दैनिक शिष्यत्व का भिडियो पृष्ठ
अल्फा अनि ओमेगा
अल्फा र ओमेगा म नै हु, सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, जो आउनुहुनेछ, प्रकाश 1 :8 ।
1988 को गर्मिहरूमा त्यो हवाई जहाँजको सवारीको स्मृति जीवन भरी मेरो साथ रहनेछ । म धेरै जस्तो क्रोस–अटलांटिक उडानहरूमा सुत्छु । तर त्यो विशेष उडानमा कुनै कारणले म सुत्नसकेन । झ्यालदेखी मेरो सीट एउटा अभयारण भयो । म चुपचाप त्यहाँ बसे, प्रार्थना गरिरहेको थिए, अनि म दुनियाको आध्यात्कि रूपदेखि सबै अध्यारो देशहरूमध्ये एक देशमा गईरहेको थिए । रोमानिया ।
रोमानियाको दुष्ट तानाशाह निकोले सीयूसस्कूले ख्रीष्टियनहरूलाई नराम्रो तरीकाले प्रताडित गरेका थिए । अनि देशको हालात खराब भइरहेको थियो । जसरी मैले त्यो रातमा विमानमा प्रार्थना गरेको थिए, एउटा राम्रो पुरानो भजन मेरो हृदय–दिमागमा घूमी रह्यो, तपाईको इमानदारी महान छ । एउटा साथी मलाई जर्मनीको म्यूनिखको हवाई अड्डामा मिले । उनी चिंतित थिए, किनकि मैले रोमानियामा यती धेरै यात्रा गरेको थिए । उनलाई लाग्यो, कि प्रवेश गर्न वित्तिकै मलाई गिरफ्तार गरीनेछ । तर म आफ्नो यात्रालाई लिएर धेरै आश्वस्त थिए । भजन यस्तो प्रोत्साहन थियो, ।मलाई चिंता गर्ने केहि आवश्यक्ता थिएन ।
तर अर्को राती जब मेरो टेªन रोमानियाको लागि सीयामा पुग्यो, तब मलाई थाहाँ थिएन, कि के हुनेवाला थियो । मलाई थाहाँ थिएन, कि मैले कहिल्यै आफ्नो परिवारलाई हेर्न पाउनेछु अथवा छैन । मलाई थाहाँ थिएन, कि म जेल गईरहेको छु । म वास्तवमा हतोत्साहित थिए । फेरि भजन मेरो हृदयमा फेरि आयो । तपाईको इमानदारी महान् छ । मैले परमेश्वरको सामु गाउन सुरू गरे, अनि उहाँको आराधन गर्न सुरू गरे ।
अन्तमा मलाई निर्वासित गरिदिए । रोमानियाईका सैनिकहरूले मलाई जो अन्यको कुरा भने, त्यो थियो, जब सम्म तिमी जीवीत रहनेछौ, तिमीले कहिल्यै पनि आफ्नो खुट्टलाई रोमानियाई धर्तिमा राख्नेछैनौ, जसरी उनीले मलाई पश्चिमको तर्फ फिर्ता टेªनमा बसाले, मेरो हृदय तोडि सक्यो । तर त्यही पुरानो भजन मेरो दिमागमा आईरह्यो, तपाईको इमानदारी महान् छ ।
एक साल पछि रोमानियामा एउटा क्रान्ति भयो, अनि सियूसस्कूको दुष्ट शासन समाप्त भई सक्यो । मैले क्रांतिको समयमा देशमा प्रवेश गरे । मैले त्यो रातलाई कहिल्यै पनि बिर्सीने छैन, मैले एक बार फेरि आफ्नो खुट्टालाई रोमानियाईको धर्ति मा राखे । भजन मेरो हृदयमा फिर्ता आयो, तपाईको इमानदारी महान छ ।
त्यो रातीमा मलाई परमेश्वरको बारेमा एउटा ठूलो सत्य थाहाँ भयो । उहाँलाई सबै कुरा थाहाँ थियो जो मेरो जीवन संक्रमण गर्नुहुनेछ । उहाँलाई मेरो गिरफ्तारीको बारेमा थाहाँ थियो । उहाँलाई क्रांतिको बारेमा थाहाँ थियो । उहाँको योजना मेरो योजना भन्दा धेरै थियो । उहाँको बाटो मेरो तरीका भन्दा अधिक थियो । उहाँ अनन्त हुनुहुन्छ । उहाँले सुरूदेखि अंतसम्म लिएर, सबै कुराको थाहाँ पाउनु हुन्छ । किनकि उहाँ सुरूवात देखि पहिलै उपस्थित हुनुहुन्थ्यो, अनि उहाँ अन्तसम्म उपस्थिति रहनु हुनेछ । यसकारण, बाइबलले भन्दछ, कि येशू अल्फा, अनि ओमेगा हुनुहुन्छ, यो परमेश्वरको सबैभन्दा कठिन नामहरू मध्य एउटा हो । येशू हुनुहुन्थ्यो, अनि आउनुहुनेछ । उहाँ अन्त हुनुहुन्छ । किनभने हामी समय अनि स्थानमा रहन्छौ, यसकारण यो नाउलाई बुझ्नु कठिन छ । येशू समय अथवा स्थानमा हाम्रो समझ देखि टाढा हुनुहुन्छ । यो भन्दा पहिला कि केही हुनेथियो, उहाँले गर्नु भयो, यो संसार नष्ट भए पनि उहाँ नै रहनुहुनेछ ।
उहाँ सुरूवात अनि अन्त हुनुहुन्छ किनभने, उहाँ सबै कुराहरू भन्दा पहिला त्यहा हुनुहुन्थ्यो । अनि उहाँ सबै कुरा पछि पनि त्यहाँ रहनुहुनेछ, तर उहाँको स्वभावको यो हिस्साको व्यावहारिक अनुप्रयोगको अनुभव गर्नु शानदार हो । उहाँलाई थाहाँ छ कि, यो भन्दा पहिला कि हामी उहाँको माध्यमदेखि जादैछौ, हामीले के गरि रहेका छौ, यो हुनुभन्दा पहिला उहाँ त्यहा हुनुहुन्थ्यो, अनि हाम्रो परीक्षणहरू र जीत खतम भईसके पछि उहहाँ धेरै लामो समय सम्म उपस्थित हुनुहुनेछ । अर्को चोटी जब तपाईले बुझ्नुहुन्छ, कि तपाईको जीवनमा के भईरहेको छ भने, केवल याद राख्नुहोस्, महान् तपाईको विश्वासयोग्य हो ।
रकाश 1:4-8
4 यहून्नाबाट,
एशिया प्रान्तका सातवटा मण्डलीहरूलाई:
अनुग्रह अनि शान्ति रहोस् तिमीहरूलाई उहाँद्वारा जो अहिले हुनुहुन्छ, जो सदैव हुनुहुन्थ्यो, अनि जो आउँदै हुनुहुन्छ अनि उहाँको सिंहासन अघिका सात आत्माहरूद्वारा 5 अनि विश्वासी साक्षी येशू ख्रीष्टद्वारा। मृत्युबाट बौराइनु भएको उहाँ पहिलो हुनुहुन्छ। येशू पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ।
येशू नै एकजना हुनुहुन्छ जसले हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रा पापबाट आफ्नो रगतले स्वतन्त्र तुल्याउनु भयो। 6 येशूले हामीलाई एउटा राज्यमा परिणत गर्नुभयो। उहाँले आफ्नो पिताको सेवाको लागि हामीलाई पूजाहारीहरू बनाउनु भयो। सदाका निम्ति येशूमा महिमा अनि शक्ति रहिरहोस्। आमिन।
7 हेर, येशू मेघहरूमा आँउदै हुनुहुन्छ। उहाँलाई सबै मानिसहरूले, ती मानिसहरू जसले घोंचेका थिए तिनीहरूले पनि देख्नेछन्। उहाँको कारणले पृथ्वीका सम्पूर्ण मानिसहरू जोडले कराउनेछन्। यो सत्य हो, यो घट्ने छ। आमिन।
8 प्रभु परमेश्वर भन्नुहुन्छ, “म अल्फा अनि ओमेगा हुँ। म नै एक हुँ जो अहिले छु, जो सदैव थिए अनि जो आउँदै छु। म सर्व शक्तिमान हुँ।”
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
