Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

   प्रार्थनामा प्रभुको अगुवाई

 

धेरै वर्ष पहिला म पूर्व जर्मनीमा आफनो साथीलाई भेटन गएको थिए । तिनी पहाडमा चढनेवाला थिए र तिनीले मलाई आफ्नो देशको सुन्दर ठाउॅहरूलाई देखाउन चाहन्थे। तिनीले मलाई यस्तो पाहाडको चूचूरोमा लैजान चाहन्थे जहादेखि अदभुत चमत्कार देखिन सकोस । मैले भने कि मलाई उनको साथमा जान पर्नेछ, तर मलाई एक ठुलो समस्या छ मलाई उॅचाईदेखि डर लागथ्यो ।

उनले मलाई जानकारी दिए केही समस्या छैन, सैमी, ट्रेल धेरै नै सुरक्षित हुनहुन्छ।

तब फेरि,दुई अमेरीकाका साथी र म, आफ्नो जर्मन साथीको साथ ट्रेलमा चढनको कोशिश गर्न लाग्यौं । जब तक ट्रेल पहाड को चूचूरोदेखि ५० मीटरको दूरीमा थियो तबसम्म सबै कुरा राम्रै चलिरहेको थियो । फेरि हामीले आफैलाई चट्टानमा खिच्नु परयो र असलमा क्लायमविंग गर्नु परयो फेरि अचानक, मेरो भित्र केही भयो । मेरो हृदयमा डर आयो जब यस्तो भयो, मैले ज्यान बचाउनका लागि चट्टानलाई बलियो गरि समाते । यसै बीच, मेरो अमेरीका र जर्मन साथी चूचूरोको अरू अगाडी बडदै गए तिनीलाई थाहाँ भएन कि मेरो साथ के भयो । मैले तिनलाई पहाडका चुचुरो माथि यो भनेको सुन्न सक्थे, “ओह हेर कति सुन्दरछ के यो सुन्दर छैन?’’ फेरि मैले कसैलाई यो भनेको सुने, “सैमी कहाँ छन ? तब तिनले तल मेरो तर्फ देखेर मलाई बच्चाझै पहाडमा घर्सिदै चढेको देखे ।

तिनले चिच्याएर भने, “आउनुस सैमी यो सुरक्षित छ”

मैले केवल यति नै भन्न सके, “म चढन सक्दिन”

मेरो अमेरीका को साथी शर्मिदा भए । म जुन ठाउॅमा फसेको थिए तिनी त्यहाँ आएर मलाई विस्तारै भन्न लागे, सैमी आउ पहाडको चूचूरोमा हिडौ । जर्मन मानिसहरूले सोस्नेछन कि सबै अमेरिका कायर हुन्छन यसैकारण, “आउ अहीले जाऔ” मैले आफ्नो साथीलाई केवल यही नै भन्न सके म हिडन सक्दिन ।

अन्तमा जर्मन व्यक्ति तल आएर मलाई भरोसा दिन लागे कि सबै सुरक्षित छ, तर मैले बार–बार दोहोरयाउदै रहे म चढन सॅक्दिन । अन्तमा उनीले निर्णय लिए कि यदि म जान सॅक्दिन अथवा जान चाहन्न भने हामी सबैलाई तल जानुपर्छ । तर मैले उनीलाई भने “तपाइले बुझ्नु भएको छैन” म हिडन सक्दिन । किनकि म माथि जान सक्दैन्थे र म तल पनि जान सक्दैन्थे । म फसेको थिए, फेरि पानि पर्न लाग्यो उनीहरूले भने, “अब तपाइलाई तल जानु पर्छ सैमी”

यो मेरो जीवनको सबैभन्दा धेरै शर्मिंदा गरनेवाला समय थियो, जब उनीहरूले त्यस चट्टानदेखि मेरो हाथ ताने साना बच्चाझै मलाई उठाएर तल ल्याए । मैले त्यस दिन धेरै पाठ सिकें । पहिला, मैले डरको बारेमा मनुष्यको भावनाको सामर्थ सिके । तर मैले यो पनि देखे कि प्रभुले कसरी हाम्रो जीवनमा काम गर्नहुन्छ । जब हामी जीवनको खतरनाक परिक्षाहरू देखि जान्छौं तब सुरक्षित को ठाउॅ हुन्छ । उहाँले हामीलाई परिक्षाको समय त्यस सुरक्षाको ठाउॅमा लैजानुहुनेछ । 

