Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

विजय ख्रीष्टियन प्रार्थना सामान्य प्रार्थना हो

मैले ऑफनो प्रार्थनाको जीवनमा समस्या को सामना गर्दछु। प्राय विश्वासीहरूको यस्तै गुनासों हुन्छ धेरै व्यक्तिहरूले मसंग भने कि प्रार्थना मेरो लागि धार्मिक विधी भएको छ। यसकारण मलाई निरंतर प्रार्थना को जीवन बनाई राख्नमा समस्या हुन्छ। सामान्य प्रकार को विश्वासी दिनमा मात्र तीन देखी चार बार प्रार्थना गर्दछ, र त्यसले सामान्य रूपमा खानाखाने समयमा गर्छ, यस्तो सामान्य विश्वासीको प्रार्थनाको जीवन हुन्छ तर उत्तम विश्वासी को प्रार्थना जीवन दुबै पूर्ण रूपमा भिन्न हुन्छ ।

मलाई यो थाह भयो कि धेरै विश्वासीहरूमा पार्थना गर्ने व्यक्ति बनने  इच्छा हुदो रहे छ तर तिनीहरू जान्दैनन कि कहॉ देखी शुरू गरौ  विजय ख्रीष्टियन प्रार्थना सामान्य ख्रीष्टियन प्रार्थना हो यसको बारेमा भ्रमित गर्न केहि पनि छैन महान मध्यस्थ हुनको लागि ठुलो थियॉलॉजियन अथवा राम्रो उत्तम वक्ता हुन  आवश्यक्ता छैन किनकी प्रार्थना बुद्धिमा आधारित बातचित होईन, यो दुई हृदयको कुराकानी हो–परमेश्वर को हृदय र मानिसको हृदय परमेश्वर महान वक्ता हुने  योग्यता देख्नु हुदैन, उहॉले नम्र हृदय खोज्नु हुन्छ कसैसंग यदि यस्तो हृदय छ जसले परमेश्वरलाई जान्न अथवा उहॉसंग प्रेम गर्न चाहन्छ भने त्यसलाई मध्यस्त हुन को लागि परमेश्वरको सेनामा समावेश हुन योग्य हुनुपर्छ ।

हाम्रो प्रार्थनाको जीवनमा विजय हुनको लागि हामीलाई प्राथनाको तरिका जान्नु पर्ने छ, विजय ख्रीष्टियन  प्रार्थना को लागि पहिलो चरण हो यसकारण यो कुरालाई बुझनु पर्छ कि प्रार्थना परमेश्वर को दयालु पूर्ण निमन्त्रण हो कि हामी प्रत्येक उहाको उपस्थितीमा जान सकौ बाइबल परमेश्वर को सिंहासनलाई  अनुग्रह को सिंहासन भन्द छ (हिब्रू ४:१६) पवित्र परमेश्वर को नजिक पुग्न को लागि एक मात्र मार्ग छ त्यो हो उहॉको अनुग्रह को द्वारा जब हामी यस महान सत्यलाई बुझद छौ अनी हाम्रो प्रार्थना विस्फोटक हुन्छ र परमेश्वर को साथ हाम्रो समयमा नै शान्ति  आनंद र खुशी को साथ व्यतीत हुन्छ ।

प्रत्येक विहान उहॉको उपस्थितीमा चकित भएर खडा हुन्छु जब म उहॉको उपस्थितीमा आउद छु कि परमेश्वर देखी केहि पाउन को लागि होइन, जब कि मैले माग्नु भन्दा पहिला र सोच्नु भन्दा पहिला नै उहॉले दिई सक्नु भएको छ। म उहॉको हातलाई मोडने प्रयास गर्दैन, त्यो गर्नु भन्दा पहिला आफनो हृदय लाई नम्र गर्छु । परमेश्वरको उपस्थिती मा आउन को उदेश्य भनेको उहॉलाई नजीक बाट जान्नु हो र उहॉलाई महसुस गर्नु हो प्रार्थना एक व्यवहारिक तरिका हो, कि हामी आफनो पिता, सर्वसामर्थी परमेश्वर, शान्ति का राजकुमार, जुन संसारको सिंहासन माथी विराजमान हुनुहुन्छ उहॉको साथ प्रेमपूर्ण सम्बंन्ध बनाउ उहॉमा कुनै बोरिंग र बेकार को कुरा छैन, यो कति आनंदपूर्ण छ कि उहॉलाई जानौ जसले सबैलाई र सबै बस्तुलाई जान्नु हुन्छ । जसरी हामी प्रार्थनामा यस दृष्टिकोण लाई बढाउद छौ हाम्रो काम एक आनंद को कारण र धर्म सम्बंन्ध को कारण बन्छ,  हार नै विजयको कारण बन्छ प्रशंसा र धन्यवाद दिनु लाज र कुडकुडाउने सामान्य कुरा हुन्छ, विजय मध्यस्थ को मुख्य स्वभावगुण भनेको प्रेम नै हुन्छ। किनकि प्रार्थना अनुग्रह देखी नै बहन्छ मध्यस्थ परमेश्वर को प्रेममा वास गर्दछ त्यसले परमेश्वर देखी प्रेम को अनुभव गर्छ, त्यो परमेश्वर को लागि प्रेममा  परिवर्तन हुन्छ र सबै कुरा माथि प्रार्थना कुराकानी को माध्यम हुन्छ अनी हाम्रो लागि उहॉको जुन प्रेम छ त्यसलाई प्रस्तुत गर्दछ र हामी त्यसको लागि प्रेम को अनुभव गर्द छौ। प्रार्थना दुई हृदयको संयोजन हो– परमेश्वर को हृदय, मानीस को हृदय, परमेश्वर को हृदय पुर्ण रूपमा पवित्र छ उहाको हृदय सर्वसामर्थी र अनंन्तकाल को हृदय हो, हाम्रो हृदय सानो अशुद्ध सबै कुरामा हाम्रो हृदय सबै भन्दा धेरै धोका दिने बस्तु हो फेरि पनि येशूको रगत द्वारा हामीलाई उहॉको उपस्थितीमा आउने अनुमति दिएको छ यो एक विजय प्रार्थना हो मात्र परमेश्वर लाई जानेर उहाको अनुग्रह  द्वारा।

हिब्रू 4:14-16

परमेश्वरको अघि उभिन येशूले सहायता गर्नुहुन्छ

14 हाम्रोमा महाप्रधान पूजाहारी छन् जो स्वर्गका परमेश्वरकहाँ जानुभएको छ। उहाँ परमेश्वरका पुत्र, येशू हुनुहुन्छ। यसर्थ, हामीले स्वीकार गरेको विश्वासमा दृढ रहौं। 15 हाम्रा प्रधान पूजाहारी, येशू हुनुहुन्छ जो हाम्रा कमजोरीहरू बुझ्न समर्थ हुनुहुन्छ। जब येशू यस संसारमा हुनुहुन्थ्यो उहाँ हरेक कुरामा परीक्षित हुनुभयो जसरी हामी परीक्षित छौं, तर उहाँले कहिल्यै पाप गर्नु भएन। 16 येशू हाम्रा प्रधान पूजाहारी हुनु भएकोले परमेश्वरको अनुग्रहाको सिंहासन अघि उभिन हामीलाई स्वतंत्रता छ। त्यहाँ हामी सहायताको निम्ति करूणा र अनुग्रह पाउँछौ जब ती चाहन्छौं।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर–नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित