दैनिक शिष्यत्व का भिडियो पृष्ठ
म शर्ममा छैन
लगभग 2000 वर्ष पहिला प्रेरित पावल ईसाई धर्मको पत्रहरू जस्तै एउटा अरू नयाँ नियमका कयौं पुस्तकहरूका लेखकहरूले भने किनकी सुसमाचारसंग म लज्जाउदिन । किनभने विश्वास गर्ने प्रत्येकको मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो पहिला यहूदीहरूका निम्ति र अन्यजातिहरूका निम्ति पनि । रोमी 1:16 इसाईहरूको यो एक समयको उत्पीडक ईसाई धर्मको सबैभन्दा बोल्ने र प्रभावशालि आवाजहरूमध्ये एक बनेको थियो । उनका रूपान्तरण अलौकिक थियो, अलौकिको सन्दर्भमा छोडेर उनको साहस अझै अद्भुत थियो । ईसाई धर्मको सबैभन्दा ठुलो बैरी उसको सबैभन्दा ठूलो प्रस्तावक कसरी हुन सक्छ?
यो निश्चित रूपमा उनका वाक्पटुता र जन्तालाई हल्लाउनको क्षमता थिएन जो उनीहरूलाई यति धेरै साहसी बनाउद थियो । उनीहरूले भने मेरो उपदेश र सन्देश घतलाग्दो र बद्धिपूर्ण शब्दमा थिएन, तर पवित्र आत्माको र शक्तिको प्रदर्शनमा थियो । 1 कुरिन्थियो 2:4
पावलले बुझी सकेका थिए कि उनको रूपान्तर उनको कार्यमा परमेश्वरको शक्तिको प्रमाण थियो , परमेश्वरले पावलाई बदल दिनु भएको थियो । उनलाई थाहाँ थियो कि केवल अरूहरूको ह्रदयमा परमेश्वरको एक अलौकिक कार्य वास्तविक रूपान्तरणको निर्माण गर्दछ । यसकारण उनीले यो सुनिश्चित गर्नका लागि धेरै नै सावधान थिए कि उनको सन्देश परमेश्वरको शक्तिमा आएको थियो मानवीय क्षमताको शक्तिमा होईन ।
पावलको हिम्मत परमेश्वरको शक्तिको एक व्यक्तिगत र अंतरंग ज्ञानमा निहित थियो । उनी दमिश्कको सडकमा आफ्नो अनुभवमा कहिल्यै माथि उठ्न सकेनन् । त्यहाँ उनले पुनरूत्थानित ख्रीष्टको सामना गरेका थिए । अनुभव पावलाई दुनियामा रोमांचित गर्नेछन् । यो उनलाई येशूको लागि मर्नका लागि तैयार गरिदिनेछन् । त्यस अनुभवले उनको हड्डीहरूमा आगो लगाईदिए जसद्वारा पावल एक इतिहास निर्माता र एक विश्व शेखर बने ।
मैले प्राय विश्वासीहरूलाई सुन्दछु जो ईसाई परिवारमा ठुला भएका छन् | भन्दछन म संग पावलको जस्तै एउटा गतिशील गवाही छैन । मैले केवल आफ्नो विश्वासलाई त्यही उत्साह र साहसको साथ साझा गर्न सक्दैन । जो अरूहरूसंग छ । यस प्रकारको तर्कको लागि मेरो प्रतिक्रिया छ] तपाईले बुझ्न सक्नु भएको छैन कि एक गतिशील गवाही के हो ? ख्रीष्टका लागि एक गवाहीको शक्ति यो होइन , कि हामी कति खराब छौ तर यो हो कि परमेश्वर कति महान हुनुहुन्छ । यो होइन , कि हामीले कती कानून तोडेका छौ , हामीले कति दावाहरू लिएका छौ, या यदि हामीले कसैको हत्या गरेका छौ । यो ख्रीष्टको मृत्य गाडिएको र पुनरूत्थानमा छ । नौ वर्षको बच्चालाई माफ गर्नको लागि परमेश्वरको शक्ति र कृपा त्यति नै लाग्दछ जति उसले ईसाईहरूसंग घृणा गर्नेहरूलाई माफ गर्नक लागि । यो उनको रूपान्तरणका लागि नाटक होईन , जसले पावललाई बोल्ड बनायो । यो परमेश्वरको मुक्तिको शक्ति थियो जसले उनलाई साहसी बनानुभययो । उहाँले हामीलाई पनि साहसी बनाउनुहुन्छ । मैले दुनियामा हर ठाउॅमा अरूहरूलाई भन्दछु कि मैले प्रचार गर्दछु आज एक वास्तविक चमत्कार दिवस हो । यो एउटा चमत्कार हो किनकी म यहाँ उभिएको छु । म परमेश्वरको तलाशमा थिएन तर उहाँले मलाई खोजि रहनुभएको थियो , र एक दिन उहाँले मेरो ध्यानलाई आकर्षित गर्नुभयो र मलाई बदल दिनु भयो । यो एउटा चमत्कार हो , किनकि प्रकृतिक स्तरमा म यहा छैन । यो ईश्वरको कृपा र शक्तिको कारण हो कि म आज यहाँ उभिएको छु ।
तपाईलाई लजाउनु पर्नेछैन तपाई निर्भीक र साहसी हुन सक्नुहुन्छ किनकि यो तपाईलाई बचाउने क्षमा गर्नको लागि परमेश्वरको शक्ति थियो । यदि तपाईले वास्तवमा ख्रीष्टलाई चिन्नुहुन्छ भने तपाईसंग एउटा गतिशील गवाही छ । यो गवाही छ कि परमेश्वरले के गर्नुभएको छ , तर तपाईले जो गर्नुभएको छ त्यो होइन । यो उहाँको शक्ति हो , उहहाँको प्रेम र उहाँको क्षमा हो जो हामीलाई साहसी बनाउदछ । तपाईले पावलको साथमा धेरै विश्वासको साथ भन्न सक्नुहुन्छ मलाई शरम छैन ।
रोमी 1:8-17
धन्यवादको प्रार्थना
8 सर्वप्रथम तिमीहरू सबै जनाको लागि येशू ख्रीष्ट द्वारा मेरो परमेश्वरलाई म धन्यवाद प्रकट गर्दछु। म मेरो परमेश्वरलाई त्यस कारणले धन्यवाद प्रकट गर्दछु कि संसारमा चारैतिर मानिसहरूले तिमीहरूको विश्वासको विषयमा प्रशंसा गरिरहेका छन्। 9-10 प्रत्येक समयमा म प्रार्थना गर्दछु र सधैँ सम्झना गर्दछु। प्रभुलाई यो सत्य हो भन्ने थाहा छ। परमेश्वर एक हुनुहुन्छ जसको सेवा म आफ्नो आत्मामा उहाँकै पुत्रको सुसमाचारको प्रचारद्वारा गर्छु। म प्रार्थना गर्छु कि मलाई तिमीहरूलाई भेट्ने अनुमति दिईयोस्। परमेश्वरले चाहनु भयो भने मात्र यी सबै हुनेछन्। 11 म तिमीहरूलाई हेर्न एकदमै इच्छुक छु। म तिमीहरूलाई कुनै आत्मिक उपहार दिन चाहन्छु जसले तिमीहरूलाई दरिलो बनाओस्। 12 मेरो भन्नुको तात्पर्य हामी प्रत्येकलाई विश्वासले परस्परमा प्रोत्साहन गरोस्। तिमीहरूको विश्वासले मलाई सहयोग गर्छ अनि मेरा विश्वासले तिमीहरूलाई सहयोग गर्छ।
13 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, तिमीहरूले जान कि मैले धेरै पटक तिमीहरूकहाँ आउने योजना गरें। म तिमीहरूकहाँ आउन चाहन्थे ताकि तिमीहरूलाई आत्मिक तवरले सहायता पुर्याउन सकुँ। म तिमीहरूलाई अन्य गैर-यहूदीहरूलाई जस्तै सहयोग गर्न चाहन्छु।
14 मलाई लाग्छ मैले सबै मानिसहरूको सेवा गर्न परेको छः ग्रीकहरू, गैर-ग्रीकहरू, ज्ञानी र मूर्ख मानिसहरू। 15 यसैले म रोममा हुने तिमीहरूलाई पनि सुसमाचार प्रचार गर्न इच्छुक छु।
16 म सुसमाचारसँग शर्माउँनदिन तर गौरव गर्छु। सुसमाचार त्यस्तो शक्ति हो जुन परमेश्वरले प्रयोग गर्नुहुन्छ। जसले उहाँमाथि विश्वास गर्छ पहिले यहूदी र गैर-यहूदीहरूलाई रक्षा गर्नलाई प्रयोग गर्नुहुन्छ। 17 सुसमाचारले मानिसहरूलाई उहाँसँग धार्मिक बन्ने कुरो प्रकट गरेको छ। परमश्वरको बाटोले मानिसहरूलाई शुरूदेखि अन्तसम्म विश्वासद्वारा धार्मिकता तिर डोर्याउँदछ। जस्तो धर्मशास्त्रमा भनिएको छ, “जुन मानिस परमेश्वरको विश्वासमा ठीक रहँदछ ऊ अनन्त सम्म बाँच्नेछ।”
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
