Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

परमेश्वरका थुमा

भोलिपल्ट उनले येशूलाई आफु तिर आइरहनुभएको देखेर भने हेर संसारको पाप उठाइ लैजाने परमेश्वरका थुमा । ( यूहन्ना 1:29)  म त्यस रातलाई कहिलै पनि भुल्ने छैन, जुन दिन मैले येशूलाई आफनो प्रभु र उद्वारकर्ता भनेर ग्रहण गरे । म एउटा चर्चमा व्यक्तिगत रूपमा गए अनि जब बाहिर आए त म एक भिन्न व्यक्तिको रूपमा थिए । जब म चर्चमा प्रवेश गरे त मलाई लाग्यो जसरी मैले आफनो कन्धामा एउटा ठुलो भारी चीज उठाएर हिडी रहेको छु । यो अपराध को बोझ थियो जसको जरो पाप संग भरिएको हृदय थियो । तर जब ख्रीष्ट मेरो जीवनमा आउनुभयो अनि बोझ टाढा भयो । कयौ बर्ष पछि मैले यो बुझ्न पाएको थिए । कि त्यो रात के भएको थियो । परमेश्वरको थुमा येशूले मेरो पापलाई उठाई लानु भयको थियो । जब यूहन्ना बप्तिस्मा दिनुहुनेले येशूलाई देखे र उनी चील्लाए, हेर संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा । (यूहन्ना 1:29) त्यस दिनको यहूदी संस्कृतिमा हर कसैले सजिलैसंग सम्झन सक्द थिए  कि यूहन्नाले के भन्दै थिए कमंट्रीको कुनै आवश्यक्ता थिएन । मंदिरको परमेश्वर थुमाको रूपमा वर्णन गरे त उनले परमेश्वरको पवित्रता र प्रेमको कुरा गरी रहेका थिए दुवै येशूको विशेषताहरू थियो ।  येशू परमेश्वरका बलिदान हुनुहुन्थ्यो र उहाँ हामि सबैको पाप क्षमा गर्नको लागि परमेश्वर मार्ग  प्रदान गरिनु भएको थुमा हुनुहुन्थ्यो । जसले उहाँ  माथि विश्वास गर्ने छन् येशूलाई दिएको यस नाऊमा अनि सबैलाई ख्रीष्टको प्रकृतिको उद्भुत रहस्य थाह हुन्छ । उहाँ पूर्ण परमेश्वर, मानिस सम्पूर्ण ईश्वरत्व का पुरूष हुनुहुन्थ्यो । मत्तीले   येशूलाई राजाको रूपमा स्थापित गर्दछन् । अनि मर्कुसले सेवकको रूपमा वर्णन गर्दछन् । वास्तवमा येशू एक राजा हुनुहुन्थ्यो उहाँ एक सेवक पनि बन्नु भयो । जसलाई यूहन्नाको सुसमाचारमा येशूलाई  परमेश्वरका पुत्रको रूपमा देखाएको छ, अनि लूकाको सुसमाचारले उहाँलाई मानिसको पुत्रको रूपमा देखाएको छ  र  उहाँ  परमेश्वर हुनुहुन्छ जो मानिस बन्नु भयो। परमेश्वर पवित्र हुनुहुन्छ कुनै पनि अपवित्रता उहाँको उपस्थितिमा छैन  र उहाँमा पूर्ण पवित्रता पाईन्छ पापले हामिलाई पवित्र परमेश्वरसंग अलग गर्यो । उहाँको पवित्रा अनि न्यायको मांग  छ कि हाम्रो पापको एउटा बलिदान हुन सकोस् । यसकारण यहूदी मानिसहरूलाई प्रतिदिन यसो गर्नु पर्थ्यो । तर परमेश्वरले आफ्नो असिम प्रेममा स्वयंलाई दिनुभयो  ताकि हाम्रो पाप एकै बारमा सबैको लागि क्षमा गरिन सकोस् र हाम्रो हृदय दिमागसंग सम्पूर्ण  पाप टाढा हुन सकोस् । येशूको जन्म पवित्र आत्माको द्वारा भएको थियो र उहाँ एक कुवारी बाट जन्म हुनुभयो । यसकारण उहाँको जीवन अनौठो छ । उहाँ वास्तवमा परमेश्वरका पुत्र र मानिसका पुत्र हुनुहुन्थ्यो।

येशू जस्तो कुनै  व्यक्ति यस धर्तिमा कहिल्यै रहेन । उहाँको जीवनमा परमेश्वरले आफनो स्वभाव चरित्र प्रदर्शन गर्नुभयो उहाँको मानवतामा उहाँले हामिलाई सिकाउनु भयो कसरी जीउने हो, यस प्रकार उहाँ परमेश्वर र मानिसको बीचमा मध्यस्त हुनहुन्थ्यो। येशू पापहरूको लागि बलिदान हुनुभएको थियो । उहाँलाई परमेश्वरका थुमा भनिएको थियो जुन नाऊ यूहन्ना मार्फत दिएको नाऊ  हो हामीलाई येशूको जीवनको अर्थमा एउटा झलक दिन्छ येशू एउटा कारणले संसारमा आउनुभयो हाम्रो पापहरूको कारण मर्नको लागि उहाँले त्यो दण्ड सहनु भयो जसको हामी सबै हकदार छौ । उहाँलाई हाम्रो पापहरूको लागि परमेश्वरले प्रावधान गर्नु भयो । उहाँ संसारका पाप प्राश्चित गर्ने थुमा हुनुहुन्छ । जो इस्राएलका पवित्र परमेश्वर हुनुहुंन्छ । उहाँ परमेश्वर र मानिसको विचमा पवित्र हुनुहुन्छ । बाइबलले सिंहासन माथि थुमाको कुरा गर्दछ एउटा महान दिन प्रत्येक देश जनजाति मानिसहरूको समूहका थुमाका सामू झुक्ने छन् र उहाँको आराधना गर्ने छन्  यूहन्नाले त्यो दिनको वर्णन गरे  (7: 9-10)

कस्तो अद्भुत होला त्यो दिन जब तपाइले बुझ्नुहुने छ कि येशू को हुनुहुन्छ भनेर परमेश्वरको थुमा | तपाईको हृदय खुशीले उत्तेजीत हुनेछ । त्यो उहाँ नै हुनुहुन्छ जसले हाम्रो पापहरूलाई टाढा गर्नुहुन्छ । त्यो उहाँ नै हुनुहुन्छ जसले हाम्रो लागि आफनो जीवन अर्पण गर्नुभयो | उहाँ शर्वशक्तिमान परमेश्वर हुनुहुन्छ संसारको पापलाई टाढा गर्नुहुन्छ । हल्लेलुयाह | तब  सम्म हामीलाई पर्खनु पर्ने छैन । हामी आज उहाँको आराधना गर्न सक्छौं । हामी आज परमेश्वर  को सिंहासनको सामू र थुमाको सामू केहि समय किन बिताउद छौ यसकारण कि हामी उहाँ संग प्रेम गर्दछौं ।

प्रकाश 19:6-10

6 त्यसपछि मैले ठूलो भीड़ले गरेको आवाज, बाढिको पानीको आवाज जस्तै ठूलो गर्जनको आवाज जस्तै, यसो भन्दै गरेको सुनें:

“हल्लेलूयाह।
हाम्रा परमप्रभु परमेश्वरले शासन गर्नुहुन्छ।
उहाँ माहा-शक्तिशाली हुनुहुन्छ।
7 हामी खुशी मनाऔं अनि खुशी होऔं
अनि परमेश्वरलाई महिमा प्रदान गरौं!
परमेश्वरको थुमाको विवाह आएकोछ।
अनि परमेश्वरको थुमाकी बेहुलीले स्वयंलाई तयार पारेकी छे।
8 बेहुलीको पहिरनकोलागि उत्तम मलमल दिइएको थियो।
मलमल चम्किलो र सफा थियो।”

(उत्तम मलमल को अर्थ परमेश्वरको मानिसहरूको सुकर्म।)

9 तब त्यस स्वर्गदूतले मलाई भने, “यो लेख धन्य हुन् ती मानिसहरू जसलाई परमेश्वरको थुमाको विवाह-भोजमा निमंत्रणा गरियो।” तब त्यस स्वर्गदूतले भने, “यी परमेश्वरका सत्य वचन हुन्।”

10 म उसलाई आराधना गर्नकानिम्ति स्वर्गदूतको पाउमा झूकें। तर स्वर्गदूतले मलाई भने, “मलाई आराधना नगर! म, तिमी अनि तिम्रो भाइहरू जस्तै सेवक हुँ जोसित येशूको सत्यता छ। यसर्थ परमेश्वरको आरधना गर किनभने अगमवाणीको आत्मा नै येशूको गवाही हो।”

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित