Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

            साहस जीवनको प्रार्थना बग्द छ ।

1800 को दशकको ब्रिटिश प्रचारक होरेशियो बोनरले पछिल्नो सदीको महान प्रचारकहरूका कुरा गरेका थिए । उनले भने हामीले एउटा अध्ययन अथवा एउटा पैटर्नको लागि व्हाइटफील्ड बैराज अनि एडवड्र्सका उपदेश लिन सक्छौ । तर यो स्वयं उनी व्यक्तिहरूका हुन । जसलाई हामीले मुख्य रूपमा हाम्रो सामने स्थापित गर्न चाहन्छौ । यो तिनी कार्यहरू भन्दा धेरै पुरूषहरूको आत्माको साथ हो जो हामीले उनको समान शक्तिशाली अनि विजय हुन को लागि हो ।

म मिस्टर बोनरसंग सहमत छु । बितेका बर्षहरूका पुरूष अनि महिलाहरू जो परमेश्वरको द्वारा प्रबल रूपले उपयोग गरेका थिए , उनी उद्वारकर्ताको साथ हिड्नको कारण शक्तिशाली थिए । ख्रीष्टसंग साहसको कुंजी एउटा व्यक्तिगत सम्बन्ध हो, उहाँको अनुसार हिड्नु हो | प्रार्थना ख्रीष्टको साथ त्यो अंतरगत रहस्य हो ।

प्रार्थना दुई हृदयहरूका बातचित हो यसमा परमेश्वरको हृदय अनि उहाँको बच्चाको हृदय उहाँको गंभीर विचारहरू अनि इच्छाहरूका एक साथ साझा गर्नु हो | जब हामी परमेश्वरको निकट आउदछौ , तब हामी अलौकिक रूपमा साहसी भईहाल्छौ । अनि साहसको साथ आफ्नो प्रेमलाई एक अर्कासंग साझा गर्दछौं । एउटा बच्चाको रूपमा उहाँको संगतिमा उहाँको साथ सबैभन्दा डराउने व्यक्ति पनि उहाँको प्रेमलाई साझा गर्नमा सबैभन्दा धेरै शक्तिशाली बन्दछ । जसरी मैले पवित्रशास्त्र अनि इतिहासको अध्ययन गरेको छु । मैले प्रार्थना अनि साहसको बीच सीधा संबंध देखेको छु । जब मैले जर्मनीमा पास्टरको रूपमा काम गरेको थिए , तब मैले निर्णय गरे कि हाम्रो चर्चको प्राथमिक लक्ष्यले ती पुरूषहरू र महिलाहरूको विकास हूनेछ । जससंग परमेश्वरको साथ लगातार समय थियो ।

मैले आफ्नो मंडलीको लागि प्रचार  गरे , सिकाए , अनि म नमूना बने मानिसहरूले यसलाई समाती हाले । प्राथमिकताहरूलाई फेरि देखि व्यवस्थित गरियो अनि आध्यात्मिक जीवन शक्ति चर्चमा फर्केर आयो । चर्चले अद्दभुत  पूर्ण बृद्विको अनुभव गर्न शरू गरिसके । चर्चको विकास भयो अन्य चर्चहरूसंग जुड्नेहरुको कारण चर्च बढ़न लाग्यो किनाकि विश्वासी परमेश्वरको साथ एक्लै आफ्नो समयको अतिप्रवाह संग ख्रीष्टको साक्षी हुन लाग्यो ।

मेरो विचार यो हो कि सुरूवातमा चर्चको साथ के भएको थियो बाइबलमा प्रेरितहरूका काममा भनिएको छ, 4:31 तिनीहरूले प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउमा कम्प भयो , र तिनीहरू सबै जना पवित्र आत्माले भरिए , र तिनीहरूले साहससित  परमेश्वर को वचन बोले । परमेश्वर परिवर्तन हुनुहुदैन, यदि तपाई उहाँसंग आकर्सित हुनुहुनेछ  भने, तब उहाँ तपाईको निकट आउनु हुनेछ । अनि जब उहाँ  तपाईको निकट हुनुहुनेछ, तब तपाई पनि ख्रीष्टको लागि साहसी हुनुहुनेछ साहसी पुरूष अनि महिलाहरूको लागि समयको आवश्यकता छ । यसको मतलब हो कि समयको आवश्यकता महिलाहरुको लागि हो जो समयको आवश्यकताको साथ अतंरगंत छ ।

व्यवस्था 31:5-8

5 ती जातिहरूलाई परास्त पार्न परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुनेछ तर मैले आज्ञा दिए जस्तै तिनीहरूलाई प्रत्येक कुरो गर्नु पर्छ। 6 शक्तिशाली र साहसी बन। तिनीहरूसित नडराऊ किनभने परमप्रभु तिमीहरूको परमेश्वर तिमीहरूसँगै हुनु हुन्छ। उहाँले तिमीलाई असफल गराउनु हुन्न अथवा छोड्नु हुन्न।”

7 तब मोशाले यहोशूलाई भने, “बलियो र साहसी होऊ, तिमीले यिनीहरूका पिता-पुर्खाहरूलाई परमप्रभुले दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा नेतृत्व गर्नेछौ। मोशाले यहोशूलाई भन्दा सबै मानिसहरूले हेरे। इस्राएलका मानिसहरूलाई तिनीहरूको भूमि आफ्नो गराउनुमा सहायता गर्नेछौ। 8 परमप्रभु तिमीसँगै बसेर तिमीलाई नेतृत्व गर्नु हुनेछ। चिन्ता नगर उहाँले तिमीहरूलाई छोड्नु हुँदैन, नडराऊ।”

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित