Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

जोन वेसलीको चर्च

कसैले एक चोटी भनेको थियो चर्च कहिल्यै पनि सन्तहरूको लागि प्रदर्शन गर्नेवाला हुदैन तर यो पापिहरूको लागि एउटा अस्पताल हुन्छ । जोन वेसली मेथोडिज्मको संस्तापकको निश्चित रूप देखि यो दर्शन थियो बिशप जे . सी राइलले भने ख्रीष्टको पक्षमा एउटा साहसी सेना थिए । पाप , दुनिया अनि शैतानको खिलाफ एउटा निडर योद्धा अनि एउटा धेरै अंध्यारो दिनमा येशू ख्रीष्टलाई पालन गर्नेवाला थिए । उनीले बाइबललाई सम्मानित गरे । उनीले पापलाई पुकारे अनि ख्रीष्टको रगतले धेरै थोक गरे र पवित्रताको परिचय दिए । त्यसपछि उनीहरूले विश्वास गरे, पश्चाताप अनि रूपांतरणको परम आवश्यकता देखे ।

यो कालो दिनमा हामीलाई वेसली जस्तो पुरूषहरूको आवश्यकता छ | प्रत्येक वंशमा परमेश्वरको आत्माको एउटा नयाँ चालको आवश्यकता हुन्छ । त्यहि भएर जब मैले लंदनको दौरा गरे तब म त्यो चर्च जान चाहन्थे । जहाँ वेसलीले प्रचार गरेका थिए चर्चको दौरा गर्दा खेरीको समय मेरी श्रीमती अनि मलाई एउटा दौरामा लगियो । गाईडले हामीलाई देखायो कि कसरी पोजमा अतिरिक्त सिटहरू थिए  जसलाई अति प्रकारको भीड् हुदा खेरी साइड देखि बाहिर निक्लेर जान सकिन्थ्यो । उनीहरूले वेसलीको दिनको दौरान परमेश्वरको अद्भूत कामको कुरा गरे अनि हजारौं मानिसहरू ख्रीष्टको पास आए ।

फेरि उसले केहि यस्तो भन्यो जसले गर्दा मेरो हृदय टुट्यो । स्पष्ट सित यो आज भिन्न छ । यो छिमेकीमा धेरै मुस्लिम अनि अरू धार्मिक समूह रहन्छन । त्यहि भएर हामीसंग यती धेरै जना छैनन् जो आज चर्चमा आउछन् उनीहरूले हामीलाई भन्न सुरू गरे कि मार्गरेट थेचर पूर्व प्रधान मंत्री अनि इग्लैंडको महारानी दुवै जनाले एक चोटी चर्चको दौरा कसरी गरेका थिए । मैले सोचे आज चर्चको साथ यहि ठूलो समस्या छ हामीलाई आफ्नो अधिकारमा घमण्ड छ । हामीले चर्चलाई संसारको लागि एउटा शोकेस बनाइदिएका छन् । फेरि पनि हाम्रो हृदय अंध्यारोले टटोलेर हाम्रो आस–पासको दृष्टिकोणहरूलाई टूटन बंद गरी सकेका छन् ।

मलाई लाग्छ कि यदि वेसली आज यहा हुन्थे भने उनी तिनी मुसलमानहरूको बीचमा हुन्थे । उनीहरूलाई ख्रीष्टको पास आउनको लागि विवाद गरीरहेको हुन्थे होला । तपाईको चर्च कस्तो छ, के यो सन्तहरूको प्रर्दशन हो अथवा पापिहरूको अस्पताल ? शायद धेरै प्रासंगिक उपयुक्त प्रश्न हो । के यसले ख्रीष्टको लागि आफ्नो पछाडिको उपलब्धिीहरूको बारेमा गर्व ले भरिएको छ, अथवा यो तपाईको चारै तिर हराएको अनि भरिरहेको संसारको कारण आँसुहरूले भरिएको छ? यसको उत्तरले जागरूकताको लागि हाम्रो आवश्यकताको बारेमा भन्छ । 

प्रकाश 3:14-22

लाउडिसियको मण्डलीलाई येशूको पत्र

14 “लाउडिसियाको मण्डलीका स्वर्गदूतलाई यो लेख:

“आमिन एक हुनुहुन्छ जसले तिमीहरूलाई यी कुराहरू भनिरहनु भएको छ। उहाँ विश्वासी अनि साँच्चो साक्षी हुनुहुन्छ। उहाँ परमेश्वरको सम्पूर्ण सृष्टिका शासक हुनु। उहाँ यसो भन्नु हुन्छ

15 “तिमीहरूले जे गर्छों म जान्दछु। तिमीहरू न तातो छौ न चिसो। म इच्छा गर्छु, तिमीहरू न तातो होऊ न चिसो होऊ। 16 तर तिमीहरू केवल मन-तातो छौ, न तातो न चिसो। यसर्थ मेरो मुखबाट म तिमीहरूलाई उगेल्न तयार छु। 17 तिमीहरू दावी गर्छों तिमीहरू धनवान छौ। तिमीहरू सोच्छौ तिमीहरू सम्पत्तिवान भयौ अनि केही कुरा चाहिंदैन। तर तिमीहरू जान्दैनौ कि तिमीहरू वास्तवमा भयानक, दयनीय, गरीब, अन्धा अनि नग्न छौ। 18 म तिमीहरूलाई आगोमा शुद्ध पारिएको सुन मेरोबाट किन्ने सल्लाह दिन्छु। तब तिमीहरू साँच्चै धनवान हुन सक्ने छौ। म तिमीहरूलाई यो भन्दैछु। तिमीहरूको लज्जास्पद औ नग्नता ढाक्नु सेतो बस्त्र मबाट किन, अनि आँखामा लाउने औषधि किन। तब तिमीहरू साँच्चै देख्न सक्नेछौ।

19 “जसलाई म प्रेम गर्छु म सच्याउँछु अनि अनुशासित पार्छु तिनीहरूलाई यसर्थ सकेसम्म चेष्टा गर। तिमीहरूको हृदय अनि जीवनलाई परिवर्तन गर। 20 म यहाँ छु! म ढोकामा उभिन्छु अनि ढक्ढकाउँछु। यदि कुनै मानिसले मेरो स्वर सुन्छ अनि ढोका खोल्छ भने म भित्र पस्नेछु अनि म तिनीसँग भोजन गर्नेछु। अनि उसले मसित भोजन गर्नेछ।

21 “म हरेक मानिसलाई, जसले विजय प्राप्त गर्छ, मेरो सिंहासनमा मसित बस्न अधिकार दिनेछु। त्यसरी मैले विजय प्राप्त गरें अनि म उनीसित उनको सिंहासनमा बसें। 22 प्रत्येक मानिस, जसले यी कुराहरू सुन्छ, मण्डलीहरूलाई आत्माले जे भनिहेछ, त्यो सुन्नुपर्छ।”

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित