Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

म जीवितचाहिं म नै हु । म मरेको थिए हेर म सदासर्वदाको निम्ति जीवित छु अनि मृत्यू   पातालका  सांचाहरु मसँग  छन । {प्रकाश  1:18}

11 सेप्टेम्बर 2001 को आतंवादी हमलाको दस दिन पछि राष्ट्रपति जार्ज डब्ल्यू बुशले कांग्रेस अनि अमेरिकीहरूसंग  कुरा गरे । उहाहरूले दुखको घटनामा अनि उनको प्रतिक्रियाको खण्डित गरे । राष्ट्रपति बुशले यूनाइटेड एयरलाइंसको उडान एउटा व्यक्तिको विर कार्यलाई चिन्नुभयो । जो पेन्सिलवेनियामा दुर्घटनाग्रस्त भएको थियो। टोट बीमर त्यो  मुट्ठी भरीहरूमा एउटा थियो । जसले अपहरणमा नियंत्रण गर्यो | अनि विमानको दुर्घटनाग्रस्त गर्ने छोडि सैकडौ अथवा हजारौं निर्दोष मानिसहरूलाई मार्नको लागि बमको रूपमा उपयोग गरे । राष्ट्रपतिले तब बीमरकी बिधवा लाई चीन्नु भयो जो उपस्थित थिईन ।

लिसा बीमरको पछि लैरी किंग कार्यक्रममा साक्षात्कार गरिएको थियो । किंग बीमर संग ती कोशिशहरूको समयमा आफॅनो बल श्रोतको बारेमा सोध्यो । उहाले उनलाई आफॅनो श्रीमान को विश्वास को बारेमा भन्नुभो । उनले भने कि उनलाई विश्वास छ कि एक दिन आफनो श्रीमान लाई फेरि हेर्नेछीन । उनलाई थाहाँ थियो कि उनी स्वर्गमा छीन अनि येशूमा विश्वासको कारण उनि पनि एक दिन स्वर्ग हुनेछन । मलाई विश्वास छ कि धेरै जनालाई ख्रीष्टमा विश्वाससंग आउने वाला उसको आंतरिक शक्ति बुझाउनमा एक कठिन समय थियो । अनि यो पनि निश्चय दिएको छ कि एक दिन उनी स्वर्गमा हुनेछन । तर ख्रीष्ट संग एक व्यक्तिगत संबन्ध अनि बाइबल पढ़नेहरू कसैलाई पनि लिसा बीमरको बलको श्रोत थाहाँ छ । किनकि येशू जीवीत हुनहुन्छ । ख्रीष्टको साँचो शीष्यको खोजमा मृत्युको कुनै पहुच छैन । यसले हामीमा आफॅनो पहुच हराई सकेको छ ।

बाइबलले भन्द छ कि येशूले मृत्युमा विजय प्राप्त गर्नुभएको छ । उहाँ मृत्युको सामना गर्नको लागि आउनु भयो । अनि उहाँले मानिसको शत्रुलाई हराउनु भयो । यो उनीहरूको लागि ठूलो आशा हो जसले ख्रीष्ट येशूमा आफ्नो  विश्वास राख्छन । उहाँ विजयी हुनुहुन्छ उहाँ जीवीत  हुनुहुन्छ उहा त्यो हुनुहुन्थ्यो जो मरी सक्नु भएको थियो तर अब जीवीत हुनुहुन्छ । म दुनियाको धेरै महान राजनीतिक नेताको कब्रहरूमा उभीएको छु । मैले धार्मिक नेताको प्राचीन कब्र लाई देखेको छु । इतिहासमा उनको योगदानको सम्मान गर्नको लागि उनीलाई सधै राम्रो संग संरक्षित गरेका छन् । तर एउटा कब्र छ जो खाली छ । यो येशूको कब्र हो उहाँ जीवीत हुनुहुन्छ । उहाँ सदाको लागि हुनहुन्छ । अनि जसले उहाँ माथि विश्वास गर्छ त्यसले अनन्त जीवन पाउछ । यही कारण हो कि लिसा बीमरले यसरी साहसिक टिप्पणी गर्न सक्छिन । उनले बुझ्छिन कि मृत्यु अनि पातालको साँचो कसले राख्छ । त्यो उहाँको बलको स्रोत हो उहाँको नाऊ येशू हो उहाँको नाऊ जीवीत छ । यदि तपाईमा यो निश्चयताको अनुभव छ कि जब तपाई मर्नु हुनेछ अनि तपाई स्वर्ग जानु हुनेछ तपाईलाई जीवीतमा विश्वास राख्नुको आवश्यकता छ । उहाँको नाऊलाई पुकार्नुहोस येशू । तपाईलाई बचाउनुहुन्छ । अनि क्षमा गरिदिनुहुन्छ । ऊहाँलाई आफ्नो हृदयमा सोध्नुहोस, उहाले तपाईको जीवनलाई परिवर्तन गरिदिनुहुन्छ अनि तपाई लाई अनंन्त जीवनको निश्यचता दिनुहुने छ।

प्रकाश 1:12-20

12 को हो जो मसित बात गदैंछ भनी हेर्न म पछि फर्किएँ। जब म फर्किएँ, मैले सुनका सातवटा दीप-दानी देखे। 13 मैले ती दीप-दानी माझमा कसैलाई देखें जो “मानिसको पुत्र” जस्तै हुनुहुन्थ्यो। तिनीले खुट्टा छुने एक लामो पोशाक लगाइरहेका थिए। तिनको छाती वरिपरि सुनौलो पेटी बाँधिएको थियो। 14 तिनको शिर अनि केश हिउँ र ऊन जस्तो सेतो थियो। उहाँका आँखा आगोको ज्वाला जस्ता थिए। 15 तिनका पाउहरू भट्टीमा चम्किरहेको काँसा जस्ता थिए। तिनको आवाज बाढी आएको समयको छालको जस्तो थियो। 16 उहाँको दाहिने हातमा सातवटा ताराहरू थिए। एउटा दुइपट्टिधार भएको लाग्ने तरवार तिनको मुखबाट निस्कियो। तिनको अनुहार मध्यान्हमा चम्केको सूर्य जस्तै देखिन्थ्यो।

17 जब मैले उहाँलाई देखें, म एक मरेको मानिस जस्तै उहाँको गोडामा परें। उहाँले आफ्नो दाहिने हात ममा राखेर भन्नुभयो, “भयभित नहोऊ, नडराऊ। म आदि अनि अन्त हुँ। 18 म नै एक हुँ जो बाँचेको छु। एक जो जीवीत छु म नै हुँ। म मरेको थिएँ। तर हेर, म सदा-सर्वदाको लागि जीवित छु। अनि मसँग मृत्यु र पातालको साँच्चोहरू छन्। 19 यसर्थ तिमीले जो देख्यो लेख। ती लेख जो भइरहेको छ, अनि जो पछि भविष्यमा हुनेवाला छ। 20 तिमीले मेरो दाहिने हातमा देखेका सातवटा ताराहरू अनि तिमीले देखेका सातवटा सुनौला दीप-दानीहरूको गुप्त अर्थ यस्तो छ। ती सातवटा दीप-दानीहरू सातवटा मण्डलीहरू हुन्। ती सातवटा ताराहरू सातवटा मण्डलीका स्वर्गदूतहरू हुन्।”

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित