Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

परमेश्वरले आश्चर्यचकित गर्नुभयो

यदि मैले आफ्नो गवाहीको एउटा सारांश दिन सक्छु भने , यो परमेश्वरद्वारा आश्चर्यचकित हुनेछ । धेरै वर्ष पहिला मेरो आध्यात्मिक रूचि थियो । मलाई लुईसियानाको तीस हाईस्कुलका छात्रहरूमध्ये एकको रूपमा चुनिएको थियो जो न्यूयर्क सहरमा सयुक्त राष्ट्रमा अध्ययन गर्नको लागि गएको थिए । मैले एउटा अंतराष्ट्रीय ओराटोरीकल प्रतियोगीतामा प्रवेश गरे अनि उत्तरी अमेरिकामा सबैभन्दा उत्कृष्ट जवान अध्यक्ष्यसंग सम्मानित गरियो । मैले अर्को वर्ष अमेरिका , अनि कनाडाको यात्राको , अनि विश्वमा शांतिको आवश्यकताको बारेमा भने , तर एउटा ठूलो समस्या थियो मेरो हृदयमा केहि पनि शांति थिएन मैले आफैलाई शराब अनैतिकता अनि शक्तिको खोजको साथ आफ्नो जीवनमा त्यो खालीपनलाई भर्नको कोशिश गरे तर कुनै पनि काम लागेको थिएन ।

ज्ब म परमेश्वर देखि हैरान थिए । मेरी प्रेमिकाको आमा बुवाले हामीलाई एउटा साझको चर्चमा जानको लागि दृढताले प्रोत्साहित गरे । फेरि पनि मैले परमेश्वरको तलाश गरिरहेको थिएन उहाँले मलाई खोजी रहनुभएको थियो । जसरी मैले वक्तालाई ख्रीष्टको बारेमा कुरा गरिरहेको सुने उहाँको संदेशले मेरो हृदयलाई छुयो  । मैले येशूलाई आफ्नो हृदय खोलेर विश्वासमा उत्तर दिए उहाँ मेरो जीवनमा आउनु भयो अनि मलाई पूर्ण रूपमा बदलदिनु भयो । मेरो केही साथिहरूले भने , मैले तिमीलाई दुई हप्ता दिनेछु , अनि फेरि तिमी त्यही पूरानो जीवनमा फर्केर आउनेछौ । पचास वर्ष भन्दा पनि धेरै समय पछि मलाई यहि भन्नु छ कि मैले येशूलाई धेरै प्रेम गर्छु । जती मैले कहिल्यै गरेको हुला त्यो भन्दा पनि धेरै प्रेम गर्छु ।

उहाँले मलाई आश्चर्य भन्दा धेरै गर्नुभयो उहाँले मलाई पनि सम्हालेर राख्नु भयो । मैले कहिल्यै सपनामा पनि सोचेको थिएन , कि अर्को पचास वर्षहरूमा परमेश्वरले मलाई प्रत्येक महाद्वीपमा , अनि स्टेडियम,अनि खेलको मैदानहरूमा लगेर जानु हुन्छ । उहाँले मलाई एउटा हराएको अनि मरेको संसारमा आशा ल्याउनको लागि अनुमति दिनु भएको छ । म एउटा क्रांन्तिको बीचमा गई सके । मलाई तीन बार गिरफ्तार गरिएको थियो । अनि म परमेश्वरको प्रेमको घोषणा गर्नको लागि एउटा युद्वको बीचमा गई सके ।

ती सुरुवातको दिनहरूका मध्य परमेश्वरले मलाई एउटा हराएको अनि मरिएको संसारको लागि आफ्नो प्रेमको संदेशको साथ राष्ट्रहरूमा जानको लागि तैयार गरी राख्नु भएको थियो । जसको उहाँलाई धेरै आवश्यकता थियो । उहाँले मलाई सुसमाचारको साथ हाईस्कुलका छात्रको रूपमा आश्चर्यचकित गर्नुभयो । तब देखि म कहिल्यै पनि एक जस्तो भएन । ईसाई जीवन एक महान साहसी कार्य गर्यो यो एउटा-एउटा गरेर आश्चर्यचकित कुरा भयो । के तपाईलाई कहिल्यै परमेश्वरले आश्चर्यचकित गर्नु भएको छ? उहाँले एक बार भजनमा भन्नु भयो , शान्त होओ, र म परमेश्वर हु भनी जान । जाति–जातिहरूमा म उचालिनेछु, पृथ्वीमा म उचालिनेछु ।  भजन 46:10 अहिले पनि शान्त ठाउमा बस्नु होस अनि परमेश्वरको आवाजलाई सुन्नुहोस । तपाई हैरान हुन सक्नु हुन्छ ।

यर्मिया 1:4-10

परमेश्वरले यर्मियालाई बोलाउनु हुन्छ

4 परमप्रभुको यो सन्देश मकहाँ आयो:

5 “मैले तिमीलाई तिम्रो आमाको गर्भमा,
गर्भधारण गर्नुभन्दा अघिबाटै चिन्थें।
तिमी जन्मनु अघिनै, म तिमीलाई जान्दथें।
मैले तिमीलाई जाति-जातिहरूमा
विशेष काम गराउनु अगमवक्ताको लागि रोजें।”

6 तब मैले भने, “तर हे सेनाहरूका परमप्रभु! कसरी बोल्नु म जान्दिन्। म एउटा बालक बाहेक केही होइन।”

7 तर परमप्रभुले मलाई भन्नुभयो,

“त्यसो नभन, ‘म खाली एउटा बालक हुँ।’
तिमी चारैतिर जानै पर्छ, जहाँ म तिमीलाई पठाउँछु।
तिमीले सबै कुरा भन्नै पर्छ जो म तिमीलाई भन्नेछु।
8 कसैसित नडराऊ!
म तिमीसित छु, अनि म तिमीलाई उद्धार गर्नेछु।”
यो सन्देश परमप्रभुबाट आएको हो।

9 तब परमप्रभुले आफ्ना हातहरू तन्काएर मेरो मुखमा छुनु भयो। परमप्रभुले मलाई भन्नुभयो,

“यर्मिया, म मेरा वचनहरू तिम्रो मुखमा राख्दैछु।
10 आज म तिमीलाई राष्ट्रहरू र राज्य-राज्यहरूमाथिको कार्यभार सुम्पिँदैछु।
तिनीहरूलाई उखेल्न, भत्काउन,
नाश पार्ने र भताभुङ्ग पार्ने, बनाउन
र स्थापित गर्ने तिम्रो जिम्मामा छ।”

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित