दैनिक शिष्यत्व का भिडियो पृष्ठ
ढुङगा चिच्याएर उठ्नेछन्
कैयौं वर्ष पहिला मैले अल्बानियाको राष्ट्रमा सुसमाचार प्रचार गरिरहेको थिए । मैले एउटा सहरमा सेवा गरे जसमा 99 प्रतिशत जनसंख्या मुस्लिम पृष्ठभूमिका थिए । आफ्ना साथिहरू, आफन्तहरू र छिमेकीहरूलाई ख्रीष्टको नजिक आउनको लागि ईसाईहरूको सानो समूहलाई भोग थियो । पहिलो चोटि सुसमाचार सुन्दै सैकडों व्यक्तिहरूलाई देख्न रोमांचकारी थियो ।
मेरो एउटा व्याख्याकार त्यस क्षेत्रदेखि आएका थिए । ऊनीले चाहन्थे कि हामीहरू ऊनको परिवारसंग भेट गरौं । यसैकारण अन्तिम दिन हामीले पहाडहरूमा उनको गाऊमा दुई घण्टाको यात्रा गरयौं । फेलियर हाम्रो दुभाषिया त्यस गाउका पहिलो ईसाई थिए । जब हामी पहाडहरूमा टेªक गर्न लाग्यौं र फेलको भाई र अंकल हामीहरूसंग भेट्न आए । दुवै मुस्लिम थिए तर ईसाईहरूलाई धेरै सम्मान गर्थे | गाऊमा एकमात्र बाटो एउटा सानो बाटोदेखि थियो ।
गाऊ पुग्नमा लगभग तीस मिनेट पहिला फेलको अंकलले मसंग परमेश्वरको बारेमा कुरा गर्न सुरू गरे । मैले उनीसंग ख्रीष्टमा आफनो विश्वास साझा गरे । उनी रोकि र घाटीको एउटा पहाडमाथि एउटा रिजको तर्फ इसारा गरे । उनीले भने सैकडौं वर्ष पहिला त्यस रिजमा एउटा ईसाई चर्च थियौं ।
के भयो?
जब मुसलमान यहाँ देखि गए तिनीहरूले भने उनीहरूले सबै ईसाई चर्चहरूलाई नष्ट गरिदिए र यस क्षेत्रका सबै व्यक्तिहरूलाई मुस्लिम बन्नका लागि बाध्य बनाए । फेरि उनीहरूले देखे र केही अद्भूत भने, जहिले म घटनास्थलको नजिक देखि जादछु । जहाँ चर्च खडा हुन्थ्यो, मेरो साथ केही हुन्थ्यो । मलाई थाहाँ छ कि एक परमेश्वर हुनुहुन्छ तर त्यो ठाऊ धेरै खास छ ।
जब उहाँ जैतूनको पहाडदेखि उत्रीनु भयो, मैले येशूको शब्दहरूको बारेमा सोचे । धेरै व्यक्तिहरूले प्रभुको नाऊमा आउनेवाला राजाको रूपमा उनलाई स्वागत गरेका थिए । तर फरीसिहरूले व्यक्तिहरूलाई चूप गराउन चाहे । जब येशूले भन्नुभयो मैले तिमीहरूलाई भन्दछु कि यदि यीनिहरू चूप हुदैनन् भने ढुङगा चिच्याएर उठ्नेछन् ।
अल्बानियाको एउटा पर्वतीय गाऊमा ढुङगाहरू रोएर ढुङगाहरुले येशूलाई राजा घोषित गर्न सक्छन् भने , तब ईसाई चूप हुदछन् । मसंग तपाईको लागि एउटा प्रश्न छ, तपाईको समुदायमा येशूको घोषणा कसले गरिरहेको छ तपाइले अथवा ढुङगाहरुले ? हामी मध्ये प्रत्येकका लागि यो एउटा धेरै गंभीर प्रश्न हो । के तपाई अथवा ढुङगाले तपाईको मसुदायमा ख्रीष्टको घोषणा गर्दै हुनुहुन्छ\
लूका 19:28-40
येशू राजा झैं यरूशलेममा प्रवेश गर्नु भएको
(मत्ती 21:1-11; मर्कूस 11:1-11; यूहन्ना 12:12-19)
28 यी सबै कुराहरू जब येशूले भनिसक्नु भयो उहाँ यरूशलेमतिर जानु भयो। 29 उहाँ जैतून नाउँ भएको पहाड नजिकको बेथानी शहरमा पुग्नु भयो। उहाँले आफ्ना दुइजना चेलाहरूलाई बोलाउनु भयो अनि 30 तिनीहरूलाई भन्नु भयो, “यहाँ जुन गाउँ तिनीहरूको सामुन्ने छ त्यहाँ जाऊ। जब शहरमा पस्न लागेका हुन्छौ त्यहाँ एउटा गधालाई बाँधिराखेको पाउनेछौ। त्यो गधामा पहिले कोही पनि चढेको छैन। गधाको लगाम फुकाल, अनि त्यसलाई मकहाँ लिएर आऊ। 31 कसैले गधा किन खोल्दैछौ भनी तिमीलाई सोधेभने भन, ‘यो गधा मालिकलाई चाहिएको छ।’”
32 दुवै चेलाहरू शहरतिर लागे। तिनीहरूले गधालाई येशूले भन्नु भए झैं पाए। 33 जब ती चेलाहरूले गधाको डोरी खोल्दैथे, गधाको मालिकहरूले चेलाहरूलाई सोधे, “किन तिमीहरू गधा खोल्दैछौ?”
34 चेलाहरूले जवाफ दिए, “प्रभुलाई यसको अवश्यकता छ।” 35 यसकारण तिनीहरूले त्यो गधालाई येशूकहाँ ल्याए। चेलाहरूले आफ्ना लुगाहरू गधाको पिठ्यूँमा बिछ्याए। त्यसपछि तिनीहरूले येशूलाई त्यो गधामा चढाए। 36 येशू गधामाथि चढेर यरूशलेम तर्फ लाग्नुभयो। मानिसहरूले येशूको लागि आफ्नो लुगाहरू बाटोमा ओछ्याए।
37 येशू यरूशलेम पुग्नै लाग्नु भएको थियो। उहाँ जैतून डाँडाको फेदीमा पुग्नु भएको थियो। चेलाहरूको सम्पूर्ण भीड नै खुशी थियो। तिनीहरू परमेश्वरलाई धन्यवाद चढाउँदै थिए। तिनीहरूले परमेश्वरको शक्तिपूर्ण कार्यहरू देखेर उहाँलाई कराई कराई धन्यवाद चढाउँदैथे। 38 तिनीहरूले भने,
“‘धन्य हुन, ती राजा जो परमप्रभुको नाउँमा आउँछन्।’
स्वर्गमा शान्ति होस् अनि परमेश्वरलाई महिमा होस्।”
39 भीडमा उभिएर कोही फरिसीहरूले येशूलाई भने, “गुरूज्यू! यस्तो कुराहरू नभन्नु भनेर तपाईंका चेलाहरूलाई भन्नुहोस्।”
40 तर उहाँले भन्नुयो, “म तिमीहरूलाई भन्छु, यी कुराहरू भन्नै पर्छ। यदि मेरा चेलाहरूले यी कुराहरू भनेनन् भने, यी ढुङ्गाहरू यसको लागि चिच्याउनेछन्।”
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
