Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

प्रार्थना र विश्वास

१९६५ मा येशूको नयाँ शिष्य थिए, र परमेश्वरको भलाई र महानताको लागि म  आनन्दित हुन्थे । त्यस समय, म चर्चमा आत्मिक रुपमा परिपक्व थिएन र बाइबलको बारेमा पनि धेरै कम बुझद थिए। ख्रीष्टीयन जीवन एक महान रमाइलो थियो। जहाँ मैले अहिले सुरूवात नै गरेको थिए । मैले जो विश्वासको अनुभव गरेको थिए उहाँको स्वभावको बारेमा अधिक जानकारी न हुदाहुदै पनि मैले विश्वासको साथ जीउन सिकीरहेको थिए । जब येशू मेरो जीवनमा आउनुभयो तब म लुसियाना यूनिवर्सिटीमा पढीरहेको थिए। मैले छिटटै नै थाहाँ पाए कि प्रभुले मेरो जीवनलाई बोलाउनुभएको छ कि म संसारको देशहरूमा उहाँको उद्धारको घोषणा गर्न सकॅु । दुई रात पछि मैले आफनो जीवन महान लक्ष्यको लागि समर्मित गरे मैले महसूस गरे कि स्टेट यूनिवर्सिटीलाई छोडेर ख्रीष्टियन बारेमा अधिक जानकारी पाउन सकु । यसैकारण म त्यस स्टेटको एक सानो बपतिस्मा कालेजमा आए।

ख्रीष्टियन कलेजमा पढदाखेरी, म गांऊको एक सानो चर्चमा गए र त्यहाँ Manley Beasley नामको प्रचार सुने । तिनीले विश्वासको विषयमा सिकाउॅदै थिए । मैले आफनो विश्वासको कमीको बारेमा यति डराया कि मैले पूरै सन्देश सुन्नको लागि रोख्न सकिन । सन्देशको बीचमा म चर्चदेखि बाहिर गए, एक पूरानो रूखको तलको पार्कलाइन मा मैले परमेश्वलाई पुकारे, हे परमेश्वर मलाई थाहाँ छैन कि त्यों व्यक्तिले कस्तो विश्वासको बारेमा भनिरहेको थियो । तर म विश्वासको व्यक्ति बन्न चाहन्छु । मलाई हर कुराको लागि तपाईमा विश्वास गर्न सिकाउनुहोस।

परमेश्वरको लागि धेरै समय लागेन कि उहाँले मलाई आफनो विश्वासको स्कुलमा लिनुको लागि। स्टेट यूनिवर्सिटीमा पढाई गर्दा खेरी मेरो लागि दुई वटा स्कोलरशिप चुकेको थियो। ख्रीष्टियन स्कूलमा मेरो मदतको लागि कोही थिएनन, तर मलाई थाहाँ थियो कि प्रभुले मलाई त्यहाँ  बोलाउनुभएको छ। मलाई याद छ कि मैले प्रार्थना गर्दै प्रभुसंग  मागे कि मलाई देखाउनुहोस कि मेरो पढाईको लागि मैले धन कसरी चूकाउन सक्छु ? अर्को नै दिनमा एडमिनिस्ट्रेशन  कोठामा गए र सोधे कि मेरो बिल कति हो । तिनी बहिनीले मेरो फाइलमा हेरिन र भनिन केही नाई। म चकित भए यस्तो हुन सक्दैन । मैले भने, तपाईले के भन्नुभएको होला। तिनी प्रिय बहिनले मेरो रेकोर्डस मा देखिन र फेरि मलाई यस्तो केही भनिन जसले गर्दा म झनै चकित भए। उनले भनिन सैमी टीपीट  स्कालरशिप फंडले चूकाएको हो।

मैले सोधे के सैमी टीपीट स्कारलशिप फंड?

फेरि तिनीले भनिन यो कसैको नाम होईन।

म त्यस आफिसदेखि बाहिर  आए र आफनो कोठामा दौडेर गए। म आफनो गाठाको बलमा झुकेर परमेश्वरको आराधना यहोवा–यिरेको रूपमा गर्न लागे। परमेश्वरले मलाई विश्वासमा हिडन र जीउन सिकाईरहनु भएको थियो। यस अनुभवदेखि र मेरो सुरूवात ख्रीष्टीयन जीवनको यस्तै नै अनुभवको द्वारा नै म विश्वासमा हिडन सिके । यदि मैले आफनो ख्रीष्टियन जीवनको सुरूवातमा विश्वासको साथ जीउन न सिकेको भए मैले विश्वास गर्नेथिएनहोला कि आज मैले जे पनि गरिहरेको छु त्यसलाई गर्न पाऊँ । हिब्रुको लेखकले भन्दछन विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ। किनकी जो परमेश्वरको नजिक आऊँछ, त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नु पर्छ। {हिब्रु ११:६}

जब येशूले प्रार्थनाको बारेमा भन्नुभयो, उहाँले अक्सर त्यसलाई विश्वासको साथ जोडनुभयो। यदि हामीले साच्चै नै प्रभुलाई प्रसन्न गर्न चाहान्छौं भने हामीले प्रार्थना गर्नुपर्छ विश्वासको साथ प्रार्थना। केही पनि होस उहाँ  परमेश्वर–यिरे हुनुहुन्छ।

मत्ती 21:18-22

येशूद्वारा विश्वासको शक्ति प्रदर्शन
(मर्कूस 11:12-14,20-24)

18 भोलिपल्ट बिहानै, येशू नगरतिर फर्किरहनु भएको थियो। उहाँ भोकाउनु भएको थियो। 19 उहाँले बाटोको किनारमा त्यस नेभाराको रूख देख्नु भयो। येशूले नेभाराको रूखको छेउमा गएर उहाँले केही फल खाने इच्छा गर्नुभयो। तर त्यो नेभाराको रूखमा त्यसमा खाने फल केही थिएन। त्यहाँ पातैपात मात्र थिए। अनि येशूले त्यो रूखलाई भन्नुभयो, “अब उप्रान्त तँमा फल लाग्ने छैन।” अचानक त्यो रूख ओइलायो र मर्यो।

20 चेलाहरूले त्यो देखे। तिनीहरू चकित भए। तिनीहरूले सोधो, “कसरी नेभारको रूख सुक्यो र झट्टै मरिहाल्यो?”

21 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। यदि तिमीहरूमा विश्वास छ र त्यसमा शंका छैन भने, मैले जस्तै तिमीहरूले पनि गर्न सक्नेछौ। तिमीहरूले त्यो भन्दा धेरै गर्न सक्नेछौ। तिमीले यस पहाडलाई भन्न सक्छौ, ‘ए पहाड जा अनि समुद्रमा खस।’ यदि तिमीहरूमा विश्वास भए, तिमीहरूले भने जस्तै हुनेछ। 22 विश्वास गरेर माग्यौ भने तिमीहरूले प्रार्थनमा मागेको जुनसुकै कुरा पनि पाउनेछौ।”

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित