दैनिक शिष्यत्व का भिडियो पृष्ठ
नागालैण्डमा मा पुनउद्धार
यदि आज तिमी सबैभन्दा धेरै सुसमाचार ख्रीष्टीयन व्यक्तिहरूका क्षेत्रलाई खोज्दछौ भने तिमीले के चुन्नेछौ ? तिमी हैरान हुनेछौ कि यो भारतको उत्तर पूर्व तरफ आधुनिक इतिहासमा संसारको सबैभन्दा ठूलो ख्रीष्टीयन मानिसहरूका गठ बनेको छ, नागालैण्डका मानिसहरू ईतिहासिक रूपमा आत्माहरूलाई मान्ने र मानिसहरूका शिकार गरेर खानेहरू थिए। नागालैण्ड का मानिसहरू मंगोलियाका तिनी मानिसहरू हुन जो कि भारत र ब्रम्हाका सीमातिर रहन्छन । १९५३ मा पुनउद्धार आउनु भन्दा पहिला ख्रीष्टीयन व्यक्तिहरूको संख्या कम थियो । त्यस समय राजनैतिक रूपमा धेरै दुख थियो, धेरै मानिसहरू आफ्नो ज्यान बचाउनका लागि जंगलहरूमा दौडिएका थिए । पुनउद्धार त्यस समय सुरू भयो जब ख्रीष्टीयन मानिसहरूले परमेश्वरको मुखलाई खोज्न सुरू गरे, र आफ्ना पापहरूदेखि पश्चताप गर्न सुरू गरे । पुनउद्धार को आगो चारै नै सुसमाचारको ज्वाला बनेर जल्न लाग्यो र धेरै नै नागालैण्डका मानिसहरू ख्रीष्टमा आए । १९५० दशकको अन्तसम्म यो पुनउद्धार भईरहयो, फेरि पुनउद्धार को काम रोकियो । १९७० मा एकबार फेरि पुनुउद्धार को आगो जल्ल लाग्यो | यो अनुमान लगाए कि १९८० सम्म ८० प्रतिशत मानिसहरु ख्रीष्टीयन बनेका थिए । पूरै स्कूल ख्रीष्टमा आए । राँक संगीत का झुण्ड जसको नाम थियो “रगत र गर्जन” चुसने वाला ख्रीष्टमा परिवर्तन भए । तिनी सुसमाचारका संगतिका झुण्ड बने उनका नाम थिए जीवित सुसमाचार र येशू ख्रीष्टको आन्दोलन आदि । प्रार्थनाले यस पुनउद्धार लाई ल्याउनमा मुख्य भूमिका पूरा गरयो सानो प्रार्थनाको मुर्ति धेरै चर्चहरूका सामू बनाइयो । मानिसहरू त्यस स्थानमा आएर कयौ दिनहरूसम्म उपवास र प्रार्थना गर्द थे ।
नागालैण्डमा मैले एक जवान बैपटिस्ट लीडरसंग सोधे कि उनी ख्रीष्टीयन मानिसहरूमा आज सबैभन्दा धेरै कुन चाहिं आवश्यकतालाई देख्दछौ ? तिनीले उत्तर दिए हामीलाई अहीले र धेरै परमेश्वरमाथि निर्भर हुनुको आवश्यकता छ । परमेश्वर हर कुरामा हाम्रो खड़ा हुनुको स्थान हुनुपर्छ । हामीले उहाँलाई अनुमति दिनुपर्छ कि उहाँले आफ्नो एजेंडा बनाउने, प्रार्थना परमेश्वरको साथ र उहाँको इच्छाको साथ सुरू हुन्छ ।
शायद आज तिमी र मलाई यही सिक्नुको आवश्यक छ, यदि पुनउद्धार यस संसारमा आउने हो भने परमेश्वर हाम्रो सुरूवात को स्थान हुनुपर्छ । के तिमीले आज परमेश्वरको मूखलाई खोज्नुमा समय बिताउने गर्ने छौ ? येशूले भन्नुभयो माग त तिमीहरूलाई दिइनेछ खोज त तिमीहरूले भेट्टाउनेछौं, ढकढक्याओ त तिमीहरूका निम्ति उघारिनेछ । यसकारण आज नै माग्ने, खोज्ने र ढकढक्याउने किन नाई सुरू नगर्ने ?
भजनसंग्रह 24:5-10
5 असल मानिसहरूले मात्र अन्य मानिसहरूलाई पनि आशीर्वाद दिइयोस् भनी परमप्रभुलाई प्रार्थना गर्छन्।
ती असल मानिसहरूले आफ्ना परमेश्वर, आफ्ना उद्धारकलाई असल कुराहरू गरिदिनु होस् भनी याचना गर्छन्।
6 ती असल मानिसहरूले परमेश्वरलाई पछ्याउने कोशिश गर्दछन्।
तिनीहरू सहयोग माग्न याकूबका परमेश्वर कहाँ जान्छन्।
7 हे मूल प्रवेश-द्वारहरू आफ्ना टाउकाहरू उठाऊ।
सनातनका द्वारहरू, खोल,
अनि महिमापूर्ण राजा भित्र आउनु हुनेछ।
8 महिमाका महाराज को हुनुहुन्छ?
परमप्रभु नै ती राजा हुन्, उहाँ शक्तिशाली सिपाही हुनुहुन्छ।
परमप्रभु उही राजा हुनुहुन्छ, उहाँ पराक्रमी हुनुहुन्छ।
9 हे मूल प्रवेश-द्वारहरू, आफ्ना टाउकाहरू उठाऊ।
सनातनका द्वारहरू खुल्ला होऊ,
र महिमापूर्ण महाराजा भित्र आउनु हुनेछ।
10 यो महिमाका महाराजा को हुनुहुन्छ?
सर्वशक्तिमान् परमप्रभु नै महाराजा हुनुहुन्छ, उहाँ नै महिमाका राजा हुनुहुन्छ।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
