दैनिक शिष्यत्व का भिडियो पृष्ठ
टुटेका सम्बन्ध–प्रार्थनाको लागि रोकावट
मेरो पत्नी र मैले कयौं वर्ष पहिला सहमती गरेका थियौं कि हामीले हाम्रो बीचमा कहिल्यै पनि असहमती राखेर सुत्नेछैनौ धेरैबार हामीले यो समर्पणलाई पूरा गरेका छौ । तर फेरि पनि, यस्तो समय भयो जब हामीले यसलाई पूरा गर्न सकेनौ विवाहको सुरुआत दिनहरूमा कुनै कुरामा हामी सहमत थिएनौ । अब यति समय बितीसक्यो कि मलाई याद आईरहेको छैन कि तिनी के कुरा थिए । तर मलाई यति नै याद छ कि, मैले बलियोसंग महसूस गरे कि तिनी गलत छिन, र म सही छु । जब त्यस रात हामी सुत्न जादै थियौ तब म धेरै रीसमा थिए । जस्तै म सुत्नको कोशिश गरिरहेको थिए, एउटा अर्कै कुरा भयो । अब याद आयो कि म त्यस बहस को बारेमा पूरै रूपले सहमत थिए कि म सहीं छु र तिनी गलत छिन । तर तिनी झट्टै सुतिन परमेश्वरको त्यस शान्तिको साथ जो समझ देखि टाढा छ । र म कई घण्टासम्म घराटा लगाउदै रहे । के भइरहेको छ मैले तिनीमाथि विश्वास गर्न पाएन ।
मैले परमेश्वरसंग बहस गर्न लागे मैले भने, “यो ठीक होइन तिनी गलत थिईन र म सही थिए । फेरि तिनीसंग यति शान्ति कीन छ । र म किन चिन्तामा छु ? मैले परमेश्वरसंग बहस गर्न लागे कि यो त यसको उल्टो हुनुपर्छ । जब म धेरै थाके र प्रभुसंग लड़न सकिन, तब परमेश्वरले मेरो हृदयसंग कुरा गर्न लाग्नुभयों । “तिम्रो पत्नीमा कुनै समस्या छैन” जस्तै मान्नुहोस उहाले मेरो हृदयसंग भन्नुभएको थियो “यो तिम्रो मनोदशा हो।
म टूटे । मैले थाहाँ पाए कि मेरो घमण्डले मेरो पत्नीको साथ र मेरो प्रभुको साथको संगतिलाई तोड़ दियो । मैले त्यस रात महान कुरा सिके–यस्तो हुन सक्दैन कि तपाईले परमेश्वरको साथ संगति न राखने । वास्तवमा, यस्तो हुन सक्दैन कि तपाई परमेश्वरको साथ नजिकै सम्बन्ध राख्ने र ख्रीष्टमा भाई र बहिनीको साथ टूटेको सम्बन्ध राख्नुहोस ।
परमेश्वरको साथ मेरो मिलाप थिएन किनकि मेरो पत्नीको साथ मेरो मिलाप थिएन । अन्तमा मैले तिनीसंग गएर भने, “हनी मलाई माफ गर, गल्ती मेरै नै थियो । कृपया मलाई माफ गर” । तिनीले भनीन “ठीक छ” र झट्टै नै तिनी फेरि सुतीन र मैले प्रभुको साथ शान्ति पाए र उनको साथ मेरो सम्बन्ध फेरि ठीक भयो । धेरै व्यक्तिहरू प्रार्थना गर्नको कोशिश गर्दछ, तर यस्तो देखिन्छ कि परमेश्वर धेरै टाढा हुनुहुन्छ । हामीले अब परमेश्वरको साथ नजिकको सम्बन्ध राख्दैनौ किनकि हामीले अरूहरूसंग जो गलत गरेका थियौ त्यसलाई सही गर्नका लागि समय निकाल्नुपर्छ ।
येशूले भन्नुभयो, यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढाउॅदा तिम्रो भाईको हृदयमा तिम्रो विरूद्धमा केही छ भन्ने तिमीलाई याद भयो भने, तिम्रो भेटी त्यही वेदीको सामु छोड र, जाऊ । पहिला आफ्नो भाईसंग मिलाप गर, र त्यसपछि आएर अफ्नु भेटी चढाऊ । (मत्ती ५:२३–२४) यदि हामीले प्रभुद्वारा महान सामर्थ पाउन चाहान्छौ भने हामीले ख्रीष्टमा हाम्रा भाईहरू र बहिनीहरूसंग सम्बन्ध राख्नु पर्छ । यो भन्दा पहिला कि तपाई प्रार्थनामा कोठामा जानु, किन नई त्यस व्यक्ति को नजिक जानुस जसको साथ तपाईको ठीक सम्बन्ध छैन। यसद्वारा प्रर्थानाको गुप्त स्थानमा फरक अवश्य आउन सक्छ।
1 पत्रुस 3:5-12
5 यस प्रकारले ती पवित्र स्त्रीहरू जो धेरै अघि जीवित थिए अनि परमेश्वरमाथि आशा गरेकाले तिनीहरू आफैं सुन्दर बनिएका थिए। तिनीहरूले आफैंलाई आफ्ना पतिहरूमा सुम्पेका थिए। 6 म “सारा” जस्ती स्त्रीहरूको विषयमा बात गरिरहेछु। तिनले आफ्ना पति अब्राहामको आज्ञा पालन गरिन्। अनि तिनलाई आफ्ना मालिक मानिन्। अनि तिमी स्त्रीहरू ‘सारा’ का साँच्चो सन्तानहरू हौ, यदि तिमीहरूले सुकर्म गरेकी छौ अनि भयभीत भएकी छैनौ भने।
7 त्यसरी नै तिमी पतिहरू आफ्ना पत्नीहरूसित समझदारीको भावमा बस्नु पर्छ। तिमीहरूले आफ्ना पत्नीहरू प्रति आदर जनाउनु पर्छ। तिनीहरू तिमीहरूभन्दा कमजोर छन्। तर परमेश्वरले तिमीहरूका पत्नीहरूलाई त्यस्तै आशीर्वाद दिनु हुन्छ जस्तो तिमीहरूलाई दिनुहुन्छ। आशीर्वाद अनुग्रह हो जसले सत्य जीवन प्रदान गर्छ। यी कर्महरू गर जसद्वारा कसैले पनि तिमीहरूको प्रार्थनालाई बाधा पुर्याउन सक्तैन।
असलकामको निम्ति यातना
8 यसरी, तिमीहरू सबैले एकसाथ शान्तिसित रहनु पर्छ। तिमीहरूले एक-अर्कालाई बुझ्ने प्रयत्न गर्नुपर्छ। एक-अर्का प्रति दाज्यू-भाइलाई जस्तै प्रेम गर। दयावान अनि बिनम्र बन। 9 मानिसहरूले तिमीहरूलाई नराम्रो गरे तिमीहरूले प्रतिशोधमा नराम्रो कर्म नगर। यदि कसैले तिमीहरूलाई अपमान गरे प्रतिशोधमा उसलाई कुबचन नभन। तर त्यस व्यक्तिलाई आशीर्वाद देऊ भनी परमेश्वरसित प्रार्थना गर, किनभने तिमीहरूलाई आशीर्वाद प्राप्त गर्न आह्वान गरिएको हो। 10 धर्मशास्त्रले भन्छ,
“मानिस जसले जीवनप्रति माया गर्न चाहन्छ,
अनि असल समयको आनन्द भोग गर्न चाहन्छ,
उसले कुवचन बोल्नुबाट जिब्रो जोगाउनु पर्छ
र झूटा कुरा गर्नु बन्द गर्नुपर्छ।
11
त्यस व्यक्तिले कुकर्म गर्नु छाड्नुपर्छ अनि असल कार्य गर्नुपर्छ,
त्यस व्यक्तिले शान्ति खोज्नु पर्छ, अनि त्यसलाई प्राप्त गर्ने प्रयत्न गर्नुपर्छ।
12
प्रभुले धार्मिक मानिसहरूलाई हेर्छन्
अनि प्रभुले तिनीहरूको प्रार्थना सुन्छन्
तर प्रभु ती मानिसहरूको विरुद्ध हुनुहुन्छ, जसले कु-कर्म गर्छ।”
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
