Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

प्रार्थनाको द्वारा समर्पण

 

पूर्व यूरोपमा साम्यवादको कठिन दिनहरूमा मेरो भेट कुनै यस्ता व्यक्तिहरूसॅग भयो जो धेरै नै समर्पित ख्रीष्टियन थिए । धेरै व्यक्तिहरूले आफ्नो विश्वासको कारण दुःख उठाएका थिए । धेरै व्यक्तिहरूलाई जेलमा पनि जानु परयो। कुनैलाई आफ्ना रोजगारहरूका लागि समय धेरै नै अन्धकारपूर्ण र कठिन थियो। तर यस्तो स्थितिमा पनि मैले रोमानियाका कयौं मण्डलीहरूमा पुनउद्धारका आत्मालाई कार्य गरेको देखे।

तिनी दिनहरूका यात्रामा मैले दक्षिण पूर्व सहर गलाटीमा सिलसिलेवार सुसमाचार प्रचार सभाहरूमा प्रचार गरे । जुन मण्डलीमा मैले तिनी सभाहरूका यात्रामा प्रचार गरे त्यो हर बेलुका खचाखच भरिरहेको हुन्थ्यों। तर तिनी सभाहरूका यात्रामा ख्रीष्टियनहरूलाई मुख्य पवित्र स्थानमा आउनका लागि प्रतिबंध थियो । तिनीहरूलाई केवल बालकोनीमा बस्नका लागि अनुमति थियो, ताकि मुख्य कोठामा अधिक भन्दा अधिक अविश्वासी बस्न सकुन । जुन विश्वासीहरूलाई बालकोनीमा बस्नका लागि ठाउॅ मिल्दैन्थ्यो तिनीहरू कडा जाडोमा बाहिर उभीएर सन्देशलाई सुन्ने गर्दथिए। परमेश्वरले धेरै सामर्थको साथ कार्य गर्नुभयो र धेरै व्यक्तिहरूले येशूलाई

स्वीकार गरे।

एक प्रिय रोमानी मित्र डाक्टर टाइल्स कोलटियाले मेरो लागि राम्रो अनुवाद गरे। हर दिन सभाको पछि बेलुका हामी नदि को किनारा गएर प्रार्थनामा समय व्यतित गरयौं, जाडो यति धेरै थियो कि पृथ्वी मान्नुस जम्मिएको छ । तर एक रात टाइटसको द्वारा गरिएको प्रार्थनालाई मैले कहिल्यै भूल्न सॅक्दिन । उनले भने, हे परमेश्वर, यदि मेरा व्यक्तिहरूका पश्चातापको लागि शहीदहरु को खूनको आवश्यकता छ भने सबैभन्दा पहिला म आफनो खुन बगाउन चाहन्छु ।

म र मेरो दुई मित्र उहाँको यस प्रार्थनादेखि अचम्म भयौ, मैले कहिल्यै पनि कसैलाई आफनो देशवासीहरूका लागि यति धेरै बोझको साथ प्रार्थना गरेको देखेको थिएन।

फेरि पनि, टाइटसको आफ्ना मानिसहरूलाई येशूको नजिक आइरहेको देख्नको लागि आफ्नो रगत त बगाउनु परेन तर अरूहरूलाई बगाउनु परयो। परमेश्वरले त्यस देशमा ठूलो सामर्थको साथ कार्य गर्नुभयो र एक महान आत्मिक जागृतिलाई पठाउनुभयो । रोमानियामा जे भयो त्यो यस सदीको  सबैभन्दा महान चमत्कारहरूमा भन्दा एक हो । मलाई पूरै विश्वास छ कि त्यहाँ पुनउद्धार यसकारण आयो किनकि त्यहाँ यस्ता व्यक्तिहरू थिए जसले प्रार्थनामा स्वयंको येशूलाई अर्पण गरे ।

प्रार्थना परमेश्वरको साथ हाम्रो चालचलन मा यसकारण अति आवश्यक छ किनकि यो त्यो व्यवहारिक साधन हो, जसको द्वारा हामी येशूको सामू समर्पण गर्दछौं । पावलले रोमका विश्वासीहरूलाई लेखे, यसकारण भाई हो, परमेश्वरको कृपयालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासना को रूपमा आ–आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउॅदो बलिको रूपमा अर्पण गर। (रोमी १२:१) आफ्ना शरीरहरूलाई भेटको रूपमा चढाउने एक आराधनाको भाव हो जो प्रार्थनाको गुप्त स्थानमा व्यक्त गरिएको हुन्छ ।

हामी येशूलाई त्यस समय जान्न पाउॅछौं जब हामी प्रभुको नाउॅलाई पूकार्द छौ । (रोमी १०:१३) जब हामी प्रतिदिन प्रार्थनामा उहाँको सामू समर्पण गर्दछौं । प्रार्थना एक विश्वासीको जीवन रेखा हो यो त्यो साधन हो जसको द्वारा हामी परमेश्वरको आराधना गर्नका लागि उहाँको उपस्थितिमा प्रवेश गर्छौ । यो परमेश्वरको हामीहरूलाई विश्वासमा परिपक्व गराउनुको तरीका हो।

पार्थनामा येशूको सामू समर्पण मात्र परमेश्वरको भालाईहरूको संगति हो परमेश्वरको हृदय र मानिसको हृदय। उहाँको दया र अनुग्रहको कारण नै हामी उहाँको उपस्थितिमा आउॅन सक्छौं। उहाँ पूरै रूपले पवित्र हुनुहुन्छ । उहाँको दयाको विना उहाँको साथ घनिष्ट संगति राख्न पाउन असम्भव छ । यसकारण परमेश्वरको जो पहिलो गुणको हामीले अनुभव गर्दर्छौं । त्यो हो दया उहाँको दया नै हामीलाई आफना जीवनहरूलाई पूरै रीतिले येशूको सामू समर्पण गर्नका लागि प्रेरित गर्दछ । प्रार्थना र समर्पित जीवनलाई अगल गर्न सकिदैन । प्रार्थनाले हाम्रो भेट समर्पित जीवनको साथ गराउदछ र समर्पित जीवन नै हो जसलाई परमेश्वरले आफ्नो महिमा को लागि उपयोग गर्नुहुन्छ । प्रार्थना गरौं, समर्पण गरौं, यस्तो जीवनलाई पवित्र आत्माले एक राम्रो शस्त्रको रूपमा उपयोग गर्नुहुन्छ ।

रोमी 12:1-3

परमेश्वरलाई तिमीहरूको जीवन देऊ

12 यसैले दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, केही गर भनेर म बिन्ती गर्दछु। परमेश्वरले हामीलाई ठूलो दया देखाउनुभयो। यसकारण परमेश्वरलाई प्रसन्न गर्दै आफ्नो जीवनलाई जीवित बलिदानको रूपमा अर्पण गर। यही तिमीहरूको आत्मिक उपासना हो। 2 सांसारिक स्तरमा आफूलाई परिवर्तन नगर। तर विचारको नयाँ बाटो अप्नाएर आफूलाई आन्तरिक रूपले परिवर्तन गर। अनि त्यसपछि तिमीहरू राम्रो के हो, उहाँलाई के मन पर्छ र सम्पूर्णता के हो, आफैं परमेश्वरको इच्छा पत्तो लाउन समर्थ हुने छौ।

3 परमेश्वरले मलाई अनुग्रहको वरदान दिनुभएकोछ, म तिमीहरू सबैलाई भन्छु आफू जे छौ त्यो भन्दा बढता आफूलाई नसम्झौं। परमेश्वरले दिनुभएको विश्वासको आधारमा तिमी वास्तवमा बाँचिरहेकाछौ त्यो स्वयं हेर।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित