Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

प्रार्थनाले राष्ट्रहरूमाथि प्रभाव पार्दछ

 

संसारले अझै पनि देखेकै छैन कि प्रार्थना योद्धा पुरूष र महिलाहरूको द्वारा परमेश्वरले के–के गर्न सक्नुहुन्छ र के–के गर्नुहुनेछ । मलाई पूरै विश्वास छ कि हाम्रो संसारमा जो महान परिवर्तन आएका छन । तिनी प्रार्थना योद्धाहरूका प्रार्थनाहरूद्वारा नै आएका हुन । प्रार्थना, गर्नेहरू र जसका लागि प्रार्थना गरिन्छ, दुवैलाई परिवर्तन गर्छ,  यसमा हाम्रा सबै बिषम परिस्थितिहरूलाई बदलनु को शक्ति छ र यसले मानिसको इतिहासलाई पनि बदलिनुको शक्ति राख्दछ । यो तिनी सबै हतियार भन्दा पनि अधिक शक्तिशाली छ जो मानिस सरकारहरूसंग छ र यो संसारको सारा सेनाहरूभन्दा पनि अधिक शक्तिशाली छ ।

प्रार्थना स्वर्गमा सबैभन्दा अग्लो स्थानसम्म र पृथ्वीमा सबैभन्दा सानो पापीसम्म पुग्न सक्छ । यसले परमेश्वरको हृदयलाई छुन्छ र मानिसको आत्माहरूलाई परिवर्तन गर्छ । यो परमेश्वरको सिंसासन सम्म पुग्दछ र राजाहरूका दरबारहरूमा प्रवेश गर्न सक्छ । प्रार्थना परमेश्वरको तर्फ देखि उहाँको बच्चाहरूका लागि र उहाँका मानिसहरूको तर्फ देखि हराएकालाई परिवर्तन गर्ने प्रार्थना भन्दा राम्रो कुनै अरू तरिका छैन । यो परमेश्वरको त्यो गुप्त शस्त्र हो जो उहाँले आफना मानिसहरूका हृदयहरूमा लुकाएर राख्नु भएको छ । बाइबलमा, प्रार्थनाको माध्यमद्वारा भएको कयौं अदभुत कार्यहरूका वर्णन छ । प्रार्थनाले युद्धलाई रोक्दछ, वर्षा ल्याएर आउछ सूखा उत्पन्न गर्न सक्छ, बीमारीहरूलाई चंगाइ गर्दछ, जागृति ल्याएर आउछ, मण्डलीमा सुसमाचार प्रचारको तिर्खा उत्पन्न गर्दछ, राष्ट्रहरूमा प्रभाव पार्दछ र मरेकालाई जीवित गर्दछ । प्रार्थना उनी मानिसहरूका शक्तिको एक महान स्रोत हो जो उद्धारकर्तालाई बुझ्ने र उहासंग प्रेम गर्छन ।

रोमानियामा साम्यवादको काला दिनहरूमा त्यहाँका प्रार्थना गर्नेवाला दीन पुरूष र महिलाहरूको प्रार्थनाहरू द्वारा मेरो जीवन परिवर्तन भयो । र सेवाको सिद्धान्त जरो सम्म हल्लियो । ख्रीष्टको पछि हिडने तिनी प्रिय मानिसहरूमघ्ये धेरै कमसंग नै बाइबल थियो । त्यहाँ कुनै ख्रीष्टको पुस्तकहरूको दोकानहरू ख्रीष्टीयन रेडियो कार्यक्रम, कुनै ख्रीष्टीयन टैलीविजन कार्यक्रम, अथवा इंटरनेटको माध्यमद्वारा वचनको प्रतिदिन मनन पनि थिएन । सरकार अक्सर बाइबलहरूलाई खोस्ने काम गर्थे र ख्रीष्टीयन अगुवाहरूलाई जेलमा बन्द गरि दिन्थे । विश्वासीहरूलाई आफ्नो रोजगारहरू देखि हाथ धुनु पर्थ्यो । त्यस देशमा आत्मिक अन्धकार छाएको थियो, यो खराब भन्दा पनि खराब समय थियो ।

तर, एउटा कुरा थियो जो सरकारले मानिसहरु देखि खोस्न सक्दैनन्थे र त्यो थियो प्रार्थनाको शक्ति, मैले स्वंय रोमानिया मा परमेश्वरका मानिसहरूलाई प्रार्थनाको द्वारा अन्धकारमा डुबेका एक राष्ट्रलाई ज्योतिमा ल्याएको देखे । यो बीसौ शताब्दी को महान चमत्कारहरूमध्ये एक थियो । मैले यस्ता विश्वासीहरूका विषयमा जान्दछु, जसले त्यस राष्ट्रको परिवर्तन का लागि परमेश्वरको सामू बीसभन्दा पनि अधिक वर्षौ सम्म प्रार्थना गरे । यस्तो लाग्थ्यो कि त्यस राष्ट्र परिवर्तन हुनुमा असम्भव थियो । यो साच्चै असम्भव थियो तर त्यहाँका विश्वासीहरूसंग एक महान आशा थियो र त्यो आशा यो थियो, उनीको परमेश्वर यस्तो परमेश्वर हुनुहुन्थ्यो । जो असम्भवलाई सम्भव गर्नमा सामार्थि हुनुहुन्थ्यो । तिनीले प्रार्थना गर्दै गए र हार मानेनन ।

एक रोमानी पास्टर ले आफ्नो मण्डलीलाई एक अनौठो तरिकाले प्रार्थना गर्न सिकाए उनले भने परमेश्वर संग भनौ कि उहाँले देशको ठूला स्टेडियमहरूमा प्रचारका लागि द्वार खोल्नुभएको होस । प्रार्थना गरौ कि एक दिन हामीले रेडीयो र टैलीविजनमा प्रचार गर्न सकौं र सुमाचार पत्रहरूमा उहाँको नाउॅलाई घोषणा गर्न सकौ” |

धेरै मानिसहरू तिनी भक्त पास्टर को शिक्षादेखि बोल्न नसक्ने भए तिनीहरूले भने पास्टर तपाईलाई थाहाँ छ कि हामीले यस्तो गर्न सक्दैनौ। हामीसंग त पृथ्वीको धूलो जस्तै व्यवहार गर्दछन र हाम्रो आफ्नै देशमा हामी संग कुनै अधिकार छैन । जस्तै तपाईले भन्नुभएको छ, यस्तो हुन असम्भव छ । तर उनी प्रिय सन्तजनले तिनीहरूलाई यो स्मरण गराउॅथे, मानिसहरूका लागि त यो असम्भव छ तर परमेश्वका लागि सबै कुरा सम्भव छ।“

मडण्लीले प्रार्थना गर्दैरहे, गर्दैरहे र निरन्तर प्रार्थना गर्दैरहे र परमेश्वले सबैको कल्पनाभन्दा पनि धेरै कार्य गर्नुभयो । त्यस देशका दुष्ट तानाशाह निकोल सिआओ सेस्कोका तख्ता पल्टाइदिए र दिसम्बर १९८९ को दौरान देशमा एक क्रान्ति फूट परयो । देशका हर ठूला सहरका मुख्य सडकहरूमा हजारौं व्यक्तिहरू एककठ्ठा भएर तिनीहरू नारा लगाइरहेका थिए ।

2 इतिहास 7:1-3

परमप्रभुलाई मन्दिर समर्पित

7 जब सुलेमानले प्रार्थना पूर्ण गरे तब आकाशबाट आगो झर्यो अनि होमबलि र बलिदानहरूलाई जलाइ दियो। परमप्रभुको महिमाले मन्दिर भरियो। 2 परमप्रभुको महिमाले भरिएको हुनाले पूजाहारीहरू मन्दिर भित्र पस्न सकेनन्। 3 इस्राएलका समस्त मानिसहरूले आगोलाई स्वर्गबाट उत्रेको देखे। इस्राएलका मानिसहरूले मन्दिरमा परमप्रभुको महिमा पनि देखे। तिनीहरूले आफ्ना अनुहार आँगनका भूँइ तिर झुकाए। तिनीहरूले परमप्रभुको आराधना गरे अनि धन्यवाद ज्ञापन गरे। तिनीहरूले गीत गाए,

“परमप्रभु असल हुनुहुन्छ।
उहाँको करूणा सदा-सर्वदा चलिरहन्छ।”

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित