Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

शंकादेखि निपटनु 

प्रायः मलाई सोध्ने गर्दछन्, के तपाईलाई कहिलेको बारेमा संन्देह छ ? धेरै मानिसहरू यो सुनेर आश्चर्यचकित हुने गर्छन्, कि एक ईसाई लेखक, अन्तराष्ट्रीय प्रचारक, र ख्रीष्टको लामो समयसम्म अनुयायी अहिले पनि संन्देहदेखि जूझी रहेका छन् । तर मैले गर्दछु | मलाई धेरै समय पहिला थाहाँ भयो, कि तपाईको मान्यताहरूमा सन्देह गर्नु कुनै पाप होईन, जब तपाई आफ्नो शंकाहरूलाई मान्नुहुन्छ भने, यो पाप हुदछ ।

आफ्नो ईसाई जीवनमा मैले आफैलाई प्रायः शंका गरेको पाए । मैले केही यस्तो गर्नेछु, जो मलाई थाहाँ जस्तो पनि थियो, थाहाँ  पनि थिएन, र ह्रदयदेखि खोज गर्ने सवालहरूले सधै मेरो पापको पालन गरे । तपाई यस्तो कसरी गर्न सक्नुहुन्छ, र वास्तवमा एक ईसाई हुन सक्नुहुन्छ ? यदि कोही छ भने, यो कुरा किन भईरहन्छ ?

ईसाई बनेपछि केही दिन पछि मैले आफ्नो कोठामा आफुले आफैलाई पुकार्दै गरेको पाए । सन्देह मेरो आत्मामा बगिरह्यों । के कोही परमेश्वर हुनुहुन्छ ? के तपाईको ब्रेनवाश गरिएको हो ? के तपाईलाई केवल एक भावनात्मक अनुभव थियो ? मलाई धेरै भ्रम  भयो मैले आफूलाई पुकारे । यस्तो लागिरहेको थियो, कि त्यो क्षणहरूमा मैले केवल यही शब्द भन्न सक्थे, येशू, हे येशू, मेरो मदत्  गर्नुहोस् । कई मिनेटमा रोए पछि, एक नदीको जस्तै शान्तिले मेरो आत्मालाई भरिदियो । पवित्र आत्माले मेरो आत्माको साथ गवाही दिनुभयो, कि म बच्चा थिए । मलाई थाहाँ थियो, कि ख्रीष्ट वास्तवमा हुनुहुन्थ्यो । यो मानवीय समझ भन्दा धेरै भावना र व्यापक थियो । यो एउटा आध्यात्मिक ज्ञान थियो । ईसाई जीवन एउटा यात्रा हो । बाटो भरीमा तपाईले खोज्नु हुन्छ, तपाई सिकिरहनु र अगाडी बढिरहनु । जो व्यक्ति सधै बड्दैन त्यो सधै पराजित हुन्छ । ईसाई जीवनको बारेमा मेरो कयौं ठूला खोजहरू आएका छन्, किनकि मलाई सन्देहदेखि निपटनु थियो । मैले सन्देहलाई मेरो विश्वासको नयाँ उचाईहरू सम्म लैजानका लागि सिकेको हु, मलाई निराशाको गहिराईमा जानका लागि मजबुर गरेको छैन ।

मैले सन्देहको स्रोतको पहिचान गर्न पनि सिकिसके । यो भन्दा पहिला कि मैले ख्रीष्टलाई नचिन्दा मेरो सन्देहको स्रोत गहिरो थियो । गहिरो आध्यात्मिक प्राकृति, मेरो अस्तित्वको मूलमा गयो । मलाई सन्देह भयो, किनकि मेरो परमेश्वरको  साथ कुनै पनि महत्वपूर्ण सम्बन्ध थिएन । म को कुनै आश्वासन मिलेन, किनकि म को कुनै ज्ञान थिएन । परमेश्वर आत्मा हुनुहुन्छ, उहाँको आत्मा मेरो जीवनमा मौजुद हुनुहुन्थेन । तर आस्तिक बनेपछि जो सन्देह मलाई अनुभव भयो, त्यो अनुभव धेरै ठूलो थियो, मानव जातिको सबैभन्दा गहिरो हिस्सा मानिसको आत्मा हो । मलाई अब त्यस स्तरमा संदेह भएन, किनकि त्योचाहिॅ हामी परमेश्वरका सन्तान हौं, भनी पवित्र आत्माले हाम्रो आत्मासंग गवाही दिनुभएको हो । रोमी 8:16 मेरो अस्तित्वको सबैभन्दा गहिरो हिस्सामा मलाई थाहाँ छ, कि म को बच्चा हु, किनकि पवित्र आत्मा मेरो हृदयको सबैभन्दा गहिरो हिस्सामा वास गर्दछ ।

उहाँले मलाई सधै भन्नुहुन्छ, कि म परमेश्वरको सन्तान हु, कि मेरो सबै पाहरूलाई मेटाउनका लागि ख्रीष्टको रगत पर्याप्त प्रावधान छ । यो केवल व्यावहारिक धर्मशास्त्र होइन, यो व्यावहारिक वास्तविकता हो । हल्लेलुयाह ! परमेश्वरको आत्मा गहिराइमा बस्दछ, र लगातार मलाई भन्दछ, कि म येशूको हु, र उहाँ मेरो हुनुहुन्छ ! मलाई केवल यति मात्र थाहाँ छ, कि यो मेरो हृदयमा गहिरो छ, र मैले यसलाई जान्दछु । यो केवल केही बौद्धिक ज्ञान अथवा भावनात्मक भावना होइन, यो आध्यात्मिक हो, यो मेरो जीवनमा उहाँको उपस्थिति हो ।

फेरि शंकाहरूको के ? यी कहाँबाट आउदछन् ? यस्तै पनि मलाई यो कुराको गहिरो आश्वासन छ, कि येशू मेरो हुनुहुन्छ, फेरि पनि मलाई सतहको सन्देहदेखि निपटनु पर्नेछ । यी सन्देह मेरो जीवनको क्षेत्रहरूद्वारा आउदछन्, जस्तै कि बौद्धिक र भावनात्मक जब म को अवज्ञा गर्दछु भने, यो सधै एउटा बौद्धिबक अथवा भावनात्मक चिन्ह छोडिदिन्छ । के म वास्तवमा म को बच्चा हु ? मैले प्रश्न गर्न सुरू गर्नसक्छु, त्यस्तै पनि मलाई आफ्नो हृदयको सबैभन्दा गहिरो हिस्साको बारेमा थाहाँ छ, कि क्रुसमाथि ख्रीष्टको मृत्यु क्षमाको लागि प्रर्याप्त छ, मेरो तर्फ अक्सर दुःखदायी भईहाल्दछ । मलाई सन्देह हुन सुरू हुनसक्छ, कि म को बच्चा हु । अथवा म भावनात्मक रूपमा पराजित महसूस गर्न सक्छु र यसरी सन्देह गर्छु, कि मसंग वास्तवमा शाश्वत जीवन छ । तर एक चोटी पाप स्वीकार गरे र मलाई वास्तवमा पश्चात्ताप भयो, म फेरि देखि ख्रीष्टको उद्धारको विश्वासमा विश्राम गर्दछु । सन्देह केवल सतह थियो । यस प्रकार त्यो पनि अस्थायी थियो । बौद्धिक सन्देह सामान्य रूपमा एउटा खराब दृष्टिकोदेखि उम्रेको हो, तर भावनात्मक सन्देह खराब कार्यहरू र दृष्टिकोणद्वारा आउदछन् । यो विश्वास गर्नुभन्दा, कि बाइबलले परमेश्वरको बारेमा के भन्दछ, हामीले प्रायः मान्ने गर्छौ, कि हाम्रो सस्कृतिले के सिकाउद छ । फलस्वरूप हामी पराजित हुदछौ । ख्रीष्टमा हामीद्वारा अनुभव गरेको प्रत्येक जीत विश्वासद्वारा निस्कन्छ । विश्वास त्यो जग हो जसमाथि जीत बन्दछ, तर त्यो विश्वासको जग केवल परमेश्वरको वचनको सत्यतामा नै बनाउन सकिन्छ । हामीलाई संन्देहमा जीतको अनुभव गर्नका लागि बाइबलको वाँचाहरूमा उभिनु पर्छ । को  शब्दको ज्ञानको कमीदेखि बौद्धिक संन्देह हुन सक्छ,  तर भावनात्मक संन्देह अक्सर शब्दको अवज्ञा गर्नुको कारण हुन्छ । ख्रीष्टमा विश्वास गरेर, हामीले परमेश्वरसंग एउटा सम्बन्ध बनाएका छौ । हामी उहाँका बच्चा बन्दछौ । तर जब हामीले आफ्नो जीवनमा पापलाई अनुमति दिन्छौ भने, उहाँको प्रेमको गहिराइ  चैडाइ  र ऊचाइको अनुभव गर्न सक्दैनौ । जबकि हाम्रो लागि उहाँको प्रेम बदलिएको छैन, र हामी अझै पनि उहाँका बच्चा हौ, उहाँको साथमा हाम्रो संगति तोडिएको छ। जब हामीले आफ्ना पापहरूलाई स्वीकार गर्दछौ र पश्चात्ताप गर्दछौ भने, त्यस संगतिलाई जुटाउन सकिन्छ । परम पावनको या़त्रा गर्दा खेरी यो केवल हामीको साथ अन्तरगत हो । जब हामीले विश्वास गर्दछौ, कि परमेश्वरले हाम्रो बारेमा के भन्नुहुन्छ र त्यो महान् सत्यतामा जीवित हुनहुन्छ र कार्य गर्नुहुन्छ भने, हामीले अनुभवपूर्वक थाहाँ पाउन सक्छौं, कि हामीहरू उहाँका बच्चा हौ । संन्देह मेटिनेछ आस्था बढ़नेछ, हामीले थाहाँ पाउनेछौ कि विजेता हुनुको के मतलब हो ।

रोमी 8:14-17

14 परमेश्वरका साँच्चो छोरा-छोरीहरू भनेका ती नै हुन् जो परमेश्वरकै आत्माद्वारा डोर्याइएका हुन्छन्। 15 जुन आत्मा तिमीले पाएकाछौ त्यो तिमीलाई फेरि दास बनाउने र डर देखाउने आत्मा होइन। हामीले पाएको आत्माले हामीलाई परमेश्वरका छोरा-छोरी बनाउँछ अनि त्यही आत्मासँगै हामी भन्छौ, “हे अब्बा हे पिता।” 16 अनि त्यो आत्मा आफैंले हाम्रो आत्मालाई साक्षी दिन्छ कि हामी परमेश्वरका सन्तानहरू हौं। 17 यदी हामी परमेश्वरका सन्ताहरू हौं भने हामीले आशीर्वाद पाउनेछौं जुन परमेश्वरसित आफ्ना मानिहरूका लागि छ। हामीले ती आशीर्वाद परमेश्वरबाट ख्रीष्टसितै पाउनेछौं। तर हामीले ख्रीष्टले जस्तै दुःख-पीडा सहनु पर्छ त्यसपछि मात्र हामीले पनि ख्रीष्टले जस्तै गौरव प्राप्त गर्नेछौ।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित