Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

            प्रार्थनाले विश्वासीलाई प्रेरीत गर्छ

यदि तपाई को पास संसार माथि प्रभाव पार्ने दर्शन छ भने तपाईले त्यसलाई कसरी पूर्ण गर्ने? हुनसक्छ आज  अगुवापन र व्यवस्थापन पाठयक्रम ले यो सुझाव दिने छन कि एस क्रिया मा सबै भन्दा पहिलो चरण हुनेछ बुद्धिमान र समर्पण मानीसहरूको समुह लाई खोज्ने र आफनो दर्शनलाई खन्याउन सुरू गर्ने  शायद हामी सबै भन्दा बुद्धिमान र चलाख मानीसलाई खोज्ने छौ, उनीहरूलाई खोज्न को लागि अगूवाहरू को महान संस्थान मा या सबै भन्दा सफल सम्मेलन मा जाने छौ। जसो भएपनि हामी येशूलाई यस्तो केहि पनि गरेको पाउदैनौ अनी येशूले समुन्दर किनारा गएर गरीब र जालहारीलाई बोलाउनु भयो संसारलाई परिवर्तन गर्न को बोरेमा जालहारीलाई के थाह थियो? चुगी लिनेहरू को चोट खाएका मानीसहरू बाट संपर्क गर्न को बारेमा के थाह थियो? असाधारण काम को लागि साधारण मानीस लाई किन छनोट गर्नुभयो? असामान्य काम को लागि सामान्य स्त्री र पुरूष  किन छनोट गर्नभयो?

संसारमा प्रचार गर्ने काम अहिले सम्म दिएको कुनै पनि मानीस को समुहहरू मा महत्वपूर्ण काम थियो, हेर्नुस उहाले कस्लाई छनोट गर्नभयो शंका गर्नेहरू, इनकार गर्नेहरू, यस्ता स्त्री र पुरूष जो उहॉको यस पृथ्वी को सबै भन्दा गाह्रो समयमा उहाँको वरपर कहि पाएनन। यस्तो समयमा जब उहा संसार को पाप को लागि मर्दै हुनुहुन्थ्यो। अनी उहाले किन छनोट गर्नु भयो र तिनीहरू यति सफल किन भए? पहिलो समुहलाई येशूले जो दिनुभयो यदि तिनीहरूले त्यसलाई सफल नगरदिएको भए ख्रीष्टियन त्यहि नै हराउने थियो। तर यसको विपरीत पनि सत्य हो परमेश्वर को मार्ग संसारको मार्ग भन्दा अलग छ येशूले यस पृथ्वीमा अहिल सम्मको सबै भन्दा ठुलो क्रान्तिकारी अभ्यासलाई जन्म दिए। पहिलो शताब्दीमा जे भयो आज पनि लाखौ मानीसहरू विश्वास गर्छन र आफनो जीवन उहॉलाई दिन्छन उहाले डराउने व्यक्तिलाई लिनुभयो र उनीहरूलाई साहसी बनाउनु भयो। उहाको काम गर्ने योजना हाम्रो चर्च को बोर्डरूम  भन्दा धेरै भिन्न छ उहाको योजना मार्ग देख्नु थियो किन ? निश्चित रूपमा सहि मार्ग देख्नु थियो उनिहरूलाई सामर्थ देखी भर्नको लागि पिता को प्रतिज्ञा को मार्ग देख्नु थियो।

येशूले आफना चेलाहरू संग भन्नु भएको थियो, तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू यरूशलेममा सारा यहूदियामा सामारियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ। (प्रेरित१:८) ती अनपढ  पुरूषहरूलाई सामर्थ दिएको थियो त्यसको बारेमा ग्रीक भाषा मा धेरै नै स्पष्ट तरीका संग बताएको छ वचन को यस भागमा डयूनॉमस  शब्द को प्रयोग गरीएको छ जसमा हामीलाई डायनामाइट शब्द पाउद छौ ति शुरूवात का चेलाहरूलाई विस्फोटक सामर्थ दिएको थियो जसको कारणले रोम को शासनलाई परिवर्तन गर्न सके । तर वचन को यस भागमा शायद सबैभन्दा रूची लाग्दो शब्द उपयोग गरिएको छ, “शहीद” यो ग्रीक शब्द हो जसलाई अंग्रेजीमा अनुवाद गवाह को रूपमा भएको छ स्टांग्स की डिशनरी “शहीद” को परिभाषा गवाह को रूपमा दिद छ, वास्तव मा न्यायको रूपमा अर्थात उपमा को रूपमा तुलनात्मक रूपमा व्यवहारिक रूपमा एक शहीद शब्द ति आत्मिक विस्फोटक सामर्थ प्रभु को बाटो देख्नुहुने ति व्यक्तिहरूलाई दिएको थियो | यसले सबैभन्दा डराउने मानीसहरू लाई पनि ख्रीष्ट को लागि सबैभन्दा साहसी ब्यक्ति बनाइ दियो। यहा सम्म कि मर्नुभयो र धेरै व्यक्तिहरू जसले वचन सुनेका थिए तिनीहरू सुसमाचार को कारण नै मारिए।

यसकारण प्रार्थना धेरै नै महत्वपूर्ण छ प्रार्थनाले परमेश्वर को साथ नजिकको सम्बंन्ध लाई स्थापित गर्छ जब हामी प्रभु संग गहिरो संगति मा भेटद छौ अनी उहाको सिद्ध प्रेमले सारा डरलाई निकाल दिनुहुन्छ। मानीस ले हामीलाई के गर्न सक्छन यसको कुनै पनि डर हुने छैन। किनकी हाम्रो पास शहीद हुनको लागि डयूनॉमस छ जब येशूले संसार परिवर्तन गर्न को लागि एक समूह छनोट गर्नु भयो, उहाले साधारण नम्र पवित्र प्रार्थना गर्ने स्त्री र पुरूषहरू को छनोट गनुंभयो। र उनिहरू द्वारा संसारलाई हल्लाई दिनु भयो दर्जन भर विद्यावान जो परमेश्वर को साथ नजिकता को बारेमा केहि पनि जान्दैन थे त्यो भन्दा धेरै अगी परमेश्वर प्रार्थना गर्ने एक साधारण व्यक्ति को द्वारा गर्न सक्नुहुन्छ । यो सिंद्धांत संसार को बोर्डरूम मा शायद धेरै राम्रो न देखीएला तर निश्चय यो यरूशलेम को माथिल्नो कोठामा सही रूपमा काम गर्ला यसकारण मार्ग देख्नुहोस प्रार्थना गर्नुहोस र देख्नुहोस के हुन्छ।

प्रेरित 1:1-8

लूका लेख्छन्

1 प्रिय थियोफिलस,

मैले मेरो प्रथम पुस्तकमा, येशूले जे-जे गर्नु भयो र सिकाउनु भयो प्रत्येक कुरो लेखें। 2 मैले येशूको सम्पूर्ण जीवन बारे लेखें, प्रारम्भदेखि उहाँ स्वर्ग तिर उचालिनु भए सम्म। यो घट्ना हुनु अघि उहाँद्वारा चुनिएका प्रेरितहरूसित उहाँले बातचित गर्नु भयो। प्रेरितहरूले के गर्नु पर्छ भन्ने कुरा पवित्र आत्माको सहयोग लिएर उहाँले बताउनु भयो। 3 यी सबै घट्नाहरू येशूको मृत्यु पछि भयो, अनि उहाँले आफ्ना प्रेरितहरूलाई आफू जिउँदो रहेको शक्तिशाली प्रमाणहरूले प्रमाणित गर्नु भयो। येशू मृत्युबाट बौरी उठे पछि प्रेरितहरूले उहाँलाई चालीस दिनको अवधिमा धेरै पल्ट देखे। उहाँले तिनीहरूसँग परमेश्वरका राज्यको विषयमा बताउनुभयो। 4 एक समय जब येशू तिनीहरूसँग खाई रहनु भएको थियो, उहाँले तिनीहरूलाई यरूशलेम नछोड्ने कुरा भन्नुभयो। उहाँले भन्नुभयो, “पिताले तिमीहरूको लागि प्रतिज्ञा गर्नु भएकोछ, जुन मैले तिमीहरूलाई पहिल्यै भनिसकेकोछु। त्यो प्रतिज्ञा प्राप्त गर्नलाई तिमीहरूले यरूशलेममा पर्खिनु पर्छ। 5 यूहन्नाले मानिसहरूलाई पानीद्वारा बप्तिस्मा दिए, तर केही दिन पछिबाट तिमीहरूले पवित्र आत्माद्वारा बप्तिस्मा लिनेछौ।”
येशूको स्वर्गारोहण

6 प्रेरितहरू जम्मा भए। तिनीरूले येशूलाई सोधे, “हे प्रभु के यो इस्राएललाई राज्य फेरि फिर्ता दिने तपाईंको समय यही हो?”

7 येशूले तिनीहरूलाई भन्नुभयो, “पिता मात्र एक हुनुहुन्छ जसको मिति र समयहरू निर्णय गर्ने अधिकार छ। तिमीहरू यी कुराहरू बारे जान्न सक्तैनौ। 8 तर पवित्र आत्मा तिमीमाथि आउनु हुनेछ अनि तिमीहरूले शक्ति पाउनेछौ। तिमीहरू मानिसहरूबीच मेरो गवाही हुनेछौ। पहिले तिमीहरू यरूशलेमका मानिसहरूका निम्ति गवाही हुनेछौ। तब तिमीहरूले यहूदियामा, सामरियामा अनि संसारका प्रत्येक ठाउँका मानिसहरूलाई बताउनेछौ।”

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर–नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित