दैनिक शिष्यत्व का भिडियो पृष्ठ
प्रार्थनामा पवित्रताको पछी गर्नु
आज म व्यक्तिहरूलाई परमेश्वरको साथ असाधारण अनुभव प्राप्त गर्नका बारेमा कुरा गरेका सुन्दछु। मैले सोच्छु कि प्रभुको साथको कुनै पनि अनुभव असाधारण हुन्छ। किनकि जे पनि होस उहाँ नै सारा सुष्टिको रचनाकार हुनुहुन्छ। उहाँले नै जसले ताराहरूलाई उनको ठाउॅमा लटकाउनुभयो र तपाई र मलाई माटोबाट बनाउनुभयो। उहाँले हामीमाथि साँस फुक्नुभयो र हामीलाई जीवित प्राणी बनाउनुभयो। उहाँ सर्वसामर्थी परमेश्वर हुनुहुन्छ उहाँ पवित्र हुनुहुन्छ।
परमेश्वरको स्वभाव नै पवित्रता हो वचनमा पवित्रतता को अर्थ अलग गरिएको छ । परमेश्वर अलग गरिनुभएको छ किनकि उहाँको जस्तै अरू कोही छैन। केवल उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ। केवल उहाँ नै पूरै सिद्ध हुनुहुन्छ। केवल उहाँ नै पूरै शुद्ध हुनुहुन्छ | यसैकारण, यो असम्भव छ कि यस्तो सर्वसामर्थी परमेश्वरको साथ भेट गर्ने र फेरि उहाँको पवित्रताको बास्नाको विना उहाँको उपस्थितिदेखी बाहिर आउने। परमेश्वर जो हुनुहुन्छ उहाँको केन्द्र नै पवित्रता हो । र परमेश्वरको साथ नजिकताको लागि यही केन्द्र हुनुपर्छ। यसकारण हिब्रुको लेखकले लेख्दछन, सबै मानिसहरूसंग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न गर, पवित्रता विना कुनै मानिसले परमप्रभुलाई देख्न सक्दैन। (हिब्रु १२:१४) आज हामी पवित्रताको विना परमेश्वरलाई देख्न सक्दैनौ, र भविष्यमा पनि पवित्रताको विना उहाँलाई देख्न सक्नेछैनौ।
परमेश्वर मेरो लागि यति धेरै अनुग्रहकारी हुनुभयो कि उहाँले मेरो प्रार्थनाको गुप्त स्थानमा कयौं बार म संग भेट गर्नुभयो। त्यो सारा समय विशेष हो तिनीहरूमध्य कुनै समय धेरै विशेष छ कि तिनका बास्ना कयौ–वर्ष सम्म मेरो साथ रहन्छ। तिनीहरूले मेरो विश्वास, चरित्र र दर्शनलाई आकार दिए फेरि पनि यो भेटघाट हालेलुयाह चिच्याउनको समय थिएन। कयौबार त्यो यस्तै भेट थियो, हे परमेश्वर ममाथि दया गर्नुहोस।
कयौ वर्ष पहिला म, दक्षिण अफ्रिकामा पास्टर को एक ठूलो समूहलाई प्रचार गर्दै थिए। यस सम्मेलनको पहिला मैले परमेश्वको साथ एक्लैमा समय बिताएको थिए, र उहाँले मलाई प्रभावित गर्नुभयो कि उहाँ साच्चै नै कति सामर्थी हुनुहुन्छ। उहाँको साथको समय यस्तो थियो कि उहाँले आजसम्म ममाथि आफनो प्रेम र पवित्रताको बास्ना छोडनुभएको छ। साच्चै नै एक आर्टिस्टलाई मैले मेरो लागि अफ्रीकाको त्यस खास ठाउॅको पेटिंग बनाउनका लागि भने, त्यो आज पनि मेरो आफिसको भित्तामा टागिएको छ। पास्टर्स सम्मेलनमा मेरो संदेशको अन्तमा परमेश्वरले हामीसंग अदभुत रूपमा भेट गर्नुभयो हामीले स्तुति र आराधनाका गीत गाउन लाग्यौं। तर हामीले पायौं कि हामीले पवित्र परमेश्वरको उपस्थितिमा विलाप गरेर रोईरहेका छौं। अगुवाहरूले कोशिश गरे कि हामीलाई जान देउन, तर कोई पनि जान सकिनन। हामी धेरै घन्टौसम्म परमेश्वरको उपस्थितिमा बनिरयौ। पास्टरहरू जो एक अर्काका लागि तितोपन राख्दथे, उनीहरूले आपसमा माफी माँगे त्यहाँ अंगीकार भयो,फेरि पश्चाताप गरे, र परमेश्वरको सिंहासनदेखी माफी बगेर आयो। त्यो उहाँको अनुग्रहको स्वाद लिन कति अदभुत थियो।
परमेश्वरको साथ यो भेट म कहिल्यै भूल्नेछैन र मैले एक अनमोल पाठ सिके परमेश्वरको पछाडी हिडने, पवित्रताको पछि हिडनु पर्छ। किनकि उहाँ नै पवित्र हुनुहुन्छ पवित्र हृदय घमण्डी हृदय होईन, तर नम्र हृदय हो । र परमेश्वरले केवल नम्र हृदय को पुकार सुन्नुहुन्छ जो पनि प्राप्त गर्दछौं त्यसमा पवित्रता प्राप्त गरौं। यो उहाँको साथको ऊनि मधुर समय देखि आउद छ।
हिब्रू 12:11-16
11 सजाय पाउँदा हामी खुशी हुँदैनौ किनकि त्यसबेला यो कष्टकर हुन्छ। तर पछि सजायबाट शिक्षा पाए पछि हामीलाई शान्ति हुन्छ किनकि हामी उचित प्रकारले बस्न थाल्दछौं।
सावधानीपूर्वक बाँचौ
12 तिमीहरू कमजोर भएका छौ। त्यसैले आफूलाई फेरि दरिलो बनाऊ। 13 असल तरिकाले बाँच जसमा कि तिमीहरू सुरक्षित रहनेछौ र आफ्ना कमजोरीबाट नष्ट हुनेछैनौ।
14 सबैसित शान्तिपूर्वक बस्ने कोशिश गर अनि पापदेखि मुक्त जीवन बिताऊ। यदि कसैको जीवन पवित्र छैन भने उसले प्रभुलाई देख्नेछैन। 15 सतर्क बस ताकि कोही पनि परमेश्वरको अनुग्रहबाट बञ्चित नबनोस्। अनि तिमीहरू मध्ये कोही पनि तीतेपाती जस्तो बड्नु हुँदैन र अरूलाई बिगार्नु हुँदैन। 16 कसैले यौन अपराध गर्नुहुँदैन, अथवा एसाव जस्तो सांसारिक मनको हुनुहुँदैन। एसाव जेठो छोरो थियो र बाबुको सम्पत्तिको उत्तराधिकारी थियो। तर ती सब उसले एक छाक खानाको लागि बेच्नु पर्यो।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
