Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

                          ख्रीष्ट

आज दाऊदको सहरमा तिमीहरूका निम्ति एक जना मूक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ ।  

लूका 2:11

यो एउटा असाधारण समय भयो होला एक बढाईको छोरा यरदन नदीको बीचमा उभिएको थियो । एक जंगली देखिने वाला युवकलाई बपतिस्मा दिए र फेरि अविश्वासनीय दृश्य सामून्ने आयो । येशू भन्दा खेरि जीवित परमेश्वरको आत्मा एउटा ढुक्कुर को रूपमा ओर्लेर आयो । तब पिता परमेश्वर जसले संसार बनाउनु भयो उहाँले भन्नुभयो यीनि मेरा प्रिय पुत्र हुन्  जसमा म अति प्रसन्न छु । यो क्षण दुई कारणहरू देखि अविश्वासनीय थियो । सब भन्दा पहिला परमेश्वरले आफ्नो व्यक्तित्वको समग्रतालाई प्रकट गर्नुभयो पिता, पुत्र र पवित्र आत्मा त्रिकुणात्मक परमेश्वरको हर पहेलु त्यस क्षणमा देखिएको थियो । र त्यस घटनामा यस्तो रहस्यमय किन गरिएको थियो किनकी यो त्यो क्षण थियो जसको लागि पुरै सृष्टि प्रतीक्षा गरीरहेको थियो । यो ख्रीष्टको लागि प्रकट हुनेको समय थियो । येशूको जीवनमा यस दिन भन्दा पहिला हामीसंग उहाँको सेवाको कुनै विकार्ड थिएन । तर अभिषेकको पछि येशूले आफ्नो सार्वजनिक सेवामा संकेतहरू चमत्कारहरूलाई साथमा सुरू गर्नभयो ।

सुरू देखि येशूलाई दिइएका नाऊहरूमध्ये एउटा ख्रीष्ट थियो । यो पुरानो नियमको नाऊ ख्रीष्टका लागि प्रयुक्त ग्रीक शब्ददेखि आएको हो । जसको अर्थ थियो अभिषिक्त । ख्रीष्टको रूपमा वाचा गरिएको थियो । संसारको उद्वारकर्ता । त्यस समाजमा तीन प्रकारका व्यक्तिहरूका अभिषेक गर्थे जब तीनिहरूले आफ्नो अधिकारिक पद ग्रहण गर्थे । पैगम्बर राजा र पूजारी । उनीहरूको अभिषेकको प्रतीकको रूपमा उनका सिरमाथि तेल लगाइदिएका थिए । उनीहरूलाई विशेष कार्यालयको लागि अलग राखेका थिए जसको लागि परमेश्वरले उनीहरूलाई चुन्नुभएकोथियो । तेल पवित्र आत्माको उपहार र त्यस कार्यालयलाई पूरा गर्नमा सक्षम गराउदछ ।

नबीलाई ज्ञानको आवश्यकता थियो किनकि कुनै पनि व्यक्ति इश्वरको आत्मादेखि प्रेरित हुने सम्म घटनाहरूलाई पूर्व निर्धारित गर्न सक्दैन्थे । यसैकारण नबीलाई ज्ञार र ज्ञानको आत्माको संचारको अभिषेक गरिएको थियो । पूजारीलाई अनुग्रह र पवित्रताको आवश्यक थियो किनकी कोही पनि व्यक्ति पुरूषहरूको पापहरूका लागि अथवा पवित्र चीजहरूमा लाभकारी सेवाको लागि परमेश्वरलाई एउटा स्वीकार्य बलिदान दिन सक्दैन्थे जब सम्म कि ऊनी अनुग्रह र पवित्रताको भावनादेखि जीवित न हुन । राजालाई प्रेरणा र नेतृत्वको आवश्यकता थियो किनकि कुनै पनि व्यक्तिले पिताको प्रेणाको विना न्याय पूर्ण र न्यायसंगत कानून बनाउन सक्दैन । यसैकारण नबीहरू पूजारीहरू र राजाहरूको तेलले अभिषेक गरियो ।

त्यस ऐतिहासिक दिनमा येशूलाई भविष्यवक्ताको रूपमा अभिषेक गरेका थिए, जसले इश्वरको मार्ग देखाउनुहुनेछ | पूजारीको रूपमा जो मानव जातिका पापहरूका लागि अनन्त बलिदान हुनुहुनेछ र राजाको रूपमा जो पुरूषहरूको दिलमा राज गर्नुहुनेछ । उहाँ केवल नबी मात्र हुनुहुन्थेन जसले बाटो देखाउनु भयो तर उहाँ बाटो हुनुहन्थ्यो । न केवल पूजारी हुनुहुन्थ्यो जो मानिसहरूका लागि एक बलिदानको पेशकश गर्नुहुन्थ्यो , तर उहाँ बलिदान हुनुभयो जो संसारका पापहरूलाई टाढा लैजानु हुन्छ । उहाँ न केवल राजा हुनुहुन्थ्यो जो मानिसहरूलाई नेतृत्व गर्नुहुनेछ , तर उहाँ राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्थ्यो । उहाँ ख्रीष्ट हुनुहुन्थ्यो अभिषिक्त गरिएका एक । म प्राय विश्वासीहरूको बारेमा सुन्दछु जससंग अभिषेक छ जसले येशूलाई चिन्दछन् म उनीहरूलाई भन्दछु यदि तपाईसंग ख्रीष्ट हुनुहुन्छ भने , तपाईसंग न केवल अभिषेक छ तर परिभाषाको अनुसार तपाईसंग अभिषेक पनि छ तपाईको जीवन । हल्लेलुयाह । क्या उद्धारकर्ता हुनुहुन्छ !

लूका 2:1-14

येशूको जन्म
(मत्ती 1:18-25)

2 त्यसैबेला अगस्टस सिजरले रोमको अधिनमा रहेका सबै देशहरूलाई एउटा आदेश पठाए। त्यो आदेश अनुसार जम्मै मानिसले आफ्नो नाउँ पञ्जीकरण गराउनु पर्थ्यो। 2 यो नै पहिलो पल्टको यस्तो जनगणना थियो। कुरेनियस सिरयाको राज्यपाल हुँदा यो भएको हो। 3 जम्मै मानिसहरू आफ्नो शहरहरूमा नाउँ पञ्जीकरण गराउन गए।

4 यूसुफ पनि गालीलको नासरत शहरबाट यहूदियाको बेतलेहेम नामक शहरमा गए। बेतलेहेम शहरलाई दाऊदको शहर भनिन्थ्यो। 5 यूसुफ पञ्जीकरणको लागि मरियमसँगै गए किनभने मरियमसँग उसको विवाह निश्चित भइसकेको थियो। मरियम त्यसबेला गर्भवती थिईन्। 6 यूसुफ र मरियम बेतलेहेममा हुँदा नै बालक जन्मने समय भएको थियो। 7 अनि तिनले जेठो पुत्र जन्माइन्। त्यसबेला धर्मशालाभित्र ठाउँ थिएन। त्यसैले तिनले आफ्नो बालकलाई लुगाहरूले बेरिन् अनि एउटा डूँडमा सुताइन।
येशूको बारेमा केही गोठालाहरूले सुने

8 त्यो राती त्यस क्षेत्रमा बाहिर खेतमा केही गोठालाहरू आफ्नो भेंडा़हरू हेरचाह गरिरहेका थिए। 9 परमप्रभुको एउटा दूत यसैबेला तिनीहरूको अघि उभिए। परमप्रभुको महिमा तिनीहरूको चारैतिर चम्किरहेको थियो। ती गोठालाहरू खुबै डराए। 10 तर त्यो स्वर्गदूतले तिनीहरूलाई भने, “डराउनु पर्दैन, किनभने म तिमीहरूलाई शुभ-समाचारहरू भन्न लागेकोछु। यसले सबै मानिसहरूलाई अत्यन्त हर्षित तुल्याउनेछ। 11 किनभने आज नै दाऊदको शहरमा तिमीहरूको निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ। उहाँ ख्रीष्ट, प्रभु हुनुन्छ। 12 उहाँलाई तिमीहरूले यसरी चिन्नेछौः तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डुँडमा सुतिरहेको भेट्टाउनेछौ।”

13 त्यसपछि अचानक अनगन्ति स्वर्गिय दूतहरू पहिलो दूतसँग भेला भए। सबै दूतहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरिरहेका थिए,

14 “स्वर्गमा परमेश्वरलाई महिमा,
अनि जति मानिसहरूसँग परमेश्वर खुशी हुनुहुन्छ,
तिनीहरूमा शान्ति रहोस्।”

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित