Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

                          अन्तिम आदम

यस्तै लेखिएको पनि छ कि पहिलो मानिस अर्थात् आदम जीवित प्राणी भयो  र अन्तिम आदम जीवन दिने  आत्मा भयो  । 1कोरन्थी 15:45

यो आज सम्मको सबै भन्दा भयानक स्थिति थियो । मैले कहिल्यै सपनामा पनि सोचेको थिएन कि मानिसहरूले अरूसंग यस्तो भयानक काम गर्न सक्छन् । म एउटा यस्तो राष्ट्रमा गएको थिए जो भयानक थियो । केहि महिना पहिला अफ्रीका राष्ट्र रवांडाका एक आदिवासी समूहले एक प्रतिद्वंद्वी समूहलाई भगाउन कोशिश गरेका थिए । एक पत्नी हुतु जनजाति थिई र उसको पति तुल्सी थियो र उसले उसलाई मार्नका लागि मिलिशियामा दिनेछ यसको विपरीत केवल एक महिनामा लगभग दस लाख मानिसहरू मारीएका थिए ।

एक सहरको मयरले मलाई आफनो कहानी सुनाए मेरो पत्नी र मेरो सात बच्चाहरू थिए उनले भने । जब सबै टुटिसलाई मार्नको आदेश दिइएका थिए । एक छिमेकी जो एक घनिष्ट साथी थिए उनी म कहाँ आए र भने तपाई कहिल्यै पनि एक स्थानमा लूक्नमा सक्षम हुनुहुनेछैन । मलाई चार बच्चाहरूलाई लिन र तीनिहरूलाई लूकाउनका लागि मलाई दिनुहोस । तपाई र तपाईकी पत्नी र अन्य तीन बच्चाहरू एक अलग स्थानमा लूक्न सक्छन । तर एक चोटी जब मैले बच्चाहरू उनलाई दिए र उनले मिलिशियालाई बोलाए र उनीले उनको वध गरीदिए।

यो बुझनुमा कठीन थियो । मैले आफैलाई सोधे इतिहासमा यस समयमा यस्तो कसरी हुन सक्छ?

उत्तर मानिसको पतनमा फिर्ता जान्छ । बाइबलले भन्दछ कि एक मानिसको पापको कारण हामी सबैको स्वभाव यस्तो छ जहाँ खराबीको तर्फ प्रवृति हुदछ । पहिलो मानिस आदमले विनाशकारी चुनाव गरे, उनीले परमेश्वरको अवज्ञा गरे | जब  देखि हर पीढीको लागि जसले असाध्य डाराएकाहरूलाई जन्म दिए यो भन्दा पहिले कि चुनाव गर्नुभन्दा पहिला मानिस र उहाँको वरिपरि संसारको बीच पूर्ण शक्ति र सद्भाव थियो । जब देखि लालच, हत्या, अनैतिकता र अन्य अध्यारो कामहरूको एक मेजबानले मानिसहरूको जीवनलाई भरिएको छ ।

संक्षिम्तमा आदमले यसलाई उडाइदिए । उनले पाप गरे र आफ्नो पाप प्रकृतिमा आउने वाला पीढीहरूलाई सुम्पिदिए । त्यो पाप प्राकृत तपाई र मेरो सहित सबै वंशहरूको डीएनएमा लेखिएको छ । यसले हामिलाई निराश र असहायक छोडिदियो । यो 1994 रवांडामा भएको डर जस्तै क्षमतालाई वहन गर्दछ । तर यो राम्रो खबर हो बाइबलले न केवल पहिला आदमको बारेमा भन्दछ तर यो हाम्रो जीतको लागि हाम्रो आँखालाई खोलिदिन्छ जो हामीलाई अन्तिम आदममा मिल्दछ] पावलले  येशूलाई  अन्तिम आदमको रूपमा संदर्भित गर्दछन् । पहिला आदमले परमेश्वरको साथ हाम्रो सम्बन्ध गुमाइदियो  तर अन्तिम आदमले हाम्रो लागि यसलाई फेरि हासिल गरे पहिला आदमले हामीलाई पतित स्वभावको साथ छोडेको  थियो  तर अन्तिम आदमले हाम्रो दिल र जीवनमा उत्थान ल्याउदछन् । बाइबलले भन्दछ जसरी आदममा सबै मर्दछन् त्यसरी नै ख्रीष्टमा पनि सबै जीवित हुनेछन् । 1कोरन्थी 15:28

अन्तिम आदम नाऊ हाम्रो हृदयलाई प्रोत्साहन र आशा दिन्छन् । येशू हुनुहुन्थ्यो, हुनुहुन्छ र सधै परमेश्वर हुनुहुनेछ । तर अन्तिम आदम येशूको सबैभन्दा स्पष्ट रूपदेखि भनेको नाऊ हो जो हामिलाई ख्रीष्टको मानवतामा आश्वासन दिदछ । येशूको विशिष्टता यस तथ्यमा निर्धारित छ कि उहाँ परमेश्वर हुनुहुन्थ्यो जो मानिस बन्नुभयो । उहाँको जस्तै मानिस कहिल्यै छैन र कहिल्यै हुनेछैन । उहाँ परमेश्वरको मानिस हुनुहुन्छ उहाँ ब्राहमाण्डको निर्माता हुनुहुन्छ । र अन्तिम आदम हुनुहुन्छ ।

येशू यस धर्तिमा आउनु भयो र हाम्रो साथ एक मानिसको रूपमा परिचीत हुनुभयो । फेरि पनि उहाँ विना पापको [निष्पाप] हुनुहुन्थ्यो । जब उहाँ विश्वासको माध्यम द्वारा हाम्रो हृदयमा बस्नका लागि आउनुहुन्छ तब उहाँको जीवन दर्शन हामीलाई छिट्टै दिनुहुन्छ र हामिलाई एक नया दिल र एक नया स्वभाव दिनुहुन्छ । हाम्रो भित्र विराजमान हुनुहुन्छ हामीसंग विजयी जीवन जीउनको शक्ति छ । हामीहरू पापको बंधनमा रहनु हुदैन । हामी विजेताभन्दा अधिक छौ । हामीले केवल आफ्नो  भित्र काम गरिरहेको उहाँको आत्माको शक्तिमाथि विश्वास गरेर उचित गर्नुपर्छ । आज उहाँमाथि भरोसा गर्नुहोस । उहाँ  तपाईको जीतको स्रोत हुनुहुन्छ ।

1 कोरिन्थी 15:20-26

20 तर वास्तवमा ख्रीष्ट मृत्युबाट बौराइनु भएको थियो-मृत्युमा निदाएका ती सबै विश्वासीहरू मध्ये उहाँ प्रथम बौराइएको हुनु हुन्छ। 21 एउटा मानिसको कारण्ले पनि मानिसहरूमा मृत्यु आएको हो। यसर्थ एउटै मानिस को कारणले पनि मृत्युबाट बौराई आयो। 22 आदममा जम्मै मानिसहरू मरे त्यसरी नै ख्रीष्टमा हामी सबै फेरि जीवित तुल्याइनछौं। 23 तर हरेक मानिसलाई उचित क्रमले जीवनमा बौराइन्छ। बौरीनेहरूमा ख्रीष्ट प्रथम हुनुहुथ्यो। त्यसपछि जब ख्रीष्ट आउनु हुन्छ, ख्रीष्टमा हुने सबै मानिसहरूलाई फेरि बौराइनेछ। 24 अनि तब अन्त आउनेछ। ख्रीष्टले जम्मै शासकहरूलाई, अधिकारीहरूलाई र शक्तिलाई नष्ट पार्नु हुनेछ। तब उहाँले पिता परमेश्वरको हातमा राज्य सुम्पनु हुन्छ।

25 जब सम्म परमेश्वरले जम्मै शत्रुहरूलाई ख्रीष्टको पाउमुनि दवाएर राख्नु हुँदैन त्यतिज्जेल सम्म ख्रीष्टले राजाले झैं शासन चलाउनु पर्छ। 26 नष्ट गरिनु पर्ने शत्रुहरूमा मृत्यु अन्तिम हुनेछ।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित