दैनिक शिष्यत्व का भिडियो पृष्ठ
प्रार्थना अविश्वासी पीडीलाइ तैयार गर्दछ।
धेरै वर्ष पहिला म इथोपिया गएको थिए, वहाँ मैले सूदान को नजिक एक ठूलो सहरमा समाचार प्रचार को सभामा प्रचार गरेको थिए। एक वर्ष पहिला सदानमा जे भएको थियो त्यही कारण म सदान गएको थिए। परमेश्वरले अदभुत रूप् मा काम गर्नुभएको थियो। मैले जे देखे र अनुभव गरे त्यस कारण म रोमाचिंत भए।
इथोपिया ९९ वर्ष सम्म कम्युनिस्टको अधिकार मा थियो। जब त्यस देश का विश्वासी व्यक्तिहरूलाई आराधना गर्न का स्वतन्त्रता मिल्यो, टबी इवेनजलिकल विश्वासीहरूले आफैलाई विभाजित पाए। परिणाम स्वरूप २६ वर्ष भन्दा पनि धेरै समय सम्म एडीस अबाबा मा कुनै पनि ससमाचार प्रचार को ठूलो सभा हुन पाएन। रवान्डा, जोसफको एक पास्टर इथोपिया गए कि उनलाइ हाम्रो सेवकाईको बारेमा बताऊन तिनी धेरै प्रार्थनाहरूको उत्तर पाऊॅनको द्धारा पूरै रीतिले सुसज्जित थिए। उनले रूवान्डा र बुरून्डी जस्ता देशहरूमा प्रभु को द्धारा खोलेको देखे। तिनीलाई थाहाँ थियो कि प्रभुको लागि केही पनि गाह्रो छैन।
इथोपियामा सुसमाचार को सभाको लागि मेरो आऊनेको बारेमा चर्चा भएपछि पास्टर्स र अगुवाहरूले मेरो लागि प्रार्थना गरे र सहमत भए कि यो परमेश्वरको इच्छा हो र वहाँ सुसमाचार सभाको अयोजित गरून। यसकारण म त्यस देशमा गए र प्रभुको आत्माको अदभुत चलन देखे। विश्वासी प्रभुको आत्माको महान् रूपमा पोख्नको लागि भोकै थिए। उनीहरूले प्रार्थना गरे र उनीले परमेश्वर को सामार्थी हातलाई काम गरेको देखे। चार दिनमा तीन लाख भन्दा पनि धेरै मानिस को सभामा आएका थिए र हजारौंहरूले आफना हृदय येशूलाई दिए।
उन सभाहरूमा यस्तो केही भयो जसको कारण यो साबित भयो कि प्रभु यति अदभुत रूपमा किन काम गरिरहनुभएको छ? म साकर फील्डको मंचमा थिए तर मैले देखे कि स्टेडीयममा मेरो पछाडि यस्तो ठाउ छ जहाँ २०० व्यक्तिहरू बसेका थिए । ४५ मिनेटको पछि तिनी व्यक्तिहरू उठेर गईसके र उनको ठाउॅमा अर्का २०० व्यक्तिहरू आएर बसे। फेरि ४५ मिनेटको पछि, तिनी व्यक्ति पनि गईसके र तिनीहरूको ठाउॅमा अरू २०० व्यक्तिहरू आए। प्रत्येक सभामा यस्तो लगभग चार बार भएको थियो।
आराधना सभा समाप्त भएपछि एक पास्टरलाई ४५ मिनेटमा व्यक्तिहरू गएको बारेमा सोधे उनले मलाई भने यिनी प्रार्थना गर्ने मानिसहरू हुन। स्टडीयमको तलको ठाउॅमा एक समय केवल २०० व्यक्तिहरू प्रार्थना गर्दछन् र हरेक ४५ मिनेटमा उनका ठाउॅमा नया ग्रुप आउॅदछन्। मैले जे सुने त्यसमा रोमांचिंत भए। यसको अर्थ हो कि हरेक बार जब म त्यस स्टडीयमा प्रचार गर्न गए तब ८०० व्यक्तिहरूले प्रार्थना गरिरहेका थिए, यसमा कुनै आश्चर्यको कुरा थिएन कि प्रभु यति सामर्थी काम किन गरिरहनु भएको थियो।
