दैनिक शिष्यत्व का भिडियो पृष्ठ
हाम्रो भविष्यमाथि प्रभाव दिने प्रार्थना
म त्यस रातलाई कहिल्यै भूल्न सक्दैन । मैले केही क्षण पहिला येशूलाई स्वीकार गर्ने प्रार्थना गरेको थिए | मैले आफनो जीवनमा साचो अर्थ र उद्देश्यलाई पाइसकेका थिए। त्यस समय म विश्वविद्यायको विद्यार्थि थिए। त्यस समय म परमेश्वर को भलाई र अनुग्रहमाथि अभिभूत थिए। म उनी व्यक्तिको नजिक गए जो प्रचार गर्दै थिए र मैले उनीसंग भने मलाई लाग्छ कि परमेश्वरले मलाई सेवामा बोलाउन चाहानुहुन्छ ।
उनको शब्द मेरो बाँकी जीवनको दिशा निर्धारित गर्न जादैथिए | उनले भने तिमीलाई थाहाँ छ कि तिमीलाई उद्वार दिनको लागि येशूलाई के गर्नु परयो ? मैले सीधाईको साथ उत्तर दिए नाई मलाई थाहाँ छैन।
उनीले भने येशू सधै परमेश्वर हुनहुन्थ्यो हुनुहुन्छ र सधै हुनुहुनेछ । तापनि आफनो महिमा छोडेर पृथ्वीमा आउनुभयो। उहाँ तपाईको पापहरूका लागि ज्यान दिन आउनुभयो । उहाँ त्यागिनु भयो उहाँलाई पीटे र अन्तमा एक क्रुर रोमी क्रूसमाथि चढाईदिए। उहाँले यो सबै तपाईको लागि गर्नुभयो र याद राख्नु यो सब उहाँले महिमाको राजा हुदाहुदै पनि गर्नुभयो। यदि उहाँले तपाई को लागि यति धेरै गर्नुभयो भने तपाईले पनि उहाँको लागि केही न केही गर्नका लागि तैयार हुनुपर्छ।
यिनी शब्दले मेरो हृदयलाई छिया–छिया पारयो त्यस रात मैले यो प्रार्थना गरे हे परमेश्वर म आफनो जीवनलाई तपाईको हातमा सुम्पिदिन्छु, तपाईले मेरो जीवनमा जे पनि गर्न चाहनुहुन्छ त्यो गर्नुहोस। तपाईले जहाँ चाहनुहुन्छ म जानेछु तपाई जो चाहानुहुन्छ मैले त्यो गर्नेछु र जो तपाईले चाहानुहुन्छ त्यो बन्नेछु। मलाई अलिकता पनि थाहाँ थिएन कि यस प्रार्थनाले मेरो भविष्यमा के प्रभाव दिने थियो।
मलाई थाहाँ थिएन कि परमेश्वर ले मेरो जीवनलाई कसरी उपयोग गर्न जादैहुनुहुन्थ्यो। तर त्यस रात मैले यो निर्णय गरे कि म आफ्नो पूरै भरोसा उहाँमाथि राख्नेछु। त्यस रात मैले एउटा सिक सिके जो भविष्यमा वर्षौंसम्म मेरो साथमा रहन लाग्नु भएको थियो र त्यो सिक थियो- जब म आफनो जीवन र कार्य परमेश्वरको हातमा सुम्पिदिनेछु भने उहाँले सबै पूरा गर्नुहुनेछ जो उहाँले चाहनुहुन्छ कि मैले गरू।
सामान्यत के हुन्छ कि हामी पहिले नै आफनो जीवनका योजनाहरू बनाउदछौं र फेरि यिनै योजनाहरूका चारौं तर्फ आफनो कार्यहरूको निर्माण गर्दर्छौ। तर परमेश्वरले हामीलाई यसको उल्टो गर्नु भनेर भन्नुहुन्छ। उहाँले भन्नुहुन्छ तैले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे र तेरा योजनाहरू सफल हुनेछन हितोपदेश १६:३ परमेश्वरले चाहनुहुन्छ कि हाम्रो जीवन पूरै रीतिले उहाँमा समर्पित होस । जब हामी स्वंयलाई उहाँको हातमा सुम्पिदिन्छौं र दीनताको साथ उहाँको वचनको आज्ञाकारितामा चल्दछौं भने उहाँले हाम्रा योजनाहरूलाई सफल गर्नुहुन्छ।
जब हामी परमेश्वरमा समर्पित हुन्छौं भने उहाँले आफनो योजनाहरू हामी माथि प्रकट गर्नुहुन्छ र यस रीतिले हामीलाई त्यो योजनाहरूलाई पूरा गर्नुको शक्ति दिनुहुन्छ। परमेश्वरको सामू समर्पणको प्रार्थना हाम्रो जीवनलाई पूरै सामर्थको साथ जीउनको लागि सबैभन्दा ठुलो सल्लाह हो । उहाँको ईच्छाको समक्ष हाम्रो पूर्ण त्यागको प्रार्थनाको द्वारा हाम्रो भविष्यमा आफनो सबभन्दा उत्तम मार्ग मिल्नेछ।
कुनै यस्तो स्थान खोज्नुहोस जहाँ तपाईले परमेश्वरको साथ एक्लै समय बिताउन सक्नुहुन्छ र आजको कर्यलाई उहाँको हाथमा सुम्पिन सक्नु भएकोहोस | प्रतिदिन यस्तै गर्न सिक्नुहोस र जब तपाईले यस्तो गर्नुहुन्छ भने तपाई देख्नुहुनेछ कि परमेश्वर तपाईको जीवनको लागि आफनो योजनाहरूलाई प्रकट गर्न लाग्नुहुनेछ। हाम्रो भविष्य को लागि परमेश्वरको ईच्छा आज उहाँको सामू हाम्रो समर्पणता हो । कुनै व्यक्तिहरूले जीवनमा भविष्यको मार्ग बुझ्नको लागि नोटगरेको चिंन्हहरूको तलाशमा हुन्छन। तर परमेश्वरले हामीलाई साना-–साना कुराहरूदेखी आरम्भ गर्नको लागि भन्नुहुन्छ जस्तै कि, आजको कार्यलाई उहाँको हातमा सुम्पिदिने | फेरि हामीले देख्नेछौ कि हाम्रो योजनाहरू अथवा हामीले भनौ कि उहाँको योजनाहरू हाम्रो जीवनहरूमा स्थापना हुनेछन ।
हितोपदेश 16:1-4
16 मानिसले भन्न चाहन्छ त्यो आफूले निर्णय गर्छ तर त्यो कुरा व्यक्त गर्नु चाहिने ठीक शब्दहरू चुन्नमा ऊ परमप्रभुमा भर पर्छ।
2 मानिसले सोच्छ कि उसले गरेको प्रत्येक कुराहरू सही हो तर परमप्रभुले उसका अभिप्रायहरू जाँच्नु हुन्छ।
3 तिनीले जे सुकै गर त्यसलाई परमप्रभुमा सुम्पिदेऊ, अनि तिम्रो योजना सफल हुनेछ।
4 परमप्रभुले प्रत्येक वस्तु आफ्नो उद्देश्यमूलक योजनाले रच्नु भएको हो र दुष्ट मानिसहरूलाई पनि उहाँले तिनीहरूको विपत्तिको योजना गर्नु भएको छ।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
