Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

जागरूकताको आवश्यकता

मेरो सेवाको सबैभन्दा असामान्य समयमध्य एक साइबेरियाई सहर नारिल्स्कमा भयो । कम्युनिस्टहरूको द्वारा गरिएको गंभीर उत्पीडनबाट मात्र मुट्ठी भरी ख्रीष्टियन बचेका थिए । विश्वासीहरूको त्यो छोटो समूहले मलाई एउटा सहरव्यापी प्रचार अभियान चलाउनको लागि आमंत्रित गरे । यसमा पहिला मैले जस प्रकारको प्रतिक्रिया देखेको थिए , त्यस्तो मैले पहिला कहिल्यै पनि  देखेन | स्टेडियमा 90 प्रतिशत भन्दा धेरै जनाहरूले प्रतिउत्तर दिए । जो ख्रीष्टको अनुसरण गर्नको इच्छालाई संकेत गर्दछ । म व्याकुल थिए | हामीले  त्यो होटलमा त्यो विजय उत्सव मनाउनको निर्णय गरेका थियौं । जहाँ हामी बसेका थियौं पूरा अंतिम भोजन गर्नको समयको लागि एउटा विशेष कोठामा भेटेका थियौ ।

यसको मध्यमा मेरी श्रीमती मास्कोले एउटा छात्रासंग ख्रीष्टको विषयमा कुरा गरी रहेकी थिइन । तिनी छात्रा नास्तिक भई सकेकी थिईन । तर ईसाई धर्मको बारेमा साँचो कुरा थाहाँ पाउनमा उनको धेरै इच्छा थियो । उनी पश्चिमी युरोपको एउटा व्यापारीको अनुवाद गर्नको लागि सहरमा थिईन | मेरी श्रीमतीले दुवै जनालाई विजय उत्सवमा आउनको लागि निमंत्रण दिइन । भोजनको मध्यमा छात्राले भनिन् म नास्तिक भइसके । मेरो आमा बुवा नास्तिक हुनुहुन्छ । मेरो स्कूलले अनि सरकारले मलाई सिकाएका हुन् कि कोई पनि परमेश्वर छैन । तर मैले साँचो कुरा जान्न चाहन्छु , के कोई परमेश्वर हुनुहुन्छ?

मलाई सच्चाईको लागि उनको इमानदारीको भोग देखियो । त्यो समयमा पश्चिमी यूरोपको व्यापारीले कुरा गरे  कि त्यो ईसाई धर्मको एउटा समृद्ध उत्तराधिकार सुधार अनि जागरूकताको साथ एउटा राष्ट्रको इतिहासबाट आएको थिए । म नास्तिक हू उसले भन्यो । म परमेश्वर माथि विश्वास गर्दैन । मैले मान्ने यो हो कि येशू एउटा समलैंगिक थिए । यसको अलावा यदि कोई परमेश्वर छ भने मैले त्यसलाई अस्वीकार गर्छु । तब त्यसले फेरी पनि मलाई अस्वीकार गर्न सक्दैन जब म मरे पनि जाउला ।

मलाई विश्वास भएको थिएन कि मैले के सुनि रहेको छु । त्यहाँ एउटी केटी बसेकी थिइन । जसको सरकारले नास्तिकताको साथ त्यसको ब्रेनवाश गर्नको कोशिश गरेका थिए । अनि फेरि पनि उसलाई सुसमाचारको सच्चाई थाहाँ पाउनको लागि भोगी थिईन । अनि त्यहाँ एउटा देशको व्यापारीले एक अद्दभुत बाइबिल विरासत अधिकारको साथ बसाए अनि उसको हृदय निन्दाले भरिएको थियो । मैले आफैसंग सोधे यो कसरी भयो? एउटा राष्ट्र जसले एक दुष्ट साम्राज्यको रूपमा संदर्भित गरिएको थियो , त्यो सुसमाचार को लागि कति खुला थियो , अनि पश्चिमी यूरोप अनि उत्तरी अमेरिकामा मानिस ईसाईको प्रति यती विरोधी कसरी भए?

सायद हामीहरू एफिससको चर्चको सम्मान छौ । बाइबलले भन्दछ तर तिम्रा विरूद्धमा मसित यो कुरा छ , कि तिमीले तिम्रो पहिलो प्रेम त्यगिदिएका छौ । यसकारण कहाँबाट तिमी खसेका छौ, सो सम्झ , र पश्चात्ताप गर, अनि तिमीले पहिले गरेका काम गर, नत्रता म तिमीकहाँ आएर, तिमीले पश्चाताप गरेनौ भने तिम्रो सामदान त्यसको ठाउबाट हटाउनेछु । प्रकाश 2:4–5

पवित्र शास्त्रको त्यो मार्गमा ध्यान लगाउनको पछ, म यो परिणाम सम्म पुगे पश्चिममा जागरूक एउटा विलासित छैन यो एउटा परम आश्यकता हो ।

प्रकाश 2:1-7

एफिसस को मण्डलीलाई येशूको पत्र

2 “एफिससको मण्डलीका स्वर्गदूतलाई यो लेखः

“तिनी जसले आफ्नो दाहिने हातमा सातवटा ताराहरू लिएका छन् अनि सातवटा सुनौला दीप-दानी माझ हिड्नेछन्, तिमीहरूलाई यी कुराहरू भनिरहेका छन्।

2 “मलाई तिमीहरूको कार्य, कठिन परिश्रम र धैर्य थाहा छ अनि थाहा छ कि तिमीहरूले दुष्ट मानिसहरूलाई सहन सक्दैनौ। तिमीहरूले तिनीहरूलाई जो आफैं प्रेरितहरू हौं भन्ने दावी गर्छन्, जाँचेका छौ। तिमीहरूले तिनीहरूलाई झूटो पायौ। 3 तिमीहरूले लगातार कोशिश गरिरह्यौ। तिमीहरूले मेरो नाउँका निम्ति दु:ख-काष्ट सह्यौ अनि तिमीहरू यसो गर्नमा थकित भएनौ।

4 “तर तिमीहरूको विरुद्ध मसँग यस्तो कुरो छ तिमीहरूसित शुरुमा भएको प्रेम तिमीहरूले त्यागेका छौ। 5 यसर्थ याद राख, तिमीहरूको पतन हुन अघि तिमीहरू कहाँ थियौ। तिमीहरूको हृदय परिवर्तन गर अनि तिमीहरूले पहिला गरेका कुराहरू गर। यदि तिमीहरू परिवर्तन भएनौ भने, म तिमीहरूकहाँ आउनेछु र म दीप-दानी त्यसको स्थानबाट हटाउनेछु। 6 तर तिमीहरूको पक्षमा केही छ, तिमीहरू निकोलाइटहरूले गरेका कुरा तिरस्कार गर्छौ। तिनीहरूले जे गर्छन् त्यो म पनि घृणा गर्छु।

7 “ऊ जसले सुन्छ आत्माले के भन्नु हुन्छ मण्डलीले सुन्नुपर्छ। त्यो मानिस जसले विजय प्राप्त गर्छ, म उसलाई जीवनरुपी रुखको फल खाने अधिकार दिनेछु। यो रुख परमेश्वरको बगैंचामा छ।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित