दैनिक शिष्यत्व का भिडियो पृष्ठ
लेनिनग्रादमा गिरफतार
सधै हामीले एउटा प्रचारकको गवाही सुन्ने गर्दछौं जो केहि यस्तो खालको हुन्छ । म एउटा ड्रक एडिक्ट थिए । जब मैले येशूलाई भेटे अनि तब देखि सबै कुरा अद्दभुत थियो । यो परमेश्वरको कृपाको एउटा ठूलो प्रमाण हो । तर मेरो गवाही यसको विपरीत छ । एउटा युवा व्यक्तिको रूपमा मलाई सयूक्त राज्यको अमेरिकामा केहि महान विश्वविद्यालयहरूमा अध्ययन गर्नको मौका मिल्यो । लुसियाना स्टेट यूनिवर्सिटीमा एउटा छात्र बस्दा खेरी म येशूसंग भेटे तब देखि मलाई तीनचोटी गिरफ्तार गरिएको थियो । सबै निश्चित रूपले सुसमाचार प्रचार को लागि ।
मलाई 1974 मा एउटा स्थानमा गिरफतार एरिएको हो । जसलाई लेनिनग्राद भनिन्थ्यो । फ्रेड स्टार्ववेदार अनि म ख्रीष्टमा हाम्रो विश्वासलाई साझा गर्नको लागि यो सोवियत सहर गएका थियौ । पहिलो ठाउ यहाँ हामी गएका थियौ त्यो विश्वविद्यालय थियो । हामीले एउटा छात्रलाई आफ्नो छेउमा बसेको देख्यौं , अनि हामीले त्यसलाई येशूको बारेमा भन्न थाल्यौं । उसले हामीलाई केहि इच्छापूर्ण कुरा भन्यो मेरो सारा जीवनमा मलाई सिकाएको छ कि कोई पनि परमेश्वर छैन मेरो आमा बुवाले मलाई सिकाउनु भयो कि कोई पनि परमेश्वर छैन । मेरो स्कुल अनि सरकारले मलाई सिकाएको थियो कि कोई परमेश्वर छैन । मैले कहिल्यै पनि मानेन कि दुई हप्तासम्म पहिला कि कोई परमेश्वर छैन मैले आकाशमा हेरिरहेको थिए अनि मैले आफै सोची रहेको थिए कि एउटा परमेश्वर हुनुपर्ने, ब्रह्मंडमा । मैले भने हे परमेश्वर यदि तपाई उपस्थित हुनुहुन्छ भने के तपाइले आफैलाई मेरो सामुन्ने प्रकट गर्नुहुन्छ ? मेरो विचार यो हो कि परमेश्वरले तपाईलाई येशूको बारेमा भन्न को लागि तपाईलाई यहा पठाएर मेरो प्रार्थना को जबाव दिनु भएको छ ।
न केवल त्यो युवकले ख्रीष्टलाई आफ्नो हृदय दियो । तर उसले यो पनि चाहन्थ्यो कि हामीले उसको साथीहरूलाई येशूको बारेमा भनौ । तीस मिनेटहरूको लागि हामीले विश्वविद्यालयका छात्रहरूसंग सुसमाचारलाई साझा गर्यौ । अनि सबै पूलिस हाम्रो पास आए अनि हामिलाई गिरफ्तार गरीहाले । हामीसंग लगभग नौ घंटा सम्म सोधपूछ गरेको थियो अनि घरमा नजरबंद गरिएको थियो । तीन दिनपछि दुई जना मानिस हाम्रो कोठामा आए हामीलाई लगेर गए अनि हामीलाई एउटा टेªनमा बसाल्दिए लेनिनग्राद देखि रेलगाडि जती टाढा गईरहेको थियो त्यती नै कठिन बरफ खसीरहेको थियो मलाई लाग्यो कि हामी साइबेरियाको लागि गई रहेका छौ । मैलै केही गहिरो आत्माको खोजी गरे | मैले आफैलाई सोधे कि के एउटा छात्रलाई ख्रीष्टको बारेमा भन्नको लागि यति खतरा लिनु ठिक हो । खासगरी यदि म साइबेरियाई जेलमा समाप्त भए । मेरो हृदयमा प्रश्नको उत्तर आयो हजुर ! हॅ यो यसको योग्यको थिया । ख्रीष्ट सबै संसारका पापिहरूका लागि मर्नुभयो । जसमा एउटा विश्वविद्यालयको छात्र पनि शामिल थियो । एउटा मानिसलाई ख्रीष्टसम्म आउने अनि एउटा अनन्त नरक देखि बचाउनको लागि यो देख्न योग्य थियो । हाम्रो देश साइबेरिया सम्म गएको थिएन हामी अर्को दिन फिनलैंड पूगी सकेका थियौं । एक दिन पछि म आफ्नो परिवारसंग फेरि भेटे । अनि मलाई थाहाँ थियो कि एउटा युवक ख्रीष्टको पास आएको थियो त्यो स्वर्गमा अनंत कालसम्म रहनेछ । त्यो दिन मैले एउटा ठूलो सबक सिके , यो जीवनको कष्टहरुको तुलना कोई व्यक्तिको ख्रीष्टमा आउने खुशी संग गर्न सकिदैन ।
1 पत्रुस 4:12-19
ख्रीष्टियानको रुपमा यातना भोग्नु
12 मेरा मित्रहरू, तिमीहरूले भोगिरहेको भयानक कष्टमा आश्चर्य नमान। यो तिमीहरूको विश्वास जाँच गर्नलाई हो। नसोच कि तिमीहरूमाथि कुनै अलौकिक घट्ना घटिरहेछ। 13 तर तिमीहरू खुशी हुनु पर्छ किनकि तिमीहरू ख्रीष्टका सहभागी बनिरहेकाछौ। तिमीहरू खुशी हुनेछौ अनि आनन्दले पूर्ण रहने छौ जब ख्रीष्टले आफ्नो महिमा देखाउनु हुनेछ। 14 तिमीहरूले ख्रीष्टलाई अनुशरण गरेकोमा जब मानिसहरूले गाली गर्छन् तिमीहरू धन्य हुन्छौ किनभने महिमाको आत्मा, तिमीहरूसँग हुन्छ। 15 तिमीहरू कसैले पनि हत्यारा, चोरी अनि नराम्रो कर्म गर्ने अथवा अर्काको विषयमा हस्तक्षेप गर्नेहरू जस्तो यातना भोग्न नपरोस्। 16 तर आफू “ख्रीष्टियान” भएकोमा यदि तिमीले कष्ट भोग्छौ भने तिमी लज्जित हुनु पर्दैन। त्यस नामकोलागि बरु तिमीहरूले परमेश्वरको प्रशंसा गर्नु पर्छ। 17 न्याय गरिने समय आएको छ। यो कार्य परमेश्वरको परिवारबाट शुरु गरिने छ। तर यदि त्यो न्याय गरिने कार्य हामीबाट शुरु भयो भने जसले परमेश्वरको सुसमाचार स्वीकार गर्दैनन् तिनीहरूको के अवस्था हुनेछ?
18
“यदि धार्मिक व्यक्तिलाई पनि बचाँउन अत्यन्तै गाह्रो पर्छ भने,
त्यो मानिस जो परमेश्वरको विरुद्धमा छ अनि महा-पापी छ, उमाथि के आउने हो?”
19 यसर्थ, ती मानिसहरू जो परमेश्वरले चाहेको तरिकामा कष्ट भोग्छन् तिनीहरूले आफ्ना प्राणहरू उनलाई सुम्पिनु पर्छ। परमेश्वर एक हुनुहुन्छ जसले तिनीहरूलाई सृष्टि गर्नु भयो अनि तिनीहरूले उहाँ माथि विश्वास राख्न सक्छन्। यसर्थ तिनीहरूले धार्मिक कार्यहरू गरिरहनु पर्छ।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
