दैनिक शिष्यत्व का भिडियो पृष्ठ
तिम्रा मनका तितोपना
के तिमीले सोचेका छौ मानिसहरूका आपसमा एकजुट रहनुमा यति कठिन समय किन हुन्छ, सर्बीयाका मानिसहरूले बोसनीया का मानिसहरूलाई र बोसनीयाका मानिसहरूले सर्बीयाका मानिसहरूलाई किन मार्दथे शायद यही कारण हो कि जसले गर्दा आज हाम्रो गलिहरूमा जुल्म अथवा हाम्रा घरहरूमा बितीसकेको केही सदिहरू भन्दा धेरै तलाक भइसके ।
दुईवटा कुराहरू मुख्य दोषी छन जो हाम्रा हृदयहरूमा र मानिसहरूका जीवनहरूमा त्यसले देशहरूमा तबाही मच्चाउदछ । दोषको भावना र तितोपन दोष जो हामीले गलत काम गरेका हुन्छौ त्यसद्वारा भावना र तितोपना उत्पन्न हुन्छ । जुन व्यक्तिहरूले हाम्रो साथ गलत गरेका हुन्छन । सबैभन्दा हैरानको कुरा यिनी दोषीहरूको बारेमा यो हो कि यो एक बंशावलि देखि अर्को बंशावलि सम्म धेरै नै सरलतरिकाले जान्छन।
युगोसलावीया टुट्नुभन्दा केही समय पहिला, मैले पूरै देशमा एक पास्टर शम्लेन युगोसलावीयामा गर्नुथियो । जब म बैलरगमको हवाई अड्डामा पुगे र मैले एक कार रेन्टलको स्थानमा एक मनीजर संग कुरा गर्न सुरू गरे । उनले मसॅग सोधे कि के मैले अमरिकाको खबरहरूमा सर्बीया र क्रोशियन मानिसहरूका बीचमा जो झगडा हुन्छन, त्यसको बारेमा सुनेको छु तर म यस्ता संवेदनशील मुदृामा बातचीत गर्नुदेखि वच्न चाहन्थे । किनकी यो एक राजनीतिक मुदृा थियो तर तिनले आफनो भावनालाई नभनेर मलाई जान दिन चाहान्थिएनन। उनले मसॅग भने, म सबीयादेखि छु क्रोशियनका मानिसहरू मेरा मित्र हुन । यिनीहरूमध्य केही व्यक्तिहरू त मेरो विवाहको भोजमा आएका थिए । उनको मूहार अचानक नै बदलियो र तिनीले भन्न लागे तर म तिनीहरूलाई एक मिनेटमा मारिदिन्छु।
म दंग भए र मैले उनीसॅग सोधे किन ? मैले विश्वास गर्न सॅक्दिन जो तिनीले उनीको पछि भने तिनी म भन्दा सानो उमेरका थिए । जसको अर्थ हो कि अर्को विश्व यूद्धको समय तिनी पनि सानै बच्चा थिए । उनले भने दोस्रो विश्व यूद्धमा क्रोशियाका मानिसहरू नाजियाँका तर्फ थिए ।
मैले तिनीलाई रोके, तर तिमी र तिम्रा क्रोशियन मित्र त्यस समय जीवित थिएनन। तिमीले अब किन उनलाई मार्नेछौ, उनको मनबाट तितोपन निस्कन सुरू भएको थियो । त्यस समय मैले जीवनका केही महान सच्चाईहरूलाई चिने । जे पनि हामीले हाम्रा मनहरूमा राख्छौ, असल अथवा खराब अन्तमा यो हाम्रा बच्चाहरू र नातीनातिना माथि पनि हुनेछ । तिमीले आफना बच्चाहरूको लागि कस्तो भविष्य छोडेर जानेछौ के माफी गर्नु र शान्ति अथवा दोष र तितोपना यसको जानकारी जो तिम्रा हृदयमा छन त्यसद्वारा चल्नेछ । हामीहरूमध्ये हर एकलाई भजनसंग्रह लिखनेहरूको साथ प्रार्थना गर्नु पर्छ हे परमेश्वर ममा शुद्ध हृदय सृजनु होस, र मभित्र एउटा स्थिर आत्मा पुनर्जीवित पार्नुहोस । (भजनसंग्रह ५१:१०) यस प्रार्थनाको फल शायद तपाईका बचाहरूमा नजर आउने छ ।
भजनसंग्रह 51:1-10
प्रमुख संगीतकारलाई: दाऊदको एउटा भजन। बतशेबासँग दाऊदले पाप गरेपछि जब अगमवक्ता नातान तिनीकहाँ आएपछि दाऊदले यो भजन लेखेका हुन्।
1 हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्,
किनभने तपाईंको दयालु कृपा-दृष्टिले,
तपाईंको महान् अनुग्रहले
मेरा सारा पापहरू मेटाई दिनुहोस्।
2 परमेश्वर मेरो दोष धोएर मेटाई दिनुहोस्।
मेरा पापहरू धोइ-पखाली दिनुहोस्, मलाई फेरि एकपल्ट शुद्ध पारिदिनुहोस्।
3 म जान्दछु मैले पाप गरें।
म सधैँ ती पापहरू देख्दछु।
4 हे परमेश्वर, जुन तपाईंले गल्ती भन्नुभयो मैले त्यही कुरा गरें।
परमेश्वर, तपाईंको विरूद्धमा मात्र मैले पाप गरें
म ती गल्तीहरू स्वीकार गर्दछु,
ताकि मानिसहरूले जानुन म गलत छु, र तपाईं साँच्चो हुनुहुन्छ।
तपाईंको निर्णयहरू निष्कपट छन्।
5 पापमा नै मेरी आमाले मलाई गर्भधारण गरिन्
अनि म पापमा नै जन्मेको थिएँ।
6 हे परमेश्वर, तपाईंले मलाई साँच्चो रूपमा विश्वासी भएको देख्न चाहनु हुन्छ,
यसैले साँचो ज्ञान मेरो अन्तस्करणमा हाली दिनुहोस्।
7 विधिपूर्वक हिसप झारले मस्काएर मलाई शुद्ध पार्नुहोस्।
जबसम्म म हिऊँ जस्तो सेतो हुन्न तबसम्म मलाई धोइ पखाल्नुहोस्।
8 मलाई खुशी पार्नुहोस्।
बताउनुहोस् फेरि खुशी कसरी हुनु।
तपाईंले धूलो-पिठो पार्नु भएको हड्डीहरू फेरि आनन्दले नाचोस्।
9 मेरो पापहरू तपाईं नहेर्नु होस्!
ती सबै मेटी दिनुहोस्!
10 हे परमेश्वर, शुद्ध हृदय मभित्र सृजना गरिदिनु होस्!
मेरो आत्मा फेरि एकपल्ट बलियो पारी दिनुहोस्।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
