दैनिक शिष्यत्व का भिडियो पृष्ठ
प्रार्थना, घमण्ड र दीनता
संसार भरीमा यात्रा गर्दै गर्दा मसंग अक्सर यही सोध्दछन तपाईले प्रभावशालीरूपमा प्रार्थना कसरी गर्नुहुन्छ? शिष्यहरूले पनि येशूसंग यस्तै नै भने, प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस । शायद यो प्रश्न सबैभन्दा महत्वपूर्ण प्रश्नहरूभन्दा एक हो । म साच्चै नै उहाँ परमेश्वरसॅग वार्तालाप कसरी गर्न सक्छु ? जसले पूरै ब्रहमाण्ड लाई सृजनुभयो ? यस प्रश्नको उत्तर आफै नै जीवनका बाकि सबै कठिन प्रश्नहरूका उत्तर पनि दिनेछ ।
येशूले आफ्ना चेलाहरूलाई कयौ कुराहरू पनि सिकाउनुभयो तर सबैभन्दा महत्वपूर्ण यो थियो कि प्रार्थना कसरी गर्ने मत्ती ६ अध्यायमा उहाँले आफ्ना चेलाहरूलाई प्रार्थनाको महान सिद्धान्त सिकाउनु भयो । ७ अध्यायमा उहाँले तिनीहरूलाई प्रार्थना को नाम निरन्तरता सिकाउनुभयो। लूका १८ अध्यायमा येशूले प्रार्थना को दृढताको विषयमा एक दृष्टान्त भन्नुभयो । यूहन्ना १७ अध्यायमा उहाँले तिनिहरुलाई प्रार्थनाको एक दिनु भयो, उहाँले जे पनि सिकाउनुभयो तिनी सबैमा एउटा कुरा सामान्य देखिन्छ र त्यो हो प्रार्थना एक नम्र हृदयको अभिव्यक्ति हो । साँचो प्रार्थना नम्र व्यक्तिले नै गर्न सक्छ, घमण्डीले होइन, यो धार्मिक प्रार्थना र खरी प्रार्थनाको बीचमा ठूलो फरक छ । प्रार्थना एक यस्तो हृदयको भाव हो जसले भन्दछ, हे परमेश्वर मलाई तपाईको अत्यन्त आवश्यकता छ । तपाईको विना म केही पनि गर्न सकिदन । तर बाइबलले पनि भन्दछ, येशूले यो दृष्टान्त उनका लागि भन्नुभएको थियो जो आफैमाथि भरोसा राख्नेहरू र आफैलाई धर्मि ठानी अरूहरूलाई तुच्छ ठान्नेहरू (लूका १८:९) यो दृष्टान्त तिनी दुई जना मानिसको विषयमा थियो जो प्रार्थना गर्न मन्दिरमा गए। तिनी मध्ये एक आत्मधर्मि र अभिमानी थियो । दोस्रो चाहिॅ त्यो थियो जो कि दीनता र टुटेको मनको साथ आफ्ना पापहरूलाई ल्याएर आएको थियो, येशूले त्यो दीन र तोदिएको व्यक्तिलाई भन्नुभयो, “ म तिमीहरूलाई भन्दछु, यो चाहिॅ मानिस त्यस अर्काभन्दा धर्मि ठहरिएर आफनो घरतिर लाग्यो । किनभने, हरेक जसले आफुलाई उच्च पार्दछ, त्यो होच्याइनेछ, तर जसले आफुलाई होच्याउॅछ, त्यो उच्च पारिनेछ । (लूका १८:१४)
प्रार्थना कसरी गर्ने त्यति अप्ठयारो कुरा होइन जति यो लाग्दछ । यस्तो कुनै जादु फर्मूला होईन जो तपाईलाई प्रार्थना गर्न सिकाउन सक्ने | सबै भन्दा पहिलो र मुख्य आवश्यकता हो तपाईसंग यस्तो हृदय होस जसले पुकारोस प्रभु, मलाई तपाइको आवश्यकता छ । येशूले भन्नुभयो यस्ता हृदयलाई उच्च गर्नुहुनेछ । तर जुन हृदयले भन्छ, म ठीक छु, त्यो दीन हुनेछ । दीनता शक्तिशाली प्रार्थनाको पहिलो आवश्यकता हो । अक्सर म कमजोर, आवश्यकतामा परेका र भावनात्मक रूपमा घायल मानिसहरूमा शक्तिशाली प्रार्थनालाई देख्दछु । संसारभरीमा यात्रा गर्दा खेरी म अक्सर यस्ता मानिसहरूलाई भेटदछु । जो राजनैतिक र सामाजिक रूपमा कुचएिका छन । तर यिनी परिस्थितिहरूले तिनीहरूलाई व्यक्तिगत रूपमा महान प्रार्थना योद्धा बनाइदिए यस्तो लाग्दैन कि तिनीहरूसंग कुनै योजना छ तर केवल एक टुटेको दीन हृदय छ । जब दीन हृदय स्वर्गको तर्फ प्रार्थना गर्दछ भने स्वर्गदेखि उत्तर पृथ्वीमा झरेर आउछ । मैले अफ्रीका र पूर्व यूरोपमा सताईरहेका मण्डलीका आसुहरूका सुगन्धदेखि उनी क्षेत्रहरूमा परमेश्वरको महिमालाई फैलिएको देखेको छु । मैले अज्ञात प्रार्थना योद्धाहरूलाई उनको दीन प्रार्थनाहरूदेखि पूरै-पूरै समुदायहरूलाई ख्रीष्टका लागि जीतेको देखेको छु । जस्तै दीनता एक प्रार्थना योद्धा का महान गुण हो त्यस्तै नै एक यस्तो कुरा पनि छ । जो परमेश्वरका व्यक्तिहरूका लागि उनको प्रार्थनाहरूका उत्तर पाउनुमा बाधा बन्न सक्छ र त्यो हो घमण्ड । घमण्ड एक यस्तो चोर हो जो एक मात्र उदेश्यको साथ निस्कन्छ र त्यो हो प्रार्थना का हाम्रा शाक्तिलाई चोर्नु । हामी मध्ये जो लामो समयदेखि ख्रीष्टीयन छन तिनीहरूले यस चोरलाई सरलसंग आफ्नो हृदयहरूमा घुस्न दिन्छौ । हामीले परमेश्वरलाई कार्य गरेको देखेका छौ परमेश्वरको साथ हाम्रो केही अनुभव छ विस्तारै-विस्तारै तर निश्चय नै हामीले यो सोच्न लाग्छौ कि हामीहरू त ख्रीष्टीयन जीवनको विशेषज्ञ हौ । तर परमेश्वरको राज्यमा कोही विशेषज्ञ छैन । तर परमेश्वरको साधारण, दीन पुरूष र महिलाहरू द्वारा बनेको हो ।
प्रार्थना एक दीन हृदयको अभिव्यक्ति हो घमण्ड का लागि कुनै स्थान छैन यदि तपाईले जान्न चाहानुहुन्छ कि प्रार्थना कसरी गरिन्छ, बस मुखको बल पर्नुहोस र पूकार्नुहोस । “साहायता’’
लूका 18:9-14
परमेश्वरसँग ठीक बस
9 कतिजना मानिसहरूले सोचे कि तिनीहरू खुबै असल छन्। तिनीहरूले प्रत्येकलाई हेला गर्छन्। येशूले भयोः 10 “कुनै एक समयमा फरिसी र एकजना महसूल उठाउने मानिस थिए। एकदिन ती दुवै मन्दिरमा प्रार्थना गर्न गए। 11 फरिसी कर उठाउनेदेखि केही टाढा उभियो। जब त्यो फरिसीले प्रार्थना शुरू गर्यो, त्यसले भन्यो, ‘हे परमेश्वर, तपाईंलाई धन्यवाद दिन्छु किनभने म अरू जस्तो नराम्रो मानिस होइन। म चोरी, ठग र व्यभिचारी पापहरू गर्दिन। म तपाईंलाई धन्यवाद चढाउँछु कारण म यो महसूल उठाउने जस्तो नराम्रो होइन। 12 म असल छु; हप्तामा दुइपल्ट उपवास बस्छु अनि आफ्नो कमाईबाट दशांश दिन्छु।’
13 “त्यो महसूल उठाउने एक्लै अलि पर उभिरहेको थियो। जब त्यसले प्रार्थना गर्यो, त्यसले स्वर्गपट्टी पनि हेरेन। त्यसले परमेश्वरको अघि आफूलाई अति तुच्छ पायो। त्यसले भन्यो, ‘हे परमेश्वर, म प्रति दया गर्नुहोस्। म एउटा पापी हुँ।’ 14 म तिमीहरूलाई भन्दछु, जब त्यो घर गयो, त्यो परमेश्वरसँग ठीक थियो। तर त्यो फारिसी, जसले आफूलाई असल हुँ भन्ने सम्झन्थ्यो त्यो परमेश्वरसँग ठीक थिएन। जुन मानिसले आफूलाई ठूलो ठान्दछ त्यो तुच्छ हुनेछ। तर जुन मानिसले आफूलाई तुच्छ ठान्छ त्यो महान हुनेछ।”
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
