दैनिक शिष्यत्व का भिडियो पृष्ठ
ब्राजीलमा दुई महिलाहरू
अहिलेको दशकहरूमा परमेश्वरले मलाई ब्राजीलको राष्ट्रमा काम गर्नका लागि त्यहा देख्नको विशेष अधिकार दिनुभएको छ । मैले स्टेडियमहरूलाई भरिएको देखे, चर्चहरूलाई पुनर्जीवित गरे, र हजारौं व्यक्तिहरू ख्रीष्टको पास आए । तर मैले जो सबैभन्दा असाधारण चीज देखेको हु, त्यो उनीहरूको केही खास ख्रीष्टयन व्यक्तिहरूमा ख्रीष्टीयन चरित्र हो ।
म तपाइलाई तिनीहरूमध्ये दुईजनाको बारेमा भन्दछु । दुवै महिलाहरू मिशनरी थिइन । मैले बेलेममा प्रचार गरिरहेको थिए, एक सहायक नदीमा एक प्रमुख तटीय सहर जो अमेजॅन नदीमा चल्द थियो । एक दिन मसंग केहि खाली समय थियो, र एक मिशनरी जोडीको साथमा घुम्नका लागि सहरको बाहिर गए । पत्नी क्यान्सरले मरिरहेकी थिइन् र आशा गरिरहेकी थिइन् कि तिनी एक दुई दिन नै जीवित रहनेछिन। तिनी कमजोर र धेरै पातली थिइन, तर उनको मुहारमा चमक आएको थियो । आफ्नो दुख र पीडाको बीच तिनीले महान् चिजहरूको बारेमा कुरा गरिन् । जो परमेश्वरले गर्नुभएको थियो । लामो समय पछि तिनी मरिन्, तिनी आफ्नो जीवनको अन्त तक इमानदार रईन् । उनको विश्वासयोग्यताले मेरो जीवनलाई छोयो ।
मलाई प्रभावित गर्नेवाला दोस्रो व्यक्ति शेरी अकिंस मेरो सबैभन्दा प्यारो मित्रमध्य एक वेड अकिंसको पत्नी थिइन् । वेड र शेरी परमेश्वरको लागि आगोमा हृदयको साथ ब्राजील गएका थिए । वेड एक महान् प्रचारक थिए र शेरी एक जबरदस्त शिष्य निर्माता थिइन् । तिनीहरू एक साथ एक महान् टीम थिए । एक दिन शेरीलाई एक लाइलाज बीमारी स्क्लेरोदेर्माको पता चल्यो ।
वेडले जोरले भने, कि शेरी संयुक्त राज्य अमेरिका फिर्ता आइन् तर तिनीले यसको बारेमा सुन्नेछैनीन् । उनले भनीन्, वेड परमेश्वरले हामीलाई ब्राजील बोलाउनुभएको छ र हामीले उहाँमा विश्वास गर्नुपर्छ, र आज्ञाकारी बनी रहनु पर्छ, जसलाई उहाँले हाम्रो पास राख्नुभएको छ । तिनीहरू ब्राजीलमा गए एक दिन वेड देशमा प्रचार गर्नका लागि घर आए । जब तिनी घरमा गए र उनको छोराले भने बुवा आमालाई के भएको छ ? उनी बाथरूममा भागे, र तिनीलाई भुइमा परेको पाए । तिनी मरीसकेकी थिइन्। वेड अन्तिम संस्कारको लागि संयुक्त राज्य अमेरिका फिर्ता आए र मलाई त्यहाँ हुनुको सौभाग्य मिल्यो । येशूलाई सम्मानित गरे र एउटा कुरा मेरो दिमागमा शेरी अकिंसको बारेमा अट्क्यो । यो त्यही कुरा थियो, जो मैले बेलेममा महिलाको साथ देखेको थिए । तिनी दुवै इमानदार थिइन । तर दुःखको बीच उनको जीवनमा खुशी थियो । दुवै महिलाहरूले आफ्नो जीवनको अन्तसम्म प्रभु, येशू ख्रीष्टको गवाही र सेवा जारी राखे ।
जस्तै कि मैले तिनी ईश्वरीय बहिनीहरूको बारेमा सोचे मैले भने, हे परमेश्वर मलाई आफ्नो सेवक बनाउनुहोस् र मलाई मृत्युको बाटोमा हिड्नका लागि आज्ञाकारी बनाउनुहोस् । येशू ख्रीष्टले तपाइलाई उहाँको अनुसरण गर्नका लागि बोलाउनुभएको हो, चाहे उहाँ जती पनि कठिन, र धेरै कठिन भए पनि उहाँको अनुसरण गरौं । निर्धारित गर्नुहोस् कि तपाई उहाँको लागि आज्ञाकारी हुनहुनेछ, मृत्यू सम्म ।
मत्ती 7:24-29
बुद्धिमान र मूर्ख मानिसहरू
(लूका 6:47-49)
24 “हरेक मानिस जसले मैले भनेका यी कुराहरू सुन्छ र पालन गर्छ उनै बुद्धिमान हो। बुद्धिमान मानिसले आफ्नो घर चट्टानमाथि निर्माण गरेको छ। 25 त्यहाँ घनघोर पानी पर्यो अनि बाढी आयो। तुफान हुरीले त्यो घरलाई हान्यो। तर पनि त्यो घर ढलेन। किनकि त्यो घर चट्टानमाथि निर्माण गरिएको थियो।
26 “तर प्रत्येक मानिस जसले मेरा कुरा सुन्छ तर मेरो अनुशरण गर्दैन, त्यो एउटा मूर्ख मानिस जस्तै हो। उसले आफ्नो घर बालुनामाथि बनायो। 27 अति बृष्टिको कारणले बाढी आयो, आँधीले घरलाई हान्यो र त्यो ठूलो आवाज सहित ढल्यो।”
28 येशूले उपदेश दिनु भएको सुनेर मानिसहरू छक्क परे। 29 किनभने येशूले तिनीहरूका व्यवस्थाको शास्त्रीहरूले झैं सिकाउनु भएन। तर अख्तियार भएको मानिसले जस्तो सिकाउनु भयो।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
