दैनिक शिष्यत्व का भिडियो पृष्ठ
निराश र पुनउद्धार
जसरी हरिणले खोलाका पानीको तृष्णा गर्दछ, त्यसरी नै हे परमेश्वर, मेरो प्राणले तपाईको तृष्णा गर्दछ। (भजनसंग्रह ४२:१)
क्यौ वर्ष पहिला मेरो इन्टरभ्यु एक ख्रीष्ट रेडियो कार्यक्रम को द्वारा लिए र तिनीहरूले मसंग एक प्रश्न सोधे रोमीहरूका मण्डली र अमेरिकाका मण्डलीमा सबैभन्दा ठूलो अन्तर के छ ? त्यस समय धेरै अन्तर थियो। त्यस समय कामरेडहरूका अन्धकारमय दिन थिए र दुष्ट तानाशाह नकोले किआसु थियो । ख्रीष्टका मानिसहरूलाई सताइरहेका थिए, मानिसहरूले आफ्नो जागरी विश्वासको कारण गुमाईरहेका थिए । केही मानिसहरू मुक्तिदाता को प्रति आफ्नो प्रेमको कारण जेलमा पनि गएका थिए । यो धेरै नै अप्ठयारो थियो कि आसूका अजेंटाहरूले बाइबललाई धेरै मात्रामा देशमा आएको खोजेका थिए, र तिनीहरूले बाइबललाई टवाइलेट पेपर बनाई दिएका थिए । तर यो केवल आत्मिक दुःख थिएन मानिसहरूले शारीरिक दुःखहरूका पनि सामना गरिरहेका थिए। धेरै सारा मानिसहरूलाई रोटी प्राप्त गर्नका लागि घण्टौसम्म उभ्भिरहनु पर्थ्यो । अक्सर किन्नका लागि केही पनि हुदैन्थ्यो । देशमा धेरै कम नै सीटहरू थिए । फेरि पनि यो सबै दुःखहरूको पछि पनी धेरै सारा चर्चहरूमा मानिसहरूलाई बस्ने ठाउॅ थिएन । ख्रीष्टीयन मानिसहरू विहानै आराधना सभामा प्रार्थना गर्न र परमेश्वरलाई खोज्नका लागि आउॅद थिए । यो परमेश्वरको मानिसहरूका लागि एक धेरै नै असाधारण समय थियो।
तर मैले यस प्रश्नको उत्तर कसरी दिए ? मैले अमेरीकाको मण्डली र रोमीहरूको मण्डलीको अन्तरको बारेमा सोचे र म एक सोचमा पुगे। सबैभन्दा ठूलो उत्तर यिनी दुवै झुण्डहरूका मानिसहरूका बीच अमेरीकाको सुन्दर मण्डलीको सुविधाहरू अथवा रोमीहरूका बीचमा सुन्दर चर्च को कमी थिएन । यो अमेरीकाको मानिसहरूका बीचमा सतावका कमी र रोमीहरूको ख्रीष्टीयन मानिसहरूलाई सताव थिएन । सबैभन्दा ठूलो अन्तर जो रोमीहरूको मण्डली र अमेरीका को मण्डलीको बीच थियो त्यो हो कि रोमीहरूका मानिसहरू आवश्यक पूर्ण मानिसहरू थिए र तिनीहरूलाई यो कुरा थाहाँ थियो, अमेरीकाका मानिसहरू पनि आवश्यक पूर्ण थिए । तर तिनीहरूलाई यस कुराको थाहाँ थिएन ।
रोमीहरूका विश्वासीहरूलाई यो थाहाँ थियो कि तिनीहरूलाई परमेश्वरको आवश्यक छ । तिनीहरू उहाँको लागि तडपिरहेका थिए । केवल उहानै तिनीहरूको एकमात्र आशा थियो । तिनीहरू संग ख्रीष्टीयन किताबहरूका दोकानहरू थिएनन । तर तिनीहरूसंग केही थियो जसको पश्चिमका मानिसहरूलाई धेरै आवश्यकता छ र त्यो यो हो कि तिनीहरूसंग हृदय थियो । जो कि तिनीहरूले परमेश्वरलाई खोजीरहेका थिए, तिनीहरूको भित्र उहाँलाई चिन्ने र उहाँको आज्ञाहरूलाई मान्नुको चाहना थियो। तिनीहरू त्यस हरिणको जस्तै थिए जो पानीको तृष्णालाई खोजीरहेका छन । सानो शब्दहरूमा तिनीहरूले खोजीरहेका थिए र उनीहरू पूरै रूपले परमेश्वमाथि विश्वास गरे ।
यस खोजले तिनीहरूलाई परमेश्वरको तर्फ फर्कायो । उहाँले उनीहरूको प्रार्थनालाई सुनेर उनीहरूलाई उत्तर दिनुभयो परमेश्वरले यस्तै मनहरूलाई खोज्नुहुन्छ । म यसकुरामा डराउद छु कि ख्रीष्टीयन मानिसहरूले आफ्नो खराब व्यवाहार माथि जीत यसैकारण पाएका छैनन किनकि तिनीहरूले परमेश्वरको जीतलाई खोजीरहेका छैनन । धेरै सारा मण्डलीका बीच पुनउद्धार यसकारण आएन, किनकि तिनीहरू आफनै सुस्तीमा धेरै नै आराम महसूस गरिरहेका छन । अक्सर नै मैले यो पाए कि धेरै सारा विश्वासीहरूलाई थाहाँ छ कि परिस्थिति यस्तो नहुनुपर्छ जस्तो छ । तर तिनीहरूले खोज्नुको स्थान सम्म पुगेनन, यो निराश को त्यो ठाउॅ हुन्छ जहाँ हामीले परमेश्वरलाई पूरै हृदय देखि खोज्न सुरू गर्दछौ । जब हामीले यहाँलाई पाउॅछौ होशे पूजाहारीले भने आफ्नो लागि धर्मलाई रोप यदि तपाईले राम्रो रोप्नुहुनेछ तब तपाई ले साँचो प्रेमको कटाई गर्नुहुनेछ । आफ्नो बंजर भूमिलाई सीचाई गर यो परमेश्वरको प्रतिक्षा गर्ने समय हो उहाँ आउनुहुनेछ र तिमीमाथि असल मह बर्साउनुहुने छ । यसलाई पुनउद्धार भन्दछन यो जीत हो यो परमेश्वरले मानिसहरूलाई नयाँ गरिरहनुभएको छ । परमेश्वरले आफ्नो प्रेम र दया हामीलाई देखाउनु भइरहेको छ । के तपाई परमेश्वको प्रेम र उहाँको दयालाई खोजीरहनु भएको छ ? यदि खोजीरहनुभएको छ भने तपाईको मन पनि पुनउद्धार हुनेछ ।
होशे 10:9-12
इस्राएलाई पापको निम्ति तिर्नेछ
9 “हे इस्राएल, तिमीले गिबाको समयदेखि पाप गर्न शुरू गर्यौ। (अनि तिनीहरू अझै त्यहाँ पाप गरिरहेका छन्।) गिबाले अहिले पनि त्यही दुष्टकाम र पाप गर्दैछ। 10 तिनीहरूलाई दण्ड दिन म आउनेछु। तिनीहरूको विरूद्ध सेनाहरू एक भएर आउनेछन्। इस्राएलले आफ्नो दुइवटा पापको निम्ति दण्ड भोग्नु पर्नेछ।
11 “एप्रैम एउटा तालिम पाएको बाछा जस्तै थियो जो खलाको अन्नमाथि हिँड्न मन पराउँछ। म त्यसको काँधमा राम्रो जुवा राख्नेछु। म एप्रैमलाई डोरीले बाँध्नेछु अनि यहूदाले हलो जोत्नेछ। याकूबले स्वंय डल्लाहरू फोर्नेछ।”
12 धर्म रोप तब तिमीले स्थिर मायाको बाली उठाउनेछौ। खेत आफैंले जोत। यो परमप्रभुलाई खोज्ने समय हो। उहाँ आउनु हुनेछ अनि तिमीमाथि धर्म बर्षाउनु हुनेछ।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
