दैनिक शिष्यत्व का भिडियो पृष्ठ
दाउद परमेश्वरको हृदय अनुसारका व्यक्ति
परमेश्वरको पुरूष अनि महिला हुन हृदयबाट खुशि भएर आउछ । हृदयदेखि नै आउछ जीत अनि हार | यो हृदयमा छ कि हामीले मार्ग पाउछौ अथवा धोकामा पर्छौ । मलाई लाग्छ कि दुई जनाले मेरो जीवनको सेवाको माध्यमदेखि ख्रीष्टको सामू आत्मसमर्पण गरी दिए । दुई जनाले परमेश्वरको लागि इर्ष्या गर्थ्ये । एउटा उग्र प्रचारक बन्यो अनि ख्रीष्टको लागि आफनो स्कूल अनि सहरमा पुग्यो । अर्को एउटा भावुक पास्टर बन्यो । उसले आफनो चारैतिर सबैसंग ख्रीष्टलाई साझा गरयो । अनि ख्रीष्टको शरीरलाई निर्माण गर्नको लागि मांग गरयो । आज उग्र प्रचारक सेवाको किनारामा बसेको छ । तर भावुक पास्टर ख्रीष्टियन समुदायामा एउटा सम्मानित नेता बन्यो ।
के भयो, दुई जनामा के फरक थियो ? मलाई विश्वास भयो कि दुवै जनाले सहि तरीकाले ख्रीष्टलाई चिन्थे । अनि उहाँलाई धेरै माया गर्थे । एकजना प्रसिद्व भयो अर्को जना बस परमेश्वरलाई प्रसंन गर्न चाहन्थ्यो । एकजनाले आफनो हृदयलाई शरीरको द्वारा नेतृत्व गर्न अनुमति दियो । अर्को जनाले आफनो हृदय परमेश्वरमा लगायो र आफनो शरीरलाई क्रुसमा चढायो । एक जना परमेश्वरको हृदय अनुसार व्यक्ति बन्यो अर्को जना परमेश्वरको पुस्तकमा एउटा यस्तो व्यक्तिको रूपमा चीनियो जसले संसारको हृदयको लागि परमेश्वरको हृदयको व्यापार गरयो । यदि हामी परमेश्वरको पुरूष अथवा महिला चाहन्छौ भने यो महत्वपूर्ण छ कि हामीले परमेश्वरको लागि विकास गरौ अनि उहाँलाई बनाई राखौ । दाउदलाई परमेश्वरको हृदयको अनुसार व्यक्तिको रूपमा वर्णित गरेका थिए । यो भन्दा पहिला कि हमीले बुझौ कि यसको के अर्थ हो सायद हामीलाई मानव हृदयको प्रकृतिलाई बुझ्न आवश्यकता छ । हाम्रो हृदय वृद्धि भावनाहरू अनि इच्छाको स्थान हो यो हाम्रो अन्तस्क्रमको केन्द्र पनि हो। यसले हामीलाई तर्क गर्ने, महसूस गर्ने अनि चुनाव मा सक्षम बनाउछ ।
परमेश्वरले दाऊदलाई चुन्नु भयो किनभने उनले आफनो सबैभन्दा गहिरो ह्रदयले उहाँमा ध्यान गरे धरै लामो समय सम्म काम गरे । परमेश्वरको लागि निर्णय पनि लिए योग्यतामा परमेश्वरको हृदय अनुसार व्यक्ति पनि थिए । परमेश्वले दाऊलाई चुन्नुभयो किनकि उनको हृदयमा, उनको विचारमा, उसको भावनाहरू र उनको निर्णहरूमा परमेश्वर हुनुहुन्थ्यो । परमेश्वर परिवर्तन हुनुभएको थिएन । बाइबलले भन्द छ किनकि जसका हृदय उहाँप्रति भक्त छन् तिनीहरूलाई सहायता दिन सारा पृथ्वीभरि नै परमप्रभुको दृष्टि रहिरहन्छ । 2 इतिहास 16:9 परमेश्वर यस पिढीमा यस्ता पुरूष अनि महिलाका खोज गरी रहनु भएको छ जो उहाको लागि हृदय खोल्नेछ छ । जब उहाँलाई यस्तो कुनै व्यक्ति मिल्नेछ अनि त्यसले आफनो तरफदेखि दृढतासंग काम गर्नेछ । यो एउटा अविश्वासनीय वादा हो अनि ठूलो प्रश्न यो हो कि परमेश्वरको हृदय अनुसार रहनुको के अर्थ हो दाऊदको हृदय कस्तो खालको थियो? जब हामीले भजनहरू पढ़छौं अनि हामीले दाउदको हृदयमा धेरै कुराहरू पाउछौ । दाऊदको हृदयमा एउटा विशेषता जसले पानाहरू देखि उफ्रन लाग्छ त्यो हो दाऊदको विश्वास | दाऊदले परमेश्वर माथि विश्वास गरे । उनको चरित्र अनि उनको कर्म उनले परमेश्वरको चरित्रलाई राम्रो, पवित्र अनि सर्वशक्तिशाली माने । दाउलाई थाहाँ थियो कि उनले परमेश्वर माथि भरोसा राख्न सक्छन ।
दाऊदको विश्वासको उत्पत्ति कहाँ देखि भयो सबै भन्दा पहिला उनले परमेश्वरको वचनलाई ध्यान दिए । उनले लेखे तपाई को विरूद्धमा पाप नगरौं, तपाईको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु, भजन 119:11 परमेश्वरमा धेरै भरोसा राख्नेहरू तिनी हुन् जसले आफनो समय परमेश्वरको वचनमा भर्नमा लगाए | परमेश्वरको वचन देखि गरेको त्यो ध्यानले दाऊदले एउटा विश्वासी हृदय विकसीत गरे । उनले भने मूर्खले आफनो मनमा भन्छ परमेश्वर छदैछैन । तिनीहरू भ्रष्ट भएका छन् , तिनीहरू नीच काम गर्दछन् । भजनसंग्रह 14:1 दाऊदलाई थाहा थियो कि विश्वास न गर्ने मूर्खता हो । उनले जीवनमा एउटा बुद्धिमान विकल्प विश्वास गर्ने बनाए दाउदलाई यो पनि थाहाँ थियो कि हृदय माथि विश्वास गर्नको लागि उनलाई एउटा यस्तो हृदयको आवश्यकता हुनेछ । जो परमेश्वरमा निर्भर भएको होस । उनलाई त्यो स्थितिमा राखिएको थियो जहाँ उनलाई परमेश्वरमा निर्भर हुनु पर्छ । अथवा मर्नु पर्छ । उनले परमेश्वरलाई भने किनकि तपाई मेरो शरणस्थान, शत्रुहरूको विरूद्वमा एउटा बलियो धरहरा हुनुहुन्छ ।
तपाईको वासस्थानमा सधैं बस्ने, तपाईका पखेटाको आड़मा शरण लिने मेरो चाहना छ भजन 61:3-4 दाऊद परमेश्वरको प्रति निर्भर थिए । अन्तमा परमेश्वर माथि दाऊदको भरोसा उनको गहिरो विश्वास माथि आधारित थियो कि परमेश्वर असल हुनुहुन्छ । दाऊदले लेखे परमप्रभुमा आनन्दित होऊ, र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ । भजनसंग्रह 37:4 आफनो बौद्धिक समझ देखि गहिरो भावनाहरू अनि हार्दिक विकल्प देखि दाऊदलाई थाहाँ थियो कि परमेश्वरले आफ्नो बच्चाहरूलाई माया गर्नुहून्थ्यो, अनि तिनीलाई हेरचाह गर्नुहुन्थ्यो । यही कारणले उनले आत्मा विश्वासको साथ भन्न सक्छ्न् चिन्ता नगर्नुहोस । परमप्रभु माथि प्रसन्न हुनुहोस । उहाँले तपाईको ध्यान राख्नुहूनेछ । आज तपाई को हृदयमा के छ? तपाईले हृदको रक्षा गर्नुहोस यसमा जीत अथवा हार को प्रवाह हुनेछ ।
भजनसंग्रह 119:9-16
बेथ्
9 तपाईंको विधिहरू अपनाएर
कसरी एउटा युवा मानिस साँच्चो जीवन जिउन सक्छ?
10 म सम्पूर्ण हृदयबाट परमेश्वरको सेवा गर्ने कोशिश गर्दछु।
परमेश्वर, तपाईंका आदेशहरू पालन गर्नलाई मलाई साथ दिनुहोस्।
11 मैले तपाईंको उपदेशहरू होशियारी साथ कण्ठस्थ गरें।
किनभने तपाईंको विरूद्धमा म पाप नगरूँ।
12 हे परमप्रभु, तपाईंको प्रशंसा होस्।
मलाई तपाईंको विधिहरू सिकाउनु होस्।
13 म तपाईंको ज्ञानपूर्ण विधिहरूको बारेमा बताउने छु।
14 म अरू केही भन्दा तपाईंको करार नै अध्ययन गर्दा
आनन्द पाउँछु।
15 म तपाईंको विधि विषयमा चर्चा गर्नेछु।
म तपाईंको जिउने पथको अनुशरण गर्नेछु।
16 म तपाईंको नियमहरूमा रमाउने छु
म तपाईंका वचनहरू भुल्ने छैन।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
