Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

विश्वासको सरलता

सबैभन्दा असामान्य सुसमाचारको सभामध्ये एक जो मैले गरेको त्यो मास्को हवाई अड्डामा आयोजित गरेको  थियो । हामी साइबेरियादेखि सुसमाचारको सभाहरूका लागि जादै थियौ | जब एयरलाइनले हामीलाई भने कि हाम्रो उडानमा तीन घण्टा ढिलो थियो फेरि हामीलाई भने कि , यो अझै तीन घण्टाको लागि ढिलो हुनेछ । हामीलाई एउटै कुरा भन्दै रहे तीन दिन र रात । हामीले हवाई अड्डामा डेरा हाल्यौं र आफ्नो सामानको माथि सुत्यौं । हामी फोहर थाकेका र साच्चिकै थाकी सकेका थियौं । दुई दिन पछि मेरो अनुवादक व्लादिमीर दानीलाले भने सेमी साइबेरियामा के छ, जो यहाँ छैन ?

म अलिकती हैरान भए । तपाईले के को बारेमा कुरा गरिरहनुभएको छ व्लादिमीर ?

हामी साइबेरिया जाने व्यक्तिहरूलाई येशूको खाँचोको बारेमा प्रचार गर्न जादै थियौं | उनीहरूले भने , यस हवाई अड्डामा यस्ता व्यक्तिहरू छन् जसलाई येशूको आवश्यकता छ हामी अहिले साइबेरियामा जान सक्दैनौ । हाम्रो सभालाई हामीले यहाँ किन नगरौं ।

यहाँ मैले भने , अहिले?

आवश्यक किन छैन ? उनीले भने, मेरो साथमा आओ । म भेडचालको साथ उनको पछि लागे , जब हामी मानिसहरूका एउटा ठूलो समूहमा पुग्यौं र व्लादिमीरले भने, ठीक छ सेमी तिमीले प्रचार गर । मैले उपदेश दिन सुरू गरे मैले देखे कि मानिसहरूको मुहारमा आंसू  खसीरहेको छ । व्लादिमीरले भने सेमी तपाईले मानिसहरूसंग ख्रीष्टमा आउनका लागि भन्नुपर्छ ।

मैले उनी व्यक्तिहरूलाई चुनौती दिए जसले सुनिरहेका थिए उनीहरू यहाँ आए , जहाँ म उभिएको थिए कि हामीहरूले प्रार्थना गर्न सकौं । कयौं मानिसहरू उठे र जहाँ म उभिएको थिए त्यहाँ आएर ख्रीष्टसंग उनीहरूको हृदयमा आउनलाई भने । प्रचार समाप्त भए पछि हामी आखिरकार साइबेरियाको आफ्नो उडानमा जानमा सक्षम थियौं । तर जब हामी झर्यौं  र हामीलाई थाहाँ भयो कि त्यहाँ एउटा हिमपात भएको थियो । सबै बाटोहरू बन्द थिए । हामीसंग सहरमा आउनको कुनै बाटोहरू थिएनन् ।

व्लादिमीरको लागि यो कुनै समस्या थिएन । उनीले यरपोर्टमा सबैलाई देखे । उनी आखिरकार म कहाँ आए र भने सेमी म संग खुशीको खबर छ । हवाई अड्डाको संचालन निर्देशकले हामलाई ल्याउनका लागि हेलीकप्टर बोलाएका छन् । छिट्टै नै हेलीकप्टर आयो । हामी हेलीकप्टरमा गयौ र बीस अन्य मानिसहरू हाम्रो साथमा थिए । व्लादिमीर झट्टै पायलहरूसंग ख्रीष्टलाई साझा गर्नका लागि ककपिटमा गए । केहि क्षण पछि उनी फिर्ता आए , मेरो नजिक बसे र चुपचाप भने सेमी जब हेलीकप्टर झर्नेछ र पायलट दस मिनेटको लागि ढोकाहरू बन्द गर्नेछन् र तपाइले सबैलाई उपदेश दिन सक्नुहुन्छ ।

हामीले हेलीकप्टरमा एक समाचारको सभाको आयोजन गर्यौं  व्लादिमीर एक नयाँ इसाई थिए । मैले उनीसंग एक महान सबक सिके विश्वासको सादगीको बारेमा एक सबक प्रेरित पावलले एक चोटी लेखेका थिए तर जसरी सर्पले आफ्नो चलाकीले हब्वालाई छल्यो , त्यसरी नै ख्रीष्ट प्रति तिमीहरूको निष्कपट र चोखो भक्तिबाट तिमीहरूका विचारहरू भ्रममा पर्छन् कि भनेर मलाई डर लागेको छ 2 कोरिन्थी 11:3 व्लादिमीर ख्रीष्टका लागि एक सरल र शुद्व भक्ति थिए | तपाई चाहिं  के ?  के तपाईले ख्रीष्टको प्रति आफ्नो भक्तिमा त्यो सरलता र पवित्रता गुमाउनुभएको छ ?

2 कोरिन्थी 11:1-4

पावल र झूटा प्रेरितहरू

11 जब म मूर्ख बनिन्छु आशा छ तिमीहरू मलाई सहनेछौ। तर तिमीहरूमलाई सहिरहेका पनि छौ। 2 मलाई तिमीहरूको ईर्ष्या लाग्छ। अनि यो ईर्ष्या परमेश्वरबाट हो। मैले तिमीहरूलाई ख्रीष्टलाई सुम्पने वचन दिएँ ताकि उहाँ तिमीहरूका एक मात्र पति बनून्। म तिमीहरूलाई चाहन्छु। 3 तर तिमीहरूको मन भ्रष्ट हुन सक्छ अनि ख्रीष्ट प्रति तिमीहरूको सत्यता र पवित्रता डग्ला कि भन्ने मलाई डर छ। यो त्यस्तो हुनसक्छ जस्तै सर्पको धूर्तताले हव्वालाई धोका दिएको थियो। 4 यदि कसैले तिमीहरूलाई हामीले बातएको येशू भन्दा अर्कै येशूको बारे बताउँछ भने तिमीहरू उसलाई आनन्दले ग्रहण गर्नेछौ। यदि उसले तिमीहरूलाई हामीले बताएको सुसमाचार दिएको आत्मा भन्दा अर्कै सुसमाचार र आत्मा बताँउछ भने पनि त्यसलाई तिमीहरू खुशीले स्वीकार गर्नैछौ। यसर्थ मलाई पनि त्यही इच्छा देखाऊ।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित