Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

              परमेश्वर हाम्रो धर्म

तिनको समयमा यहूदा बचाइनेछ र इस्राइल सुरक्षितसाथ रहनेछ । जुन नाउले तिनी कहलाइनेछन् त्यो यही हो, परमप्रभु हाम्रा धार्मिता ।  यर्मिया 23:6

कयौं वर्ष पहिला मैले स्काटलैंडको शेटलैंड द्वीप समूहको एउटा सहरमा प्रचार गरेको थिए । हाम्रा अद्भुत सभाहरू थिए । धेरै मानिसहरूलाई ख्रीष्टको बारेमा थाहाँ भयो र यो एउटा धन्य समय थियो । तर जब म र मेरो पत्नी हवाई अड्डामा पुग्यौं र हामीलाई एक हृदय छुने अनुभव भयो । हावा अविश्वसनीय रूपदेखि कठिन भई रहेको थियो । मैले आफैलाई पछाडिको तर्फ झुकी रहेको टरमेकमा चल्दै गरेको पाए । मैले आफ्नो पत्नीको तर्फ देखे र तिनी उसको साथमा हिड्दैथिईन् । मैले चारौं तर्फ हेरे र हर कोही त्यस्तै गरी हिडदै थिए । हावा हामी सबैको माथि उडेको थियो । र हाम्रो माथिको शरीर फेरि झुकेको थियों ।

त्यस दिन पछि म केही व्यायामको लागि गए जसरी–जसरी म सहरमा घुम्दै गए मैले सहरको सबै व्यक्तिहरूलाई त्यस्तै मोडमा हिडि रहेको देखे । दृश्यले मलाई याद दिलायो कि हामी सबै नैतिक रूपदेखि र आध्यात्मिक रूपदेखि हाम्रो दिलमा एक तुलनाको साथ चल्दैछौं । हर कोही जसले यस ग्रहमा आफ्नो खुट्टा राखेको छ उनीहरूको दिलमा पापको हावा चलेको छ । यो एउटा बलियो हावा हो यसैकारण हामी सबै आफ्नो नैतिक र आध्यात्मिक चरित्रमा झुकेर चल्दछौं । हाम्रो प्राकृतिक झुकाव परमेश्वरलाई माननेवाला होइन । यसको आलावा हामीले आफनो तरीकाहरू देखि जानौ र आफ्नो कुरा गर्नका लागि इच्छुक हौ ।

पापको लागि फेरि पनि 2000 वर्ष पहिला एउटा राजालाई दुनियामा पठाइयो । यस ग्रहमा कृपा गर्नेवाला सबैभन्दा अनौठो राजा उहाँ राजा हुनुहुन्थ्यो जो नोकर बन्नु भएको थियो । उहाँ परमेश्वर हुनुहुन्थ्यो जो मनुष्य बन्नुभयो । बाइबलले उहाँलाई परमेश्वरका  पुत्र र मानिसका पुत्र भन्दछ । उहाँको नाउ इम्मानुएल थियो जसको अर्थ हो उ हाम्रोहाँ साथमा हुनुहुन्छ । उहाँ मानव इतिहासको सबै व्यक्तिहरूमा एकमात्र व्यक्ति हुनुहुन्छ जो नैतिक रूपमा झुक्नुहुन्छ | आध्यात्मिक चरित्र उहाँ केवल सीधा हिडनुभो । उहाँ सीधा र लामो खडा हुनुहुन्थ्यो किनकी संसारभरिमा पापको हावा चलिरहेको थियो । उहाँ विना पापको साथ उहाँ सीधा हिडनुभयो । उहाँ यर्मियाको भविष्यवाणीको अन्तिम पूर्ति हुनुहुन्थ्यो | जब उनले लेखेका थिए कि एउटा राजालाई पठाईनेछ र उहाँको नाउ यहोवा भनिनेछ ।

यर्मियाहले भविष्यवाणी गरेका थिए परमेश्वरले इस्राएललाई एक धर्मी राजालाई पठाउनुहुनेछ जसले पूर्ण न्याय र धार्मिकताको साथमा शासन गर्नुहुनेछ । उहाँको नाउ यहोवा अथवा प्रभु हाम्रो धार्मिकता भनिनेछ । उनि भविष्यवाणीको पूर्णता हाम्रो अद्दभूत उद्वारकर्ता येशूको माध्यमदेखि भयो । उहाँ आफनो हृदयमा पापको तुलाको विना यस ग्रहमा हिडनेवाला एकमात्र व्यक्ति हुनुहुन्छ । उहाँ पूर्ण र धर्मी राजा हुनुहुन्छ । तर येशूको बारेमा अरू पनि केही अद्दभुत कार्य छ । हाम्रा पापहरुका कारण उहाँले क्रुसमाथि आफैलाई बलिदान  गर्नुभयो , किनकी उहाँ मृत्यूको विंदु तक पूरै रीतिले सीधा हिडनुभयो । उहाँ हाम्रो धार्मिकता बन्नुभएको छ । साच्चै भनु भने म अझै पनि पापदेखि लडिरहेको छु । फेरि पनि मेरो धार्मिकता मेरो राम्रो पन अथवा अधिकारमा आधारित छैन । जब म परमेश्वरको छेउमा आउदछु र म उहाँकै आधारमा आउदछु जो परमप्रभु  हुनुहुन्छ ।  म ख्रीष्टको धार्मिकताको कारण परमेश्वरको छेउमा आउदछु उहाँ मेरो धार्मिकता हुनुहुन्छ । हल्लेलूयाह । शास्त्रहरूको अनुसार मेरो आफ्नो धार्मिकता मैलो वस्त्रहरूको समान छ तर मैले परमेश्वरलाई चिन्न सक्छु र उहाँलाई प्रेम गर्न सक्दछु । किनकी उहाँको नाउ परमप्रभु हो परमेश्वर  हाम्रो धार्मिकता,  आज उहाँको सम्मुख  झुकौं र येशूको लागि उहाँको धन्यवाद गरौ । उहाँ एकमात्र कारण हुनुहुन्छ जो तपाई एक पूर्ण पवित्र परमेश्वरको उपस्थितिमा आउन सक्नुहुन्छ । उहाँ तपाईको धार्मिकता हुनुहुन्छ ।

लूका 11:32-44

32 “न्यायको दिनमा निनवेका मानिसहरू यी पुस्ताको मानिसहरू विरूद्धमा उठ्नेछन् अनि तिनीहरू दोषी भएको प्रमाण दिनछन्। किनभने जतिबेला योनाले मानिसहरूलाई प्रचार गरे तिनीहरूले आफ्नो हृदय र रहन-सहन समेत परिवर्त्तन गरे। अनि म तिमीहरूलाई भन्दछु म योना भन्दा महान हुँ।
संसारका निम्ति ज्योति बन
(मत्ती 5:15; 6:22-23)

33 “कुनै पनि मानिसले बत्ती बालेर पाथी मनि राख्दैन अथवा लुकाउँदैन। बरू भित्र पस्नेहरू सबैले देखुन् भनेर त्यो बत्ती सामदानमाथि राखिन्छ। 34 तिम्रो शरीको बत्ती तिम्रो आँखा हो यदी तिम्रो आँखाहरू ठिकछन् भने तिम्रो सारा शरीर उज्यालोले भरिन्छ। यदि तिम्रो आँखाहरू नै खराब छन् भने, तिम्रो सारा शरीर नै अँध्यारो हुनेछ। 35 यसैले होशियार होऊ। तिमीमा भएको उज्यालो अँध्यारोमा परिणत नहोस्। 36 अतः यदि तिम्रो शरीर पूर्ण उज्यालोले भरिएकोछ भने अनि यसको कुनै भाग अँध्यारो छैन भने त्यो पुरै चम्कन्छ, मानौं कुनै बत्तीको किरण तिमीमाथि चम्किरहेको छ।”
येशूद्वारा फरिसीहरूको चर्चा
(मत्ती 23:1-36; मर्कूस 12:38-40; लूका 20:45-47)

37 येशू बोली सक्नु भएपछि, एकजना फरिसीले सँगै खाना खानु भनी आग्रह गरे। अनि येशू जानु भयो अनि खान बस्नु भयो। 38 तर खाना खानु भन्दा अघि येशूले हात नधोएको देखेर फरिसी छक्क परे। 39 यसमा प्रभूले भन्नु भुयो, “तिमी फरसीहरू खाली कचौरा अनि थालको बाहिरा पट्टि मात्र धुन्छौ तर भिन्न चाँहि तिमीहरू लोभ औ दुष्टताले भरिएका छौ। 40 तिमीहरू मूर्ख हौ। जसले बाहिरी भाग बनाए उनैले भित्री भाग पनि बनाए। हो कि होइन? 41 तर भित्रपट्टि जो जे छ त्यो गरीब मानसहरूलाई देऊ। त्यसपछि तिमी पनि पूर्णरूपले सफा हुनेछौ।

42 “धिक्कार तिमी फरिसीहरूलाई! तिमीहरूकोमा भएको पुदिना, आरूद अनि बगैंचामा भएका अन्य जम्मै चीजहरूको दशांश परमेश्वरलाई चढाउँछौ, तर तीमीहरू परमेश्वर प्रति न्याय र प्रेम अवहेलना गर्छौ। यही कुराहरू तिमीहरूले गर्नु पर्ने हो जब तिमीहरू अन्य कामहरू गरिरहेका हुन्छौ।

43 “धिक्कार तिमी फरिसीहरूलाई तिमी सभा-घरमाहरूमा मुख्य-मुख्य आसनहरू मात्र चाहान्छौ। त्यसरीनै बजाहरूमा जाँदा मानसहरूले तिमीहरूलाई आदर गरून् भन्ने चाहन्छौ। 44 धिक्कार छ तिमी फारसीहरूलाई किनकि तिमीहरू कसैबाट पनि याद नहुने चिहानहरू जस्ता छौ। मानसहरू नजानिकन त्यहीमाथि भएर हिँड्नेछन्।”

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित