दैनिक शिष्यत्व का भिडियो पृष्ठ
यहोशू लडाइका लागि तैयार गर्दछन्
परमेश्वरले चाहानुहुन्थ्यो कि यहोशूले ती महान् कामहरूलाई कहिल्यै नभूलुन् जो उनीले गरेका थिए । तर उहाँले यो पनि चाहानुहुन्थ्यो कि यहोशूले यो थाहाँ पाउन् कि उनी भोलीको जीतमाथि जीवित हुनेछैनन् । उनलाई परमेश्वरको साथ एउटा दैनिक नजीकको अनुभव गर्नुको आवश्यकता थियो । हर बिहानीमा परमेश्वरको दयाको स्वाद लिन आवश्यकता थियो । परमेश्वरले यरदन नदी खोल्नुभयो , र इस्राएलका बच्चाहरूलाई वाँचा गरिएको देशमा पार गर्नुको अनुमति दिनुभयो । उहाँले संकेतहरू , चमत्कारहरूमा काम गर्नुभएको थियो । तर यहोशू र इस्राएलका सन्तानहरुका लागि , र दुश्मनहरूमाथी विजय पाउनका लागि लडाई चलिरहेको थियो ।
यसैकारण यहोशूको लागि परमेश्वरको साथ एक नयाँ भेट हुन प्रशस्त थियो । एउटा अप्रत्याशित क्षणमा परमेश्वरले आफैलाई यहोशूको सामु प्रकट गर्नुभयो । बाइबलले भन्दछ , यहोशू यरीहोको नजिक हुदा तिनले आफ्ना आँखा उठाएर हेरे , र आफ्नो सामुन्ने हातमा नाङगो तरवार लिएका एक जना मानिस उभिरहेका रहेछन् । यहोशू उनीकहाँ गएर , तपाई हामीपट्टि हुनुहुन्छ कि हाम्रा शत्रु हुनुहुन्छ ? भनेर सोधे । अनि उनले भने , होइन , तर परमप्रभुको फौजको कप्तान भएर म यहाँ आएको हु । तब यहोशूले जमिनमा घोप्टो परेर दण्डवत् गरे , र उनलाई भने , मेरा प्रभु , आफ्नो दासलाई के भन्नुहुन्छ ? अनि परमप्रभुका फौजका कप्तानले यहोशूलाई भने, तेरो खुट्टाबाट जुत्ता फुकाल् , किनकि तॅ उभिएको ठाऊॅ पवित्र छ । अनि यहोशूले त्यसै गरे यहोशू 5:13–15 ।
यहोशूलाई परमेश्वरद्वारा पूरै रूपले प्रयोग गर्नुभन्दा पहिला सिक्नको लागि आवश्यक सबक थियो , सबैभन्दा पहिला तिनलाई यो थाहाँ पाउन आवश्यक छ कि तिनलाई हर दिन र हर लडाईमा परमेश्वरमाथि भरोसा गर्नुपर्छ । उनी भोलीको जीतमा तुरन्त टाढा जान सक्दैनन् । तिनलाई हर दिन नयाँ तरिकादेखि परमेश्वरको आवश्यकता थियो ।
दोस्रो , यहोशूलाई यो सिक्नको आवश्यकता थियो , कि जसरी हामी परमेश्वरको व्यक्तिहरूलाई लडाईमा लैजान सक्छौ त्यो मेजबानको प्रभुको कप्तानको नेतृत्वमा रहनु हो । आध्यात्मिक नेता महान् अनुयायी हुन्छन् । यहोशूलाई यो थाहाँ पाउनु थियो कि तिनी अन्तिम अधिकार थिएनन् । तिनीले आत्मियताले थाहाँ पाउनु पर्छ र केप्टन र राजाहरूका राजालाई प्रस्तुत गर्नुपर्छ । मेरो सेवाको दौरान मलाई कुनै सामान्यताहरूलाई थाहाँ पाउनुको सौभाग्य मिल्यो , महान् सैन्य नेताहरूको बारेमा एउटा कुरा मलाई थाहाँ छ । तिनीहरू यसरी जन्मेका थिएनन् , कि तिनीहरू सबै एउटा समयमा महान् अनुयायी थिए । तिनीहरूलाई आफ्नो स्थिति विरासतमा मिलेन । तिनीहरू एक बनेर आए । यदि भौतिक दुनियामा यो साँचो छ भने , आध्यात्मिक दुनियामा यो अझ कति साँचो होला ? यहोशूलाई आफ्नो हृदयको गहिराइमा यो थाहाँ पाउनु थियो कि परमेश्वरको सेनाको कप्तान उनको नेता थिए ।
तर यहोशूलाई यो थाहाँ हुनु पनि आवश्यक थियो , कि आध्यात्मिक नेतृत्व पवित्र पुरूषहरू माथि निर्भर गर्दछ । बाइबलको पुरूषहरू र महिलाहरूको जीवनलाई पढौ । जब परमेश्वरले स्वंयलाई उनको सामु प्रकट गर्नुभयो, र त्यो बेला अक्सर तिनीहरूलाई आफ्नो सेन्डिल निकान्नु पर्यो, किनकि तिनीहरू पवित्र भूमिमाथि उभिएका थिए । परमेश्वको उपस्थितिमा हुनु पवित्रताको उपस्थितिमा हुनु हो । मैले प्रायः नेतृत्वमा सेमिनार सुन्दछु तर शायद नै कहिल्यै त्यो सेमिनारहरूमा पवित्रताको बारेमा कुनै पनि कुरा सुन्ने गरीन्छ । परमेश्वरत्व चरित्र सकारात्मक स्थायी नेतृत्वको जग हो । आध्यात्मिक नेतृत्व उम्रीन्छ र पवित्रतामाथि खस्दछ । जब यहोशूलाई महसूस भयो कि तिनी इस्राएलको पवित्र व्यक्तिको उपस्थितिमा उभिएका छन् र तिनी श्रद्धाको साथ उहाँको सामु खसे ।
परमेश्वरको नेतृत्वको तरीका बदलिदैन । उहाँ अझै पनि विनम्र, पवित्र पुरूषहरू र महिलाहरूको उपयोग गर्नुहुन्छ । लडीने लडाईहरू र यूद्ध सुरू गर्नु हो, तर तिनीहरूलाई पवित्रताको स्थितिद्वारा जीत्नुपर्छ ।
यहोशू 5:13-15
परमप्रभुको सैनिकहरूको कप्तान
13 जब यहोशू यरीहोको नजिक थिए उनले माथितिर हेरे अनि आफ्नो अघि एकजना मानिसलाई उभिरहेको देखे। त्यो मानिसको हातमा एउटा तरवार थियो। यहोशू त्यस मानिसकहाँ गए र सोधे, “तपाईं हाम्रा मानिसहरूको मित्र हुनुहुन्छ, अथवा शत्रु?”
14 त्यस मानिसले उत्तर दिए, “म शत्रु होइन। म परमप्रभुको सैनिकहरूका कप्तान हुँ। म भर्खरै तिमी कहाँ आएको छु।”
तब यहोशूले भूइँतिर आफ्ना शिर झुकाए। तिनले सम्मान जनाउन यसो गरे। तिनले सोधे, “म तपाईंको सेवक हुँ। के मेरो मालिकबाट मलाई केही सन्देश छ?”
15 परमप्रभुका सेनाका कप्तानले उत्तर दिए, “तिम्रो जुत्ता खोल। जहाँ तिमी उभिरहेको छौ त्यो स्थान अहिले पवित्र छ।” यसर्थ यहोशूले उसको आज्ञा पालन गरे।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