जब येशूले आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाउनु भयो, उहाँले उनीहरूलाई प्रार्थनाको द्वारा प्रभुको अगुवाई खोज्न सिकाउनुभयो । उहाँले उनीहरूलाई परीक्षामा पर्न नदिनुहोस तर दुष्टबाट छुटाउनुहोस, (मत्ती ६:१३) प्रार्थनाको यस सिद्धान्तको दुईवटा मुख्य भाग छन। पहिला प्रार्थना को द्वारा हामीले परमेश्वरको अगुवाई प्राप्त गर्दछौ, र दोस्रो, हामी प्रार्थना को द्वारा नरकको शक्तिहरूमा जय प्राप्त गर्दछौं। येशूले यहाँ पहिलो सिद्धान्तमा सुन्दर चित्र देखाउनुभयो कि एक गोठालोले आफ्ना भेडाहरूका अगुवाई गरिरहनुभएको छ । यो यस्तो हो कि जस्तै भेडाहरू खतरनाक जंगलको मार्गमा छन र जब सम्म गोठालो सुरक्षित रीतिले तिनीहरूका अगुवाई न गरे भने, तिनीहरू चूचूरोदेखि खस्न सक्छन । भेडाहरू गोठालाको अगुवाईको लागि निवेदन गर्दछन । संसार त्यस खतरनाक बाटोझै छ, र हामी सजिलै सॅग परीक्षाको चूचूरोदेखि खस्न सक्छौ । यसैकारण हामीले प्रभुको अगुवाईको लागि उहाँलाई पुकार्नुपर्छ । जस्तै मलाई त्यस पहाडको बाटोमा मदतको आवश्यकता थियो, हामीले यो बुझ्नु आवश्यकता छ यस संसारका खतराहरूको सामू गर्नको लागि हामीलाई परमेश्वरको अगुवाईको आश्यकता छ ।

हामीले यो मान्नुपर्छ कि उहाँको बिना, हामी भयानक परिस्थितिमा एक्लै हुन्छौ । हामीलाई उहाँको आवश्यकता छ । यदि तपाई केवल उहाँमाथि विश्वास गर्नुहुन्छ भने, उहाँले जीवनका खतरनाक बाटोहरूमा तपाईको अगुवाई गर्नुहुने छ । आज नै उहाँलाई पुर्कादै उठौ र उहाँलाई अगुवाई गर्न दिउ ।

प्रस्थान 33:12-23

परमप्रभुको महिमा मोशाले देखे

12 मोशाले परमप्रभुलाई भने, “तपाईंले मलाई यी मानिसहरूलाई अगुवाइ गर्ने आदेश दिनु भयो तर यो भन्नु भएन तपाईंले मसँगै कुन मानिस पठाउनु हुन्छ। तपाईंले मलाई भन्नु भयो, ‘म तिमीलाई राम्ररी जान्दछु र म तिमीसित अत्यन्तै खुशी छु।’ 13 यदि मैले तपाईंलाई साँच्चै खुशी पारेको भए मलाई तपाईंका तरीकाहरू बताउनु होस्। म तपाईंलाई जान्न चाहन्छु। तब म तपाईंलाई नित्य प्रसन्न पारिराख्छु। स्मरण रहोस् यी सबै मानिसहरू तपाईंका हुन्।”

14 परमप्रभुले उत्तर दिनु भयो, “म आफैं तिमीसित जानेछु र तिम्रो अगुवाइ गर्नेछु।”

15 त्यसपछि मोशाले परमप्रभुलाई भने, “यदि तपाईं हामीसित जानुहुन्न भने हामीलाई पनि यस ठाउँबाट नपठाउनुहोस्। 16 नत्र हामीहरू कसरी थाहा पाउँछौं तपाईं ती मानिसहरू र मसँग खुशी हुनुहुन्छ। यदि तपाईं हामीसित जानु भएन भने ती मानिसहरूका लागि म र अरू मानिसहरूमा केही भिन्नता रहेन।”

17 तब परमप्रभुले मोशालाई भन्नुभयो, “तिमीले जो भन्यौ म गर्नेछु। किनभने म तिमीसँग प्रसन्न छु अनि म तिमीलाई राम्रो जान्दछु।”

18 त्यसपछि मोशाले भने, “अब दया गरी मलाई तपाईंको महिमा देखाउनुहोस।”

19 तब परमप्रभुले भन्नुभयो, “म मेरा सबै परिपक्क भलो धर्म तिम्रो अघाडी जानमा लागि गर्नेछु। म ‘यहोवा’ मेरो नाउँ घोषणा गर्ने छु, किनभने म परिपक्क कल्याण कार्य र प्रेम आफूले मन पराएको मानिसअघि देखाउने छु। 20 तर तिमीले मेरो अनुहारलाई हेर्न असमर्थ हुनेछौ। कुनै पनि मानिसले मलाई हेर्न सक्दैन अनि जिउँदो रहन सक्दैन।”

21 परमप्रभुले भन्नुभयो, “हेर मेरो छेउमा एउटा चट्टान छ अनि तिमी यसमा उभिन सक्छौ। 22 मेरो महिमा त्यहाँ जाने छ। म तिमीलाई त्यस चट्टानमा लामो चर्केको ठाउँमा बसाउनेछु। अनि जब म त्यहाँ जान्छु मेरो हातले तिमीलाई छोप्ने छ। 23 त्यसपछि म मेरो हात हटाउनेछु र तिमीले मेरो पछिल्तिरको भाग देख्नेछौ, तर मेरो अनुहार देख्न सक्ने छैनौ।”

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित