दैनिक शिष्यत्व का भिडियो पृष्ठ
छुट्कारा दिने वाला
आफ्नो पापको पश्चाताप गर्ने याकूबका सन्तानहरूका निम्ति मूक्तिदाता सियोनमा आउनुहुनेछ परमप्रभु घोषना गर्नुहुन्छ । यशैया {51:20}
म आत्महत्याको ठाउमा खडा थिए कसैलाई पनि यो विश्वास गर्ने हिम्मत थिएन होला । हाई स्कूलमा मैले दुईवटा छात्रवृत्तिमा लूईसियाना स्टेट यूनिवर्सिटीमा भाग लिनका लागी योजना बनाई रहेको थिए । मलाई यस्तो लाग्थ्यो कि म प्रसिद्व सौभाग्य थिए तर मलाई लाग्यो कि मैले यो सब हराई सके, अनि मैले आत्महत्या गर्नको विषमा सोचे । मेरो जिवनमा पापको कारण सबै कुरा निकाल दिनेवाला थिए । एक उज्वल भविष्य एउटा राम्रो शिक्षा अनि मेरो आफनो स्वाभिमानमा फसेको दुखको महसूस गरी रहेको थिए ।
मैले यती नराम्रो तरीका संग कसरी गडबडी गर्न सक्छु मलाई आफनो व्यवहार देखि लाज लागि रहेको थियो । तर मलाई थाह थिएन कि मैले के गर्नुपर्छ । मलाई यस्तो लागि रहेको थियो कि मसंग फर्किनुको कोई ठाउ छैन यहि कारण हो कि म त्यो दिन तालको त्यो किनारामा खडा थिए । अनि आत्महत्याको लागि सोचिरहेको थिए । तर मेरो जीवनमा परमेश्वरको एउटा अलग योजना थियो । केही महिना पछि मैले एउटा मानिसलाई येशू ख्रिष्टको बारेमा प्रचार गरीरहेको सुने । त्यो अर्को पृष्ठभूमिबाट थियो । उसकी आमाले उसलाई त्यती खेर छोडिदिएकी थिईन | जब उ केवल केहि महिननको थियो । अनि उसलाई एउटा परिवार देखि अर्को परिवारमा पठाएका थिए । उसंग महान शैक्षिक मौका थिएन जो मसंग थियो | उ संग कोई राम्रो परिवार पनि थिएन जसरी मलाई राम्रो भविष्य दिएको थियो । त्यसरी उसलाई दिएको थिएन । तर उ यस्तो थियो जसको बारेमा मलाई थाह थिएन । उसको जीवनमा, उसको हृदयमा अनि उसको उद्देश्यमा शान्ति थियो । अनि उसले भन्यो कि उ येशूको साथ एक व्यक्तिगत संबंध देखि आएको थियो । त्यो रात केही यस्तो भयो जसले मेरो जिन्दगी बदली दियो । यसले मेरो हृदयमा भीत्रै देखि ठाउ लियो । मैले प्रार्थना गरे अनि येशू ख्रीष्टलाई आफनो जीवनमा आउनका लागि निमन्त्रण गरे । मैले येशूलाई भने कि तपाईले मलाई परिवर्तन गराई दिनुहोस अनि भित्रै देखि नया बनाई दिनुहोस । म त्यो मण्डलीमा एक व्यक्तिको रूपमा गएको थिए तर केही अरू बनेर म त्यहा देखि बाहिर आएको थिए । मेरो जीवन कहिल्यै पनि त्यस्तो भएको थिएन । त्यो सबै जो मैले आफनो पापको बीचमा हाराएको थिए । अनि मूर्खतासंग अरू परिवर्तन भएको थिए । अब म दुखि छैन नियतिको साथ भिन्नै भावना को साथ तर मेरो उद्देश्य थियो । मैले बुझे कि महान भजन लेखको मतलब के हुन्छ जब उसले शब्दलाई क्रमबध्द गरर्यो । म एक पटक हराएको थिए तर अब भने भेटिएको छु, अंधा थिए तर अब म देख्दछु । छुट्कारा दिनेले मेरो हृदयमा कब्जा गरी सकेको थियो । जे पनि मैले हराए उहाँमा मैले भेटाए मैले जे पनि नष्ट गरेको थिए उहाँले नयाँ गर्नुभयो। उहाँले जीवनको मृत्यु देखि निकाल दिनु भयो हार देखि जीतमा अनि निराश देखि आशा बाहिर लिनु भयो मेरो हराएको जीवन छोडिदिनु भयो ।
येशूलाई दिएको एउटा नाऊ भनेको छुट्कारा दिनेवाला हो । वर्षौ पहिला यशैयाले एउटा छुटकारा दिनेवालाको बारेमा भनेका थिए । जो सियोनमा आउनुहुने छ । येशूले त्यो प्रतिज्ञा पूरा गर्नु भयो । उनले जे हराएका थिए उसलाई फेरि किन्नको लागि अंतिम कीमतको भूगतान गर्नुभयो । उहाँले आफनो रगत बगाउनु भयो । यो सबै अचम्मको कुरा हो कि परमेश्वरले मलाई अनि तपाईलाई धेरै माया गर्नुहुन्छ । उहाले हामीलाई आफनो रगत ले किन्नु भयो । उहाँ उद्धारकर्ता हुनुहुन्छ यदि तपाईले हार महसुस गर्नुहुन्छ भने उहाँले तपाईलाई खोज्नु हुन्छ । यदि तपाइलाई लाग्छ कि तपाईले वास्तवमा आफनो जीवनलाई खराब गर्नु भएको छ । यसले तपाईलाई नष्ट गर्नेछ । यदि तपाई आफनो पाप देखि अंधा हुनुभएको छ भने उहाले तपाईको आँखा खोल्नुहुनेछ छ। उहाँ उद्धारक हुनुहुन्छ उहाँको नाम येशू हो । आज उहा माथि विश्वास गर्नु होस ।
अय्यूब 19:23-26
23 “म चाहन्छु कि कसैले ती कुराहरू सम्झेला जुन म भन्छु र पुस्तकमा लेख्छु।
म चाहन्छु मेरो वचनहरू चर्मपत्रमा लेखियोस्।
24 म इच्छा गर्छु कि मेरा शब्दहरू फलामको छिनुले ढुङ्गामाथि कुँदियोस्,
ताकि सदासर्वदा रहनेछन्।
25 म जान्दछु त्यहाँ मेरा निम्ति लडिदिने कोही त छ। म जान्दछु उ बाँच्छ।
अनि अन्तमा ऊ यहाँ पृथ्वीमा उभिनेछ अनि मलाई बचाउनेछ।
26 म जान्दछु कि म मरे पछि
अनि मेरो शरीरबाट छाला काढिए पछि मैले परमेश्वरलाई देख्ने छु।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
