दैनिक शिष्यत्व का भिडियो पृष्ठ
असबरीमा जागृती
मैले संसारभरीका देशहरूमा जागृतिको बारेमा लेखिरहेको छु । रोमानिया, पूर्वी, जर्मनी, नागालैंड र साइबेरिया जस्तैं ठाउहरू | तर तपाईले सोधिरहनुभएको छ होला कि के उत्तरी अमेरिका अथवा पश्चिमी यूरोपमा यस्तो आध्यात्मिक जागृति सम्भव छ ? न केवल यो सम्भव छ तर वास्तवमा यस्तै भएको हो । हालको दशकहरूमा हामीले उत्तरी अमेरिका र पश्चिमी यूरोपमा जागृतिको एक स्पर्श देखेका छौ । फरवरी 1970 मा केंटकीको विल्मोरको ग्रामीण समुदायमा असबरी कलेज र सेमिनारीमा परमेश्वरको आत्माको एउटा चाल थियो । कैयौं छात्र परिसरमा जागृतिको लागि कैयौं महिनाहरूले प्रार्थना गरिरहेका थिए । र जस्तै नै छात्राहरूले प्रार्थना गरे अपेक्षाको भावना बढयो । तर कसैलाई पनि अनुमान थिएन कि 3 फरवरी बिहान 10:00 बजे चैपल सेवाको दौरान के हुनेछ ।
कलेजको डीनले महसूस गरे कि परमेश्वरले चैपलमा त्यसरी कुरा गर्नुभएको थिएन जस्तो की योजना बनाउनुभएको थियो तर प्रशंसापत्रको लागि सेवा खुल्यो । त्यस एउटा निर्णायक क्षणमा परमेश्वरको आत्माको एउटा असाधरण चाल थियो । एक घंटा सम्म चल्ने वाला चैपल सेवा विना कोई रोकावटको 185 घण्टौं सम्म चलिरहयो । दिन अथवा रातको कुनै पनि समय वेदीमा व्यक्तिहरूलाई भेटाउन सकिन्थ्यो । व्यक्तिहरू पाप स्वीकार गरिरहेका थिए र टूटेको सम्बन्धहरूलाई सुधार गर्दै थिए ।
यो शब्द चाडै नै अरू ख्रिष्टीयन संस्थानहरूमा फैलियो कि के भइरहेको छ भनेर | पूरै अमेरिकाबाट मानिसहरू असबरी आउन थाले । असबरीका छात्राहरूका टीमहरूलाई अन्य ख्रीष्टियन विश्वविद्यालयहरूमा पठाइ दिए एउटा साथी अक्सासको फोर्ट वर्थमा दक्षिण परिचयमा बैपटिस्ट थियोलोजिकल सेमिनरीमा एक छात्र थिए जब असबरीका छात्र त्यस परिसरमा आएका थिए र गवाही साझा गरेका थिए , करौडौं छात्रहरूले आफैलाई परमेश्वरको सामू आफ्नो मूहारमा पाए क्षमाको लागि रोइरहेका थिए मेरो साथी तीनिहरूमध्य थिए ।
परमेश्वरको यस कदमको केही हप्ता पछी नै मलाई असबरी परिसरमा बोल्नेको मौका मिल्यो, जब म आफनो सीटमा फर्केर आइरहेको थिए मैले आफनो पछाडी केही सुने मैले चारौं तर्फ हेरे र वेदीमा 200 छा़त्रहरूलाई देखे । यो एउटा विस्मयकारी समय थियो । मलाई त्यो समयमा महसूस भयो कि अमेरिकामा जागृति सम्भव छ । परमेश्वर सक्षम हुनुहुन्छ र धेरै इच्छुक हुनुहुन्छ । आज मैले तपाईसंग जो प्रश्न गर्छु त्यो यो हो कि नैतिक नवीनीकरण र आध्यात्मिक जागृतिको लागि तपाई कति भोगो हुनुहुन्छ? येशूले भन्नुभयो धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू किनभने तिनीहरू तृप्त हुनेछन् । मत्ती 5:6
जागृतिको लागि स्थितिको भूगोल देखि कुनै लेनदेन छैन तर तपाईले हृदयको भोग र प्यासको साथ सबै कुरा गर्नुपर्छ ।
यशैया 55:1-6
परमेश्वरले तृप्त गराउने “भोजन” दिनुहुन्छ
55 “हे सबै, तिर्खाएका मानिसहरू, आऊ!
तिम्रोलागी पानी यहाँछ, आएर पिऊ!
पैसा छैन भनेर सुर्ता नगर।
आऊ, अघाउन्जेल सम्म खाऊ र पिऊ!
तिमीहरूलाई पैसा चाहिन्दैन,
खान र पिऊनुको ज्याला लाग्दैन।
2 किन तिमीहरू त्यस्तो चीजहरूमा पैसा बर्बाद गर्छौ जुन खास भोजन नै होइन?
किन तिमीहरू त्यस्ता व्यर्थका कामहरू गर्छै जसले तिमीहरूलाई सन्तुष्टी दिँदैन?
एकदमै ध्यान दिएर मेरा कुरा सुन अनि तिमीहरूले राम्रा भोजन खान पाउनेछौ।
तिमीहरूले त्यस्तो राम्रा खाना खानेछौ जसले तिम्रो आत्मा तृप्त पार्नेछ।
3 मैले भनेका कुराहरूमा एकदमै ध्यान दिएर सुन्।
मेरो कुरालाई ध्यान दिएर सुन तिमीहरूका प्राणहरू बाँच्नेछन्।
मकहाँ आऊ र तिमीहरूसँग एक करार गर्नेछु जुन सदा-सर्वदा रहनेछ।
यो करार त्यस्तो हुनेछ जुन मैले दाऊदसँग गरेको थिएँ।
मैले दाऊदलाई प्रेम गर्नेछु अनि सदा ऊ प्रति उदार रहनेछु भनेर वचन दिएको थिएँ।
अनि तिमीहरूले त्यो करारमाथि विश्वास गर्न सक्छौ।
4 मैले मेरो शक्ति-प्रमाण र सबै जातिहरूकालागि दाऊदलाई बनाएँ।
मैले दाऊदलाई वचन दिएँ कि ऊ धेरै जातिहरूका शासक र सेनापति हुनेछ।”
5 ती ठाउँहरूमा धेरै जातिहरू छन् जो तिमीहरू जान्दैनौ,
तर तिमीहरू ती जातिहरूलाई डाक्नेछौ।
ती जातिहरूले तिमीहरूलाई जान्दैनन्
तर तिनीहरू दौडेर तिमीहरूकहाँ आउनेछन्।
यस्तो घट्ना हुने छ किनभने परमप्रभु तिमीहरूका परमेश्वरले घटना चाहनुहुन्छ।
इस्राएलका परमपवित्रले तिमीहरूलाई आदर गर्नुहुन्छ।
6 यसैले तिमीहरूले परमप्रभुलाई खोज्नु पर्छ
एकदमै ढिलो हुनु अघि नै।
तिमीहरूले उहाँलाई अहिले नै बोलाइहाल्नु पर्छ
उहाँ नजिक भएको बेला।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
