दैनिक शिष्यत्व का भिडियो पृष्ठ
क्यूबामा एउटा भारतीय
जब म दुनिया भरिमा यात्रा गर्दछु मलाई अन्य देशहरूको इतिहासको बारेमा सिक्न मजा आउदछ खास गरी ईसाई धर्मको सम्बन्धमा । कहिले काहि त्यो इतिहास धेरै सुन्दर हुदैन । कयौं वर्ष पहिला म क्यूबामा प्रचार सभाहरूको प्रचार गर्दै थिए । परमेश्वरले एउटा विशेष तरीकाले काम गरिरहनुभएको थियो र कयौं व्यक्तिहरू ख्रीष्टमा आएका थिए । बेलुकाको समय हामी त्यस सहरमा प्रचार गर्न जादै थियौं जहाँ हामी रोकीरहेका थियौं तर दिनमा हामी एउटा सानो तटीय सहरमा सेवकसंग भेटन गयौं ।
त्यस सानो सहरमा परमेश्वको आत्माको एउटा धेरै नै खास काम भएको थियो । कयौं व्यक्तिहरूले सन्देशको उत्तर दिए । पास्टरले भन्नुभयो यो यस्तो थियो जस्तै एउटा आध्यात्मिक विस्फोट सहरको केन्द्रमा हामीलाई एउटा इतिहासिक स्थानमा ल्याएर आयो जो उहाँले हामीलाई देखाउनका लागि उत्सुक हुनुहुन्थ्यो । एक भारतीयको एउटा प्रतिभा थियो जो विजय प्राप्त गर्नेहरूको खिलाफ खडा थियो । जब उहाँ द्वीपमा उत्रीनुभयो र स्पेनियाहरूले सबै मूल निवासिहरूलाई इसाई बन्नका लागि बाध्य गर्नको कोशिश गरेका थिए , जब उनीहरूले इनकार गरे र तिनीहरूलाई अक्सर मारिदिन्थे । स्पेनियाहरूले तिनीहरूलाई फेरि ईसाई बन्नको मौका दिए । उनीहरूले ईसाई बन्नका लागि अस्वीकार गरे र तिनीहरूलाई मारिदिए । एक चोटी एउटा भारतीयलाई ईसाई न बन्नका लागि फाँसी दिन लागेका थिए । ब्वदुनपेजंकवतले उनीलाई एउटा अन्तिम मौका दिए , के तपाई एउटा ईसाई बन्नुहुन्छ र जीवित हुनुहुन्छ?
भारतीयले आफ्नो दुष्मनहरूसंग सोधे के तपाई ईसाई हुनुहुन्छ?
हजूर उनीले भने ।
यदि तपाई ईसाई हुनुहुन्छ भने भारतीयले , भने म मर्न र नरक जान मन पराउॅछु ।
उनको कहानीले मेरो दिल तोडीदियो । तर मलाई महसूस भयो कि यो कति चोटी साँचो हो । एउटा मात्र मानव जसको द्वारा कयौं व्यक्तिहरू कहिल्यै पनि ईसाई धर्मको न्याय गर्नेछन्, हाम्रो जीवन हो | मलाई आश्चर्य छ कि हाम्रो जीवन चरित्र र आचरणको आधारमा उनीले के निर्णय लिनेछन्, यदि उनी नरकमा जान चुन्दछन् भने यो उनको विद्रोहको कारण हुन सक्छ तर हाम्रो पाखण्डी ईसाई धर्मको कारण होईन ।
हाम्रो चरित्र र जीवनलाई अरू व्यक्तिहरूलाई येशूको तर्फ आकर्षित गर्नुपर्छ तर उनीहरूलाई विद्रोहमा लैजानका लागि होईन । आज तपाईले परमेश्वरसंग आफ्नो हृदयमा काम गर्नका लागि किन भन्नुहुन्न? उहासंग भन्नुहोस कि तपाईलाई एउटा व्यक्ति बन्नुछ जो अरूहरूलाई येशू ख्रीष्टको प्रति आकर्षित गर्दछ । तपाईको जीवन ख्रीष्टको लागि एउटा सकारात्मक गवाह हुन सक्छ र नकारात्मक पनि | यिनीहरूमध्ये कुन चाही तपाईको जीवन हुनेछ ?
यहोशू 1:1-9
परमेश्वरले यहोशूलाई इस्राएलको अगुवाई गर्नका निम्ति चुन्नुहुन्छ
1 मोशा परमप्रभुका दास थिए। नूनका छोरा यहोशू मोशाका सहायक थिए। मोशाको मृत्यु भए पछि, परमप्रभु यहोशूसित बात गर्नुभयो। परमप्रभुले भन्नुभयो, 2 “मेरो दास मोशाको मृत्यु भयो। अब तिमी अनि यी मानिसहरू यर्दन नदी पार गरी जानु पर्छ। तिमीहरू त्यो भूमिमा अवश्यै जानु पर्छ जुन चाहि तिमीहरू इस्राएलका मानिसहरूलाई दिदैछु। 3 मैले मोशालाई प्रतिज्ञा दिएको थिए कि म यो भूमि तँलाई दिनेछु। यसर्थ तँ जहाँ कही जानेछस् म तँलाई त्यो भूमि दिनेछु। 4 हित्तीहरूको सम्पूर्ण भूमि, मरुभूमि अनि लबानोनदेखि महानदी यूफ्रेटिससम्म तिमीहरूको हुने छ। अनि यहाँ देखि पश्चिमको भूमध्यसागर (त्यो स्थान जहाँ सूर्य अस्त हुन्छ) सम्मका समस्त भूमि तेरो सीमाना भित्र हुनेछ। 5 कुनै पनि मानिसले तँलाई सम्पूर्ण जीवन भरी रोक्न सक्ने छैन। म जसरी मोशासित रहेको थिएँ, त्यसरी नै म तँसित रहनेछु। म तँलाई त्याग्ने छैन। म तँलाई कहिले छाड्ने छैन।
6 “यहोशू, तँ दृढ़ अनि साहसी हुनुपर्छ। तैंले यी मानिसहरूको अगुवाइ गर्नुपर्छ जसद्वारा तिनीहरूले आफ्ना भूमि लिन सकुन्। मैले तिनीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा दिएको थिएँ कि म तिनीहरूलाई यो भूमि दिनेछु। 7 तर तँ एउटा अर्कोको कारणले पनि दृढ अनि साहसी हुनुपर्छ। मेरो दास मोशाले तँलाई दिएका आज्ञाहरू पालन गर्नमा तँ निश्चित हुनु पर्छ। यदि तैंले उसको उपदेशहरू दाहिने देब्रे नफर्कीकन अनुशरण गरिस् भने तैंले गरेका सबै काममा तँ सफल हुनेछस्। 8 त्यस व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरू सदैव याद राख्। दिन-रात त्यस पुस्तकको अध्यान गर्। तब तँ त्यसमा लेखिएका कुराहरू पालन गर्न निश्चित हुने छस्। यदि तैंले यसो गरिस् भने तँ ज्ञानी बन्ने छस् अनि तैंले जे कुरा गर्छस् त्यसमा सफल हुने छस्। 9 याद राख, मैले तँलाई दृढ अनि साहसी हुनु भनी आज्ञा गरेकोछु। यसकारण, भयभीत नहो, किनभने परमप्रभु तेरो परमेश्वर तँ जहाँ कँही गएता पनि तेरो साथ रहनु हुनेछ।”
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
