दैनिक शिष्यत्व का भिडियो पृष्ठ
केन नामको एउटा मानिस
मलाई थाहाँ छैन, कि के तपाईलाई कहिले सबैभन्दा राम्रो मित्र मिलेको छ । मलाई एक चोटी केन नामको एउटा सबैभन्दा राम्रो मित्र मिले । हामी पहिलोबार भेटेका थियौं । उनी सेनाका लागि एक रक्षा वकील थिए, र हामी प्रायः एक अर्काको साथमा मजाक गर्ने गर्थ्यौं । उनले भने, म एक वकील बन्न लागेको थिए, जब सम्म कि म परमेश्वरको साथमा सही भएन । केन फेरि शूट गर्दै, यो सबै ठीक छ सेमी, म ख्रीष्टीयन हुनुभन्दा पहिला पास्टर बन्न लागेको थिए । केन र म जोगिंग गर्थ्यौं, तर उनी धेरै राम्रो आकारमा थिए । हामी प्रायः धेरै कठिन पहाडमा चड्थ्यौं । मैले यसलाई कठिन भने, किनकि यो कठिन थियो । केन सधै म भन्दा पहिला शीर्षमा जान्थे । जस्तै कि मैले पहाडमा संघर्ष गर्दै रहेको बेला, केन सैन्य फेशनमा चिल्लाउछन्, पहाडकोमाथि, पहाडको माध्यमदेखि, पहाडमा विजय प्राप्त गरौ । आओ, सेमी, तिमीले यो गर्न सक्छौ । केन एक स्वोप्नद्रष्टा थिए, मेरो जस्तै एक योजनाकार थिए | हामीले ख्रीष्टको लागि पुरै दुनियामा पुग्नको बारेमा सपना देख्दै थियौ, जो हामीले आज गरिरहेका छौ, यसको हामीले त्यो दिनहरूमा सपना देखेका थियौ ।
फेरि एक दिन मलाई दोस्रो साथीको फोन आयो । उनले भने सेमी, बस । मैले तपाईलाई केही कुराहरु भन्नु छ । केन एक गाडि दुर्घटनामा मारिएका छन् । मलाई विश्वास भएन । केन यति धेरै युवा थिए र उनी बलियो थिए । उनीसंग धेरै कुराको क्षमता थियो । उनको पत्नी लिनले मलाई अन्तिम संस्कारको प्रचार गर्नका लागि भनिन् । मलाई थाहाँ थिएन, कि उनको प्रिय धर्मी पत्नी र चार सुन्दर छोरीहरूका लागि के भन्ने हो । जसरी नै मैले प्रार्थना गरे, मलाई कठिनाई नामको पहाड याद आयो । यो लगभग यस्तो थियो, जस्तै मैले केनलाई स्वर्ग बाट बोलेको सुन्न सक्छु, मलाई थाहाँ छ, कि उनी पहिले नै शीर्षमा छन् । मलाई थाहाँ छ कि तिमीले एक कठिन पहाडमा चड्न छोडिरहेका छौ, तर तिमीले यो गर्न सक्छौ । पहाडको माथि, पहाडको माध्यमबा,ट पहाडमा विजय प्राप्त गर । जाओं तिमीले यो गर्न सक्छौ ।
उनकी चारौं जवान छोरीहरूले आफ्नो पिताको अन्तिम संस्कारमा गीत गाउन लागिन् । उनीहरूले आफ्नो मुहारलाई घोप्टो पार्दै, आँसू बगाउदै गईन् । हाम्रो परमेश्वरले शासन गर्नुहुन्छ, हाम्रो परमेश्वरले राज्य गर्नुहुन्छ । मसंग केनको मृत्यूको जवाफ छ । मलाई थाहाँ छैन, कि परमेश्वरले केनलाई यस पृथ्वीबाट आफ्नो जीवनको मूलमा किन जान दिनुभयो । तर म केनको छोरीहरूद्वारा यस महान् सत्यलाई बुझ्दछु, हाम्रो परमेश्वरले शासन गर्नुहुन्छ, उहाँ सर्वशक्तिमान हुनुहुन्छ । यसको मतलब यो होइन, कि हामीहरू जीवनको चोटहरूदेखि मुक्त छौं, तर यसको मतलब हो, कि हामी त्यस पहाडको तुलनामा अधिक विजेता हुन सक्छौ, जसलाई कठिनाई भनिन्छ । याद राखौ बाइबलले भन्दछ, होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्दा पनि अझ बढ़ी छौन । रोमी 8:37 पहाडकोमाथि, पहाडको माध्यमबाट, पहाडमाथि विजय प्राप्त गरौं । आओ, तिमीले गर्न सक्छौ ।
रोमी 8:31-39
येशू ख्रीष्टमा परमेश्वरको प्रेम
31 यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने, हामीलाई कसले पराजय गर्न सक्छ? 32 परमेश्वरले हाम्रो निम्ति जे पनि गर्नुहुनेछ। परमेश्वरले उहाँको आफ्नै पुत्रलाई कष्ट मात्र भोगाउनु भएन तर हाम्रा निम्ति बलि दिनुभयो। तब के परमेश्वरले हामीलाई येशूका साथै हरेक उपहार दिनुहुन्न र? 33 परमेश्वरले चुन्नु भएका मानिसहरूलाई कसले दोष लगाउन सक्छ? कसैले सक्तैन! परमेश्वर मात्र एक हुनुहुन्छ जसले आफ्ना मानिसहरूलाई धर्मी बनाउनुहुन्छ। 34 परमेश्वरका मानिसहरूलाई कसले दोषी हो भनी भन्न सक्छ? कसैले सक्तैन! ख्रीष्ट येशू हाम्रा निम्ति मर्नुभयो, तर त्यति मात्र होइन, उहाँ मृत्युबाट जीवित पनि हुनुभयो। अनि उहाँ परमेश्वरको दाहिनेपट्टि हुनुहुन्छ र हाम्रा निम्ति परमेश्वरलाई बिन्ति गरिरहनु भएको छ। 35 ख्रीष्टको प्रेमबाट हामीलाई अलग गर्न सक्ने कुनै थोक छ? छैन। के दुःखले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन! के कठिनाई वा खेदाइले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन। के अनिकाल वा नाङ्गोपनाले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? अँहँ। के कुनै आपद वा मृत्युले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अँहँ सक्दैन। 36 धर्मशास्त्रले भन्छ,
“तिमीहरूका निमित्त हामीहरू दिनभरि नै मृत्युको मुखमा छौं।
मानिसहरू सोंच्दछन् हामी बेकारहौं, मारिने भेंडा़ जस्ता छौं।”
37 तर परमेश्वरको प्रेमको कारणले हामी ती सबै कुराहरूमा पूर्ण विजयी बन्छौं। 38-39 हो, म निश्चिन्त छु कि कुनै चीजले पनि हामीलाई परमेश्वरको प्रेमबाट अलग पार्न सक्तैन न मृत्यु वा जीवनले न स्वर्गदूतहरू वा शासन गर्ने आत्माहरूले न त कुनै वर्तमानका वा भविष्यका कुराले न त कुनै माथिका वा तलका शक्तिले न त सारा संसारको कुनै अरू सिर्जित कुराले हाम्रो परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछ जो हाम्रा प्रभु ख्रीष्ट येशूमा छ।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
