पूरै इतिहास मा रोमानिया का विश्वासीहरूलाई सबैभन्दा धेरै सताए। तर फेरि पनि देखिरहेको थियो कि रोमानीया मा पवित्र आत्मा को चलन रोख्न सकिदैन। म कहिल्यै भुल्नेछैन कि म ठूलो ओराडिया को ठूलो इम्मानुएल बॅपटिस्ट चर्च मा प्रचार गर्दै थिए धेरै मानिसहरू येशूको पछि आए र बेलुका को सभा समाप्त हुने बेला एक अगुवा मेरो नजिक आएर भन्न लागे, भाई सैमी के प्रभुले आज काम गर्नुभयो ? उनको प्रश्न को कारण चकित भए र मैले जवाफ दिए के तपाई ले हेर्नुभएन कि चर्च भकाभक भरिएको थियो र भोका हृदय भएका मानिसहरू देखि घेरेको थियो। के तपाई ले हेर्नुभएन कि कति मानिसहरूले सुसमाचारलाई प्रत्तिउत्तर दिए। तपाई ले मसॅग यो प्रश्न किन गरिरहनु भएको छ ? उनी भक्तिपूर्ण भाईले मुस्कुराएर भने ओह, म सभा मा थिएन, म दोस्रो कोठामा १०० सौ मानिसहरूको साथ थिए र जब सम्म तपाईले प्रचार गर्दै हुनुहुन्थ्यो तब सम्म हामीले प्रार्थना गर्दैथियौं। र एउटा अझै कोठा छ जहाँ १०० दिदी-बहिनीहरू थिए, तिनीहरू पनि तपाइको प्रचार को समय मा प्रार्थना गर्दैथिए। म सॅग भन्नको लागि शब्द थिएन । तब सम्म कही पनि मेरो प्रचार को दौरान १०० स्त्री र १०० पुरूषहरूले मेरो लागि प्रार्थना गरेका थिएनन्। यसमा केही आश्चर्य छैन कि यति धेरै मानिस येशू को पछि आए। रोमानिया को त्यस क्षेत्र मा जागृति धेरै वर्ष पहिला सुरू भयो जब वहाँ एक पास्टर ले चर्चलाई पश्चाताप गर्ने र प्रभु को मुहारलाई देख्नको लागि बोलाऊॅनु भएको थियो । उनले मानिसहरूलाई सिखाए कि उनी मानिसहरूका नाम लेख्नु जसलाई येशूको आवश्यकता छ, र उनको लागि प्रार्थना गर्न सुरू गरौं। मानिसहरूले प्रार्थना गर्न सुरू गरे, नास्तिकहरूको लागि, तिनीहरूलाई सताउनेहरूको लागि साथी, परिवार को सदस्य र कार्यालय का सहकर्मिहरूका लागि। जागृत परमेश्वर का मानिसहरू का हृदयमा उत्पन्न भयो र धेरै अविश्वासीहरूले पनि प्रभुलाई जान्न लागे। चर्च अगाडि गएर पूरै यूरोप मा प्रचार गर्नेवाला सबैभन्दा ठूलो चर्च भयो। सुसमाचार प्रचार मा उनीहरूका उन्नति त जागृति को नै उत्पादन थियों र जागृति परमेश्वरका मानिसहरू को प्रार्थना को फल थियो।
चर्च को पूरै इतिहासमा यो आत्माहरू को महान कटनी को लागि तरिका भयो। प्रेरितको किताब को अनुसार यो यरूशलेम का चर्च को विस्फोटक उन्नति को लागि तरिका भयो, र तिनीहरू सबै जना पवित्र आत्माले भरिए र तिनीहरूले साहससित परमेश्वर को वचन बोले (प्रेरित ४:३१) वचनको अनुसार वहाँ चारवटा कुराहरू भयो, पहिलो, उनीहरूले प्रार्थना गरे, दोस्रो परमेश्वर ले सबै हल्लाई दिनुभयो, तेस्रो तिनीहरू पवित्र आत्माद्धारा भरिए अन्तमा हिसाफ देखी परमेश्वर को वचन पचार गर्नको लागि उनीहरूलाई सामर्थ मिल्यो।
प्रार्थना को अन्तिम उत्पादन त जागृति हो । जब हामी परमेश्वर को नजिक आऊछौ, उहाँ प्रेम हुनुहुन्छ र उहाँको सिद्ध प्रेम सबै डरलाई टाढा गर्द छ। यसकारण हियाव को साथ प्रचार गर्नको लागि उनीहरू सॅग सामार्थ थियो। तिनीहरू उहाँको उपस्थिाति मा थिए जो सिद्ध प्रेम हुनुहुन्छ। तर डर अचंभित प्रेम को उपस्थितिमा भाग्दछ। प्रार्थना गर्ने चर्च सधै प्रचार गर्नेवाला चर्च हुनेछ। सुसमाचार प्रचार र जागृति एउटै कुरा होईन, तर जब हामि प्रार्थना गछौ। त हामी जागृति को बाटोतीर हुन्छौ। र जब साच्चै जागृतलाई समात्छौ भने सुसमाचर प्रचार अचंभित परिणाम हुन्छ।
प्रेरित 4:29-35
29 अनि, अब, सुन्नहोस् परमप्रभु! तिनीहरूले के भनिरहेछन्। तिनीहरूले हामीलाई डर देखाउने कोशिश गरिरहेछन्! परमप्रभु, हामी तपाईंको सेवकहरू हौ। हामीलाई ती कुराहरू भन्नालाई सहयोग गर्नुहोस् जुन तपाईं हामीद्वारा साहससँग भनिएको चाहनु हुन्छ। 30 प्रमाणहरू दिएर अनि तपाईंको पवित्र सेवक येशूको नाँउद्वारा चमत्काहरू गरेर ती रोगी मानिसहरूलाई निको पारी तपाईंको शक्ति देखाउनु होस्।”
31 विश्वासीहरूका प्रार्थना पछि, तिनीहरू जहाँ जुन ठाउँमा भेला भएका थिए त्यो ठाउँ हल्लियो। तिनीहरू पवित्र आत्माले पूर्ण भए, र तिनीहरूले परमेश्वरको सन्देश साहससाथ भने।
विश्वासीहरूको अंश
32 विश्वासीहरू विचारमा अनि आत्मामा एक भएका थिए। त्यस टोलीमा भएका कसैले पनि आफ्ना चीजहरूलाई आफ्नो मानेनन्। बरु तिनीहरूसित भएको प्रत्येक थोकमा साझेदार भए। 33 प्रभु येशूको मृत्युबाट पुनरुत्थान भएको बारेमा प्रेरितहरूले ठूलो शक्तिसँग गवाही दिए। अनि परमेश्वरले सबै विश्वासीहरूलाई आशीर्वाद दिनुभयो। 34 तिनीहरूले चाहेका सबै वस्तुहरू प्राप्त गरे। ज-जसका आफ्ना जमीन र घरहरू थिए पैसाको निम्ति बेची दिए। 35 तिनीहरूले बिक्रीबाट पाएको पैसा प्रेरितहरूलाई दिए। त्यसपछि हरेकलाई उसको आवश्यकता अनुसार को चीजहरू दिइए।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर–नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