सुसमाचार प्रचार परमेश्वरको हृदयमा छ। बाइबलले हामीलाइ स्पष्ट भन्दछ कि परमेश्वरले हराएका र नाश हुने संसारलाई प्रेम गर्नुहुन्छ। संसार परमेश्वरको हृदय मा छ, र संसार परमेश्वरको हृदयमा हुनु पनि परयो, जब यस्तो हुन्छ हामी तिनी व्यक्तिहरूको लागि रून्छौं, जसले परमेश्वरलाई कहिल्यै पनि चिनेका छैनन्। सुसमाचार प्रचारक को सभाको भेद प्रार्थना नै हो। प्रार्थना परमेश्वर को साथ नजिकै को सम्बन्ध हो र जब हामी प्रभुको नजिक आउॅदछौं, तब हामी उहाँको राज्यलाई संसारका व्यक्तिहरू का हृदयमा र जीवनमा आएको देख्नेछौं।
प्रार्थना गर्नेहरू नम्र र पवित्र स्त्री र परूष नै सदा सुसमाचारको लागि परमेश्वरको तरिका हो । उहाँले अझ पनि यस्ता मानिसहरूलाई खोज्नुभईरहेको छ। किनकी प्रार्थना नै अविश्वासी पीडीको हृदयलाई तयार गर्दछ। येशूले भन्नुभयो यसैकारण मैले तिमीहरूलाई भनेको हु। यदि पिताबाट दिइएको छैन भने कोही मानिस म कहाँ आउन सक्दैन। (यूहन्ना ६:६५) हामी मानिसहरू सम्म येशू ख्रीष्ट को सुसमाचार लिएर यसकारण जादैनौ किनकी हामी धेरै स्वार्थी छौं अथवा उत्तम वक्ता हौं। हामी मानिसहरू सम्म यसकारण पुग्दछौं किनकी पिताले उनको हृदयमा धेरै गहिरो काम गर्नुभएको छ। यो यसकारण हो किनकी पवित्र आत्माले उनीहरूलाई उद्धारको तर्फ ल्याएको हो। प्रार्थना पवित्र आत्मालाई खोल्दछ ताकि उहाँले त्यो आत्मिक भित्ताहरूलाई खसाउन जो हराएका र नाशमान संसारको हृदयमा बनेको छ।
नाई परमेश्वरको तरिका बदलेको छैन। उहाँ अझ पनि प्रार्थना गर्ने नम्र र पवित्र मानिसहरू खोजिरहनुभएको छ। जब उहाँलाई यस्तो व्यक्ति मिल्दछन् त सावधान हों व्यक्ति मिल्दछन त सावधान हों स्वर्ग को सबै स्त्री खोलीलिने छ। छ आत्मिक अंधा देख्न लाग्नेछन र टुटेका हृदयहरूका व्यक्तिहरूले चंगाई पाउनेछन ।
यूहन्ना 6:59-65
59 येशूले ती कुराहरू त्यतिबेला गर्नुभयो जब उहाँ कफर्नहुम शहरको यहूदीहरूको सभा-घरमा सिकाउनु हुँदैथ्यो।
धेरै चेलाहरूले येशूलाई छाडे
60 धेरै येशूका चेलाहरूले यस्तो सुनेपछि भने, “यो शिक्षा बुझ्न गाह्रो छ। कसले यो शिक्षा ग्रहण गर्न सक्छ?”
61 येशूले चेलाहरू गनगनाउँदैछन् भन्ने थाहा पाउनु भयो। तिमीहरूलाई भन्नुभयो, “के यस शिक्षाले तिमीहरूलाई ठेस लाग्छ? 62 तब तिमीहरूले मानिसको पुत्रलाई जहाँ ऊ पहिले थियो, त्यहाँ जाँदै गरेको देख्यौ भने के हुन्छ? 63 त्यो आत्मा हो जसले मानिसलाई जीवन दिन्छ। शरीरबाट केही फाईदा छैन। म जो चीज तिमीहरूलाई भन्छु त्यो आत्मा हो तिनहरूले जीवन दिन्छ। 64 तर तिमीहरू मध्ये कसैले विश्वास गर्दैनौ।” (येशूलाई शुरूबाट नै थाहा थियो कस-कसले विश्वास गरेनन् र कसले धोखा दिन्छ।) 65 येशूले भन्नुभयो “त्यसैले मैले भनेकोछु ‘पिताले अनुमति नदिए सम्म कोही पनि म भएकोमा आउन सक्तैन।’”
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर–नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
