Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

पुनउद्धार तथा विजय प्रार्थना

एक महान ब्रिटिश पास्टर चाल्स हादोन स्पर्जनले १४० वर्ष पहिला यस प्रकार लेखे हाम्रो प्रभुको ताजा गरिदेनेवाला उपस्थिति को समयको भोर अन्ततः हाम्रो देशमा भइसक्यो । हर ठाउॅमा उत्साहित प्रतिक्रिया र ईमानदारका चिन्हहरू देखा परीरहेका छन । प्रार्थनाको आत्मा हाम्रो मण्डलीमा छ त्यस ठूलो हावाको झौकाको महसूस भईसक्यो र सुसमाचार प्रचारहरूको हृदयमा आगोको जिब्रो स्पष्ट झरीसक्यो ।

प्रार्थनाको आत्मा जसको विषयमा स्पर्जनले भने तिनीहरू सर्वदादेखि ख्रीष्टीयन मण्डली को जागृतिको जरा भएकै हुन । यसमा कुनै फरक छैन चाहे तपाई नयाँ नियममा हेर्नुहोस अथवा इतिहासमा पुनउद्धार सर्वदा प्रार्थनाको पछि नै आएको हो प्रेरीतहरूका कामको पहिला अध्याय मा नै मण्डलीका जन्म एक प्रार्थना सभामा भएको थियो । र त्यसको अर्को अध्यायमा नै ३००० मानिसहरूका जीवन परिर्वतन भएको थियो । प्रेरीतहरूका कामको पुस्तकको आरम्भदेखि अन्त सम्म, मण्डलीले प्रार्थना गरे र परमेश्वरले कार्य गर्नुभयो । पहिलो मिशन गतिवीधियों का जन्म पनि प्रार्थनाहरू द्वारा नै भएको थियो । समयमा मण्डलीले असाधारण कदम बढाए किनकि केही व्यक्ति अथवा मानिसहरू का समूहले यसको लागि प्रार्थना गरे ।

विजय प्रार्थना नै पुनउद्धार का लागि जग राख्दछ पहिला केही वर्षौं देखि म सुसमाचार पुनउद्धारहरूका नजिकै देखि अध्ययन गर्दै आएको हु र मैले यो पाएको हु कि तिनी सबैको जन्मदेखि प्रार्थना नै भयो । कसैलाई कुनै कार्यको बोझ हुन्छ भने त्यसले प्रार्थना गर्न सुरू गर्दछ । तिनीहरूले प्रभुको प्रतिक्षा गर्दछन र प्रभुले आफ्नो समयमा उनको प्रार्थनाहरूको उत्तर दिनुहुन्छ । तिनीहरू प्रभुसंग भेट गर्छन र परमेश्वरले स्वयंलाई उनको सामू प्रकट गर्नुहुन्छ । पहिलो बार मैले जुन पुनउउद्धार लाई अनुभव गरे त्यो यो थियो कि एक प्रार्थनाको आत्मा एक सुसमाचार सभा मा व्याप्त भयो । यसको सुरूआत एक प्रार्थना गरी रहेका पास्टर द्वारा भयो । तिनीले यसलाई बन्द गरेनन तिनीले निराशा जनक परिस्थितिहरूमा पनि निरन्तर प्रार्थना गर्दै गए । एक दिन परमेश्वरले तिनीहरूको प्रार्थनालाई सुनेर आफ्ना मानिसहरू संग भेट गर्नुभयो । जब परमेश्वर आउनु हुन्छ भने, हर कार्यमा हस्तक्षेप हुन्छ जुन सुसमाचार सभालाई आईबार समाप्त हुनुपर्थ्यो, त्यसलाई एक सप्ताको लागि अरू अगाडि बढाउनु परयो । त्यहाँ यति व्यक्तिहरू आए कि त्यो स्थान तिनीहरूको लागि सानो भयो। समाचार मिडीयाले यसको सूचना यस प्रकारले दिए असाधारण कार्य जो परमेश्वरले गरीरहनुभएको छ। नशाको हालमा परेकाहरू बचाएका छन। र तिनीहरूलाई त्यस हाल देखि छुटकारा प्राप्त भयो । जातिवादमा बनेका श़त्रु भाई बने जब परमेश्वरका मानिसहरूले प्रार्थना गरे तब उहाँ झरेर आउनुभयो ।

मैले तपाईलाई यसको विश्वास गराउनुको प्रयत्न पनि गर्नेछैन कि मैले यसको सबै कारणलाई बुझ्दछु कि यस्तो किन छ ? मलाई यति नै थाहाँ छ कि यो जीवनको एउटा आत्मिक नियम हो, यो सत्य हो, परमेश्वरको महिमाको प्रकटीकरणमा प्रार्थना र पुनउद्धार सर्वदा नै सहयोगी हो जब परमेश्वर आउनुहुन्छ भने उहाँको महिमा पनि आउॅछ । जब यो हुन्छ भने मण्डलीको आत्मिक तथा संख्यात्मक उन्नती हुदछ । पुनउद्धार को पछि नै अनेक आत्माहरूको असाधारण कटनी हुदछ । र प्रार्थनाको पछि नै मण्डलीमा असाधारण पुनउद्धार आउॅछ । प्रार्थना साधारणतः परमेश्वरसंग एक घनिष्ट सम्बन्ध हो । जब हामी परमेश्वरसंग घनिष्ठ हुन्छौं तब हामी पुनउद्धार को पथमा अग्रसर हुन्छौ । केही परमेश्वरसंग घनिष्ठ सम्बन्ध राख्नुको विना धार्मिकताको मोगारा लाउन सक्दैन । वास्तविक प्रार्थना द्वारा नै वास्तविक पश्चाताप आउछ । वास्तविक पश्चाताप नै परमेश्वरको आत्मालाई हाम्रो जीवनमा ल्याउॅछ । जब यस्तो हुन्छ तब नै हामी पुनउद्धारको पथमा अग्रसर छौ ।

पुनउद्धार को विषयमा अनेक धारणाहरू विद्यामान छन तर मलाई यति नै थाहाँ छ कि यो प्रार्थनाहरूको पखेटा माथि नै झर्दछ । प्रार्थनाहरूका व्यक्तिहरू नै अन्तमा पुनउद्धार व्यक्तिहरू हुनेछ । प्रार्थना गरौ, प्रतिक्षा गरौं र हेरौं, कि परमेश्वरले के गर्नुहुनेछ ।

नहेम्याह 1

नहेम्याहको प्रार्थना

1 यी नहेम्याह, हकल्याहका छोराका बचन हुन्; बीसौं बर्षको किसलेव महीनामा आर्ट-जारसेज राजा थिए। म राजधानी शहर शुशनमा थिएँ। 2 अनि मेरा एकजना भाइ हनानी केही अन्य मानिसहरू सहित यहूदाबाट म कहाँ आए। मैले तिनीहरूलाई बाँकिरहेका यहूदी कुलहरूका बारेमा सोधें जो काराबासबाट उम्केका थिए। अनि यरूशलेमको बारेमा मैले सोधें।

3 तिनीहरूले मलाई भने, “यहूदा प्रदेशमा, देश निर्वासनबाट बाँचेकाहरू जो थिए, तिनीहरू अत्यन्त कष्ट र अपमानमा छन्। अनि यरूशलेमको पर्खाल भत्केकोछ, त्यसका द्वारहरू आगोले जलेका छन्।”

4 जब मैले यी शब्दहरू सुनें म बसें र रोएँ। मैले धेरै दिन अफसोस मनाएँ अनि स्वर्गका परमेश्वरको अघि उपवास प्रार्थना गरे। 5 मैले भनें,

“परमप्रभु, स्वर्गका परमेश्वर, महान र भययोग्य परमेश्वर उहाँको करारमा विश्वास योग्य हुनुहुन्छ। जसले उहाँलाई प्रेम गर्छन् र उहाँका आदेशहरू पालन गर्छन्।

6 “तपाईंको सेवक म र तपाईंका सेवक इस्राएलका मानिसहरूले हजुरको विरोधमा गरेको पाप स्वीकार गरे रातदिन तपाईंलाई प्रार्थना गरिरहेकोछु दया गरी कान थापियोस् अनि आखाँहरू उघारियोस् म र मेरो पुर्खाहरूले पनि पाप गरेकाछौं। 7 हामी इस्राएलीहरूले तपाईं प्रति दुष्ट कार्य गरेका छौं अनि हामी तपाईंका सेवक मोशालाई दिनुभएको आज्ञा पालन गरेका छैनौ।

8 “तपाईंले तपाईंका सेवक मोशालाई दिनुभएको आदेश याद गर्नु होस् जब तपाईंले भन्नुभयो, ‘यदि तिमीहरू अविश्वासनीय छौ, भने म तिमीहरूलाई राष्ट्रहरू माझ छरपष्ट पारिदिने छु। 9 तर यदि तिमीहरू म कहाँ फर्की आयौ भने र तिमीहरूले सावधानी साथ मेरा आदेशहरू पालन गर्यौ भने। तब तिनीहरूका कैदी मानिसहरू पृथ्वीको जहीं कहीं भएता पनि म तिनीहरूलाई त्यहाँ भेला गर्नेछु। अनि म तिनीहरूलाई त्यो स्थानमा ल्याउनेछु जुन मैले मेरो नाउँ राख्न चुनेको छु।’

10 “ती मानिसहरू तपाईंका सेवक हुन् जसलाई तपाईंले आफ्ना महानशक्ति अनि सुदृढ हातद्वारा मुक्त गरिदिनु भयो। 11 हे मेरा परमप्रभु तपाईंका कान तपाईंको सेवकको प्रार्थना र तपाईंका समस्त सेवकहरूको प्रार्थना सुन्न ध्यानमय रहुन् जसले तपाईंलाई सम्मान गर्न चाहन्छन्, यी मानिसहरूलाई दया देखाएर तपाईंको सेवक मलाई सफलता दिनुहोस्।”

म त्यसबेला राजाको दाखरस दिने सेवक थिएँ।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित