दैनिक शिष्यत्व का भिडियो पृष्ठ
परमेश्वरको प्राधिकरण एक ताजा दर्शन
मेरो संसारको यात्रामा सबैभन्दा ठूला सिकहरू मध्य एउटा परमेश्वरको सर्वत्व सत्ता हो । धेरै देशहरूमा जहाँ मैले सेवकाई गरेको थिए । ईसाई समुदायमा भौतिक संपत्तिमा गरीब छ, तर आधात्मिक शक्ति अनि अधिकारमा समृद्धि हो यस्तो लाग्छ जस्तो परिश्रममा ईसाईहरूले त्यस स्थितिलाई पल्टी दिए । मैले सधै सोध्छु कि यो कसरी भएको हो ? मेरो विचार हो कि एउटा ठूलो समस्या यो हो कि हामीले प्रौधोगिकी प्रतिमा अनि धनमा निर्भता विकसित गरेका छौ । विना परमेश्वरको निर्भतामा हाम्रो हालतको सबैभन्दा ठूलो प्रूफ हाम्रो प्रार्थना सभाहरूमा भेटिन्छ । हामीले आफ्नो विश्वासीको सभाहरूमा ठूलो भीडलाई खीच्न सक्छौ । हामीले एउटा संगीतकार फिल्म स्टार अथवा कई प्रकारका सुपरस्टारलाई ल्याउद छौ । तर यदि हामीले मानिसहरूलाई प्रार्थना गर्नको लागि बोलाउन जारी गरी राख्छौ भने, तब हामीले आफ्नो बैठकको स्थानहरूलाई खाली पाउदछौ ।
अन्धकारमा पश्चिमी सभ्यतालाई घेरीरहेको प्रतीत हुन्छ, फेरि पनि म त्यो देशमा रहेको छु । जहाँ परमेश्वरले शक्तिशाली रूपमा काम गरि सक्नु भएको छ । त्यो देशहरूका ईसाईहरूलाई ईसाई रेडियो अथवा टेलीविजनको विशेषाधिकार प्रदान गरेको छैन , तिनीहरूसंग धेरै ईसाईहरूका पुस्तताहरू पनि पूग्न सक्दैन । तर तिनीहरूको एउटा कुरा छ जो हामी भन्दा धेरै मानिसहरूसंग कमी छ दर्शन परमेश्वरको सामून्ने प्रार्थना गर्ने र पाउने तिनीहरूको प्रतिबद्धता प्राथमिकता लिन्छ । परमेश्वरको प्रभुत्व शासनलाई जानिसकेका छन् ।
पुरानो नियमका यशैयाले परमेश्वरको दर्शन गरेका थिए । शास्त्रले भन्दछ उज्जियाह राजा मरेको वर्षमा मैले परमप्रभलाई अग्लो र उच्च सिंहासनमा विराजमान हुनुभएको देखें । उहाँको वस्त्रको छेउले मन्दिरै ढाकेको थियो । यशैया 6:1 यशैयालाई न केवल परमेश्वरको दर्शन भयो तर तिनीले उलाहाँलाई आफ्नो सिंहासनमा बसेको देखे साँचो अधिकार अनि शक्ति परमेश्वरको सिंहासन माथि छ । वास्तविक प्राधिकरण अनि शक्ति वाशिगंटन डीसी लंदन मास्को अथवा संसारको कोही पनि राजधानिहरूमा छैन । तिनीहरू जीवित परमेश्वरको सिंहासन माथि छन् । यसकारण प्रार्थना धेरै महत्वपूर्ण छ । प्रार्थनाले हामीलाई अधिकारको त्यो सीट सम्म पुर्याउदछ । हामीले पाउनेछौं कि केवल परमेश्वरको शक्ति अनि अधिकार मात्र हाम्रो राष्ट्रमा अनैतिकता अनि आध्यात्मिक उदासीनतालाइ मोड्नमा सक्षम रहनेछन । यदि हामीले एउटा शक्तिशाली व्यापक जागरूकको अनुभव गरीरहेका छौ भने , जब मलाई विश्वास छ कि हामीले आफ्नो आध्यात्मिक जराहरूलाई फर्काउनु पर्छ । यशैयाले परमप्रभुलाई सिंहासन माथि बसेको देखे | तपाई को दर्शन के हो?
भजनसंग्रह 68:28-35
28 हे परमेश्वर, हामीलाई तपाईंको शक्ति देखाउनु होस्!
हाम्रो निम्ति बितेका दिनहरूमा प्रयोग गर्नु भएको शक्ति देखाउनु होस्।
29 राजाहरूले आफ्नो सम्पत्ति
तपाईंको महल यरूशलेममा ल्याउने छन्।
30 मिश्रमा भएका ती “मानिसहरूलाई” तिम्रो लठ्ठीले सधाऊ।
तीनीहरू मानिसहरूको चरणमा भएका “पशुहरू” जस्ता छन्।
“बाछाहरूको” माझमा “साँढेहरू” जस्ता छन्।
तिनीहरूलाई तिमीले अनुशरण गर्ने बनाऊ।
तिनीहरूले आज्ञा मान्छन्।
तिमीले ती जातिहरूलाई युद्धमा हरायौ।
अब तिनीहरूलाई चाँदीका टुक्रा ल्याउन लगाऊ।
31 मिश्रबाट तिनीहरूलाई सम्पत्ति ल्याउन लगाऊ,
एथिओपियाहरूलाई तिमीकहाँ धन ल्याउन लगाऊ।
32 हे पृथ्वीका राजाहरू हो! परमेश्वरको गुण गाऊ।
हाम्रो स्वामीको स्तुति-गान गर!
33 परमेश्वरकोलागि गीत गाऊ!
उहाँ रथद्वारा सनातन आकाश भएर आउनु भईरहेछ।
उहाँको शक्तिशाली आवाज सुन!
34 परमेश्वरको प्रशंसा गाऊ,
किनभने उहाँ इस्राएल माथि महिमित राजा हुनुहुन्छ
अनि उहाँको शक्ति आकाशमा छ।
35 हे परमेश्वर आफ्ना मन्दिरमा तपाईं डरलाग्दो हुनुहुन्छ।
इस्राएलका परमेश्वरले आफ्ना मानिसहरूलाई बल र शक्ति दिनुभयो,
परमेश्वरको प्रशंसा गर।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
